• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

‘सारङ्गी’ को धुनमा चेतनाको सन्देश’(भिडियो)


  •   सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी,प्यूठान।एक समय थियो, गन्धर्वहरु सारङ्गी भिरेर गाउँ डुल्थे। घरघरमा पुग्थे। गीत सुनाउँथे। सारङ्गी धुन गुञ्जिन्थ्यो। त्यस्मा जीवन–जगतका यथार्थ घटनाको बयान हुन्थ्यो । ती गीतमा सुख दुःखका कथा हुन्थे। बिरह र बेदनाका भाव छल्कन्थ्यो। तर अब भने, गन्धर्वहरूले सामाजिक सचेतना,जागरण र संदेशका गीतहरू समेत गाउन थालेका छन् । प्राय, माया पिरतीका भाका सुनाउने प्युठानको ऐरावती–५ सरङ्कोटका अर्जुन गन्दर्व सहित ४ जनाको कलाकार समुह आजभोली सारङ्गीको धुनसँगै संदेशमुलक गीत सुनाउँदै हिँड्ने गरेका हुन् । उनीहरु कोरोना भाईरस र हिउदयाममा हुने बिपदका घटनाबाट सतर्कता अपनाउनुपर्ने भन्दै गाँउटोलमा पुगेर संदेशमुलक गीत प्रस्तुत गर्छन । कोरोनाबाट आफु पनि बचौ र अरुलाई पनि बचाउँ भन्ने भाव सहित अर्जुनले यसरी गीत गाउनुभयो :
    आफ्नो जीवन राम्रो संग सजाउनु
    आफु बांच्नु अरुलाई बचाउनु।
    भाईरस हटाउ गौतमबुद्ध अनि सगरमाथा
    भाईरसलाई आउनै नदिउँ पशुपतीनाथआफ्नो जीवन राम्रो सँ सजाउनु
    आफू बाच्नु अरुलाई बचाउनु
    रुघा लाउछ ज्वरो आउँछ टाउको दुख्ने गर्छ
    एकजनालाई लाग्यो भने अरुलाई नि सर्छ।
    कोरोनाले बिश्व नै थर्कायो
    दुनियाँ को मन साह्रै धर्कायो

    नपर्नलाई भाईरसको रोगमा
    ऐरावती गापाको सहयोगमा

    Advertisement

    कोरोनापछि उहाँले आगलागीले ठुलो क्षती पुर्याउने भएकाले सचेत रहन आग्रह गर्दै यस्तो गीत गाउनुभयो ।

    दिदि बहिनी हे मेरा दाजुभाई
    यहि संदेश सुनाउछौ सबैलाई
    हरियाली बन,
    जोगाउँ है आफ्नो बन,यहि हो हाम्रो धन।

    फागुन देखी जेठ सम्म आगो लाग्ने डर
    ग्यास,सलाई,लाईटर सुरक्षाले राखौ आफ्नै घर।
    बनस्पती,जडीबुटी,आगो लागे खान्छ
    आफ्नै बनको सम्पती नै नोक्सान हुँदै जान्छ।
    एकैछिनको लापरबाहिले ठुलो क्षती हुन्छ।
    पशुपन्छी जीवजन्तुको साह्रै मन रुन्छ।
    हेहेहे दिदि बहिनी …..

    सारंगीका धुन सबैले रुचाउने भएकाले यसैमा सचेतना र संदेशको गीत तयार गरिएको अर्जुनले बताउनुभयो ।‘हामी समाजको ऐना हौं । समाजका बिषयबस्तुलाई टपक्क टिपेर गीत बनाउँछौं ।’ उहाले भन्नुभयो, ‘अब यस्तै खालका गीत सुनाउछौँ ।” बिपद सम्बन्धी सचेतनामुलक अभियानमा अर्जुनसंगै पुर्ण, सन्तराम र सद बहादुर गन्दर्व सहित कलाकारको समुह सक्रिय छन् ।
    प्यूठानको ऐरावती गाउँपालिकाले कोरोना भाइरसका बारेमा सचेतना जगाउन सारङ्गीको धुनलाई साहारा बनाएको हो । गाउँपालिकाका उपाअध्यक्ष बुद्ध बहादुर बस्नेतले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना र बिपदका घटनाबाट समयमै जोगिन नागरिकको सचेतनाका लागी यो अभियान सुरु गरेको बताउनुभयो। यसले सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने उहाको बिश्वास छ। शनिबार देखी सुरु भएको यो अभियान आउदो चैत्र मसान्त सम्म संचालन हुने छ। गाउपालिका भित्रका ६ वटै वडामा यो सचेतनामुलक अभियान लगिने उहाले जानकारी दिनुभयो ।

    सोमबार, फागुन २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ७.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ८.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...