• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ६. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

प्युठानमा ‘लकडाउन’ सफल पार्न भन्दै पुलको पट्टा नै निकालियो


  •   मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन सरकारले जारी गरेको लकडाउनलाई प्रभाबकारी बनाउन प्युठानको स्वर्गद्धारी वडा नंवर ५ स्थित झोलुङ्गे पुलको पट्टा नै निकालिएको छ।सरकारले लकडाउनकाे समय थप गरेसंगै वडाले सोमबार दिउँसो पुलको पट्टा निकालेको थियो। वडा अध्यक्ष स्वयंले झोलुङ्गे पुलको हिँड्ने भागको पट्टा नै निकालेको तस्बिर सार्वजनिक भएसंगै अहिले पनि सामाजिक संजालमा भाईरल बनिरहेको छ। पुलको पट्टा निकाल्न आफै अग्रसर हुने वडाअद्यक्षको समेत चर्को आलोचना भएको छ। सो पुलको अगाडि र पछाडिको भाग निकालिएको छ । वडा प्रवेशमा कडाइ गर्दै, खाेलाखेत र दमार चतुर्भुजकाे झाेलुङ्गेपुल ,पुर्ण रुपमा बन्द गरेको छ, भने काेलम्पा बाटुलेकाे पुलमा ग्याबिन तार लगाई इमर्जेन्सी अावतजावतकाे व्यवस्था गर्न कर्मचारी खटाउने र रातिको समयमा वडा बाहिर जादा वा भित्रीदा वडाकाे अनुमतिलिई अाउने ब्यबथा मिलाइएको स्वर्गद्वारी नगरपालिका ५ का अध्यक्ष हिरामणि भण्डारीले जानकारी दिएका छन् । उनले स्वर्गद्वारी ५ काे स्वास्थ्य चाैकि व्यवस्थापन समिति र काेरा्ना जाेखिम न्युनिकरण स्वयंसेवक समितिको संयुक्त बैठकले पुलको पट्टा निकाल्ने निर्णय गरेको कामना डेलि डटकमलाई बताए। भण्डारीले लकडाउनको उलघंन गर्दै याे पुल भएर अनावस्यक आवतजावत बढेपछी यस्तो कार्य गरिएको बताए ।कोराेना सन्त्रासकाे समयावधिभरका लागि केही फल्याकहरू निकालिएको उनले जिकिर गरे।पुरै देश लकडाउनमा रहेकोले गाउँमा पनि त्यस्को प्रभावकारी कार्यान्वयन गर्न उदेश्यले यस्तो निर्णय गरीएकाे अध्यक्ष भण्डारीको भनाइ छ। याे महामारीबाट बच्न र बचाउन एकान्त बास नै उपयुक्त हुने बताउदै उनले भने, ‘सबै गाउबासिलाई घरमा बस्न अाग्रह गरेका छौँ, जटिल समस्या भएका ब्यक्तिलाई घरमै पुगि राहत सामग्री प्रदान गरिने उनको भनाई छ।सोही वडाका स्थानीय तथा बुद्दिजिबी घनश्याम अस्तित्वले पुलको पट्टा नै निकालेर आउजाउ रोक्ने कार्य गलत भएको बताउछन।दैनिक जसो मजदुरि गरि जीवन चलाउने आफुहरु इमर्जेन्सी काम परे जानपनी नस्किने भन्दै स्थानीय बासिन्दा चिन्तित बनेका छ्न।

    Advertisement

    मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    • ६.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    भर्खरै

    • १.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • २.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ३.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ६.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ७.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ८.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation