• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ५. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ६. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • ७. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ८. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ९. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • १०. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

घर भत्काउन सामुदायिक बनको दबाव, भत्काए सबै भत्काउ : वडाध्यक्ष भण्डारी


  •   आइतबार, फागुन २५, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ। दाङ्को राजपुर गाउँपालिका वडा नम्बर ५ जँग्रहवाको सन्देश टोलमा स्थानीय भुपाल वलीले जेनतेन २ कोठाको घर निर्माण गरेका छन। तर, सोही घरलाई स्थानिय सामुदायिक बनले भत्काउन दबाव दिँदै अाएको छ । बनक्षत्र भित्रको जग्गामा घर निर्माण गरेको भन्दै मैनवा सामुदायिक बनले उक्त घर भत्काउन बारम्बार दबाव दिँदै अाएको हो।घर निर्माणका लागि सुरुवाती अबस्थामा रोक्न कोही नअाएको भुपालले बताए। “घर बनिसकेपछी भत्काउन दबाव दिनुको उद्देश्य मैले बुझेन भुपालले भने-फेरि त्यो जग्गा २०७४ सालमा मैले किनेको हो ।” भुपालले २०७४ सालमा स्थानिय भुपेन्द्र यादब सँग नगद २ लाख रुपैयामा ३ कठ्ठा जग्गा किनेका थिए । उनी सँग जग्गा किनेको कागज पनि छ । सोही जग्गामा उनले अहिले २ कोठाको टिनले छाएको घर बनाएका छन् । जग्गा किन्दा भुपाललाई त्यो बनक्षत्र भित्र पर्छ भनेर थाहा थिएन । अहिले घर ठडिएपछी मात्र सामुदायिक बनले अाफ्नो क्षत्रमा पर्ने दावी गर्दै अाएको छ । करिब २ दशक पहिले देखि भोगचलन गर्दै अाएको जग्गा किनबेच हुनु स्वभाबिक हो ।त्यसो त, त्यस क्षत्रमा रहेका अन्य जग्गाहरु पनि दैनिकजसो किनबेच त भई नै रहन्छन् । यसतर्फ सामुदायिक बनले ध्यान दिन भने सकेको छैन। तर, अहिले दुख सुख गरेर बनाएको २ कोठाको घर भत्काउने अादेश अाएपछी भुपाल चिन्तित छन्। सो क्षत्रमा भुपालको मात्र हैन स्थानियका बिघौँ बिगाह जग्गा छन् । सोही क्षत्रमा बनका चौकिदारको पनि पक्कि घर ठडिएको छ। चर्चको घर पनि बनाईएको छ । तर, एकलौटी भुपाललाई मात्र दबाव दिनुले ब्यक्तिगत रिस डाहा होकी भनेर शँका गर्ने ठाउँ प्रशस्तै छन्। यता मैनवा सामुदायिक बनका अध्यक्ष अम्मर बहादुर बोहराले घर बनाएको जग्गा बनक्षत्रकै रहेको दावी गर्छन् । घर बनाउदा बारम्बार नबनाउन सुझाब दिएपनि भुपालले अटेरी गरेको उनको अारोप छ । “हामी सँग कार्ययोजना छ, बनक्षत्रको नक्सा छ बोहराले भने-यो चाँही नियम बिपरित भएकै हो ।”उता सब डिभिजन बन कार्यालय बेलाका सहायक बन अधिकृत टेकन प्रसाद अाचार्यले यस बिषयमा सामुदायिक बनको पनि कमि कमजोरी रहेको स्विकारे । “हामीले अनुसन्धान गय्रौ, घर निर्माणको सुरुवाती क्षणमा रोक्नको लागि बनका पदाधिकारी हरुको योगदान देखिएन, यसमा पैशाको चलखेल छकि भन्ने अाशँका पनि गर्न सकिन्छ सहायक बन अधिकृत अाचार्यले भने-हामी अनुसन्धान मै छौँ, गलत गर्ने कोही बाँकी रहदैन ।” स्थानिय स्तरमा अाफै मिलेर जानुपर्ने हो, हामीकहाँ खबर अाएसकेपछी हामी अनुसन्धान त गर्छौ नै, यसमा २ पक्षनै कारबाहीको भागिदार हुन सक्छन्, नियम बिपरित भए घरपनि भत्किन सक्छ अाचार्यले भने ।कानुन सबैलाई बराबर लागू हुनुपर्ने राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र सिँह भण्डारीले बताए । एकजनाले घर बनाएको देख्ने सामुदायिक बनको अाँखा २५ बर्ष पहिले देखि भोकचलन गरेको जग्गामा किन जाँदैन? पहिले नै उक्त जग्गा भोकचलन गर्न नदिएको भए अहिले यो अबस्था अाउने नै थिएन वडाध्यक्ष भण्डारीले अाक्रोस पोखे । भुपालको जग्गालाई बनक्षत्र मान्ने हो भने त्यसकिसिमका जग्गा यहाँ बिघौँ बिगाह छन् १५/२० वटा घरपनि ठडिएका छन् भण्डारीले भने । “भुपालको घर भत्काउन दवाव दिने सामुदायिक बनले पहिले पुरानो घरहरु पनि भत्काउनु पय्रो वडाध्यक्ष भण्डारीले भने-कसैलाई काखा र पाखा गर्न मिल्दैन, कानुन सबैका लागी बराबर हो ।”यता जँग्रहवा प्रहरी चौकीका ईन्चार्ज नयाराम कार्किले ब्यक्तीगत रिस् डाहा हुन सक्ने अाशँका गरेका छन् ।तिनै भुपाल र सामुदायिक बनका पदाधिकारी हरु बिचमा भएको बिवादलाई २ पटक कागजी सम्झौता गरिदिएको ईन्चार्ज कार्किले जानकारी दिए । भुपालले अाफ्नो जग्गामा तारबार गरेका थिए । केही महिना अघि भुपालको, जग्गा छिमेकीले अाफ्नो जग्गा जोत्ने क्रममा ट्रेक्टरले करिब ८ अोटा तारको पोल नै भाँचिदिएका थिए । उक्त पोल भुलचुकमा भाँचिएको थिएन, योजना बद्द तरिकाले भाँचिएको थियो । यसै बिषयलाई अाधार मानेर पोलको क्षतीपुर्तीको माग सहित भुपालले प्रहरी चौकिमा निवेदन दिए । चौकिका ईन्चार्ज कार्कीले भुपालको पक्षमा पोलको क्षतिपुर्ती सहित सम्झौता गरिदिएका थिए । यस्ता अन्य २ अोटा सम्झौता गरिसकिएको कार्कीले जानकारी दिए । उहाँहरुको पहिले देखि बिवाद छ तसर्थ मेरो बुझाईमा यो सब हुनुमा भुपाल प्रतीको रिस डाहा नै हो ईन्चार्ज कार्किले भने ।

    Advertisement

    आइतबार, फागुन २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा

    भर्खरै

    • १.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • २.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ५.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ७.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ८.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation