• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

मदिरा सेवनले मानव स्वास्थ्यमा कस्तो असर पार्छ (भिडियो हेर्नुहोस)


  •   शनिबार, फागुन २४, २०७६ मा प्रकाशित
  • कामना डेली, काठमाडौ। जुनसुकै मात्रामा मदिरा सेवन गरिए पनि यसले स्वास्थ्यमा हानि नै पु-याउने निष्कर्ष विभिन्न अध्ययनले निकालेका छन्। लामो अवधिसम्म मदिरा सेवन गर्नेमा मानसिक तथा शारीरिक रूपमा नकारात्मक असर देखापर्ने गर्छ ।शारीरिक क्षति, दिमागले सही तरिकाले काम नगर्ने, शरीर अनियन्त्रित हुने तथा अन्य दीर्घकालिन रोग लाग्ने गर्छन्। कतिपयका हकमा मदिरा सेवन नै मृत्युगको मुख्य कारणसमेत बन्ने गरेको पाइन्छ । काठमान्डौ मोडेल अस्पतालका डा. अभिनव दाहालले मदिरा सेवनले हुने असरको बारेमा सङकलन गर्नुभएको सामग्रि यस्ता छन। जो जिवन उपयोगि शिक्षाको रुपमा लिन सकिन्छ।
    कलेजो रोग
    मदिरा सेवनले शरीरका विभिन्न प्रणालीमा असर गरिरहेको हुन्छ । अत्यधिक मात्रामा मदिरा सेवन गर्दा कलेजोमा हानि पुग्छ । यसले फ्याटी लिभरको सम्भावना बढाउँछ । लगातार कलेजोमा बोसोको मात्रा बढ्दै गएपछि सिरोसिस नामक रोग लाग्ने सम्भावना अधिक हुन्छ । सिरोसिस भएमा कलेजोले काम नै गर्न नसक्ने अवस्था समेत निम्तिन सक्छ, जसले मानिसलाई मृत्युको मुखमा धकेल्छ । मदिरा सेवनले हुने सिरोसिस रोगको उपचार कलेजो प्रत्यारोपणबाट मात्रै सम्भव छ ।
    प्यांक्रियाटाइटिस
    लामो समयसम्म मदिरा सेवन गर्दा पाचन ग्रन्थीमा समस्या देखिन्छ, जसकारण पाचन प्रणालीले राम्रोसँग काम गर्न सक्दैन । यसलाई चिकित्सकीय भाषामा अल्कोहोलिक प्यांक्रियाटाइटिस भनिन्छ । पाचन प्रणालीसम्बन्धी बिरामीमध्ये झन्डै ७० प्रतिशतमा अल्कोहल सेवनकै कारण यस्तो समस्या निम्तिन्छ ।
    क्यान्सर
    मदिरा सेवन विभिन्न क्यान्सरको कारणसमेत बन्ने गरेको छ। मुख, पेट, कलेजो, स्तन आदिको क्यान्सर अल्कोहल सेवन गर्ने मानिसमा अत्यधिक हुने गर्छ। मदिरा सेवनका साथै धूम्रपान गर्ने मानिसमा अन्यको तुलनामा क्यान्सरको खतरा दोब्बर रहन्छ ।
    ग्यास्ट्राइटिस र अल्सर
    लगातार मदिरा सेवनले पाचन प्रणाली र पेटसम्बन्धी समस्या सिर्जना गर्छ । पेटमा अम्लपित्त बढेर ग्यास्ट्राइटिस र अल्सर हुन्छ । पाचन प्रणालीमा पर्ने असरका कारण कतिपय अवस्थामा पेटको आन्द्रामा रक्तश्राव हुने सम्भावना उच्च रहन्छ ।शारीरिक क्षति, दिमागले सही तरिकाले काम नगर्ने, शरीर अनियन्त्रित हुने तथा अन्य दीर्घकालीन रोग लाग्ने गर्छन् । कतिपयका हकमा मदिरा सेवन नै मृत्यु्को मुख्य कारणसमेत बन्ने गरेको पाइन्छ ।

    Advertisement

    प्रतिरक्षा प्रणालीमा असर
    मदिरा सेवन गरिरहने मानिसको रोगप्रतिरोधात्मक क्षमतामा बिस्तारै ह्रास आउन थाल्छ । प्रतिरोधी क्षमता कमजोर भएपछि निमोनिया, क्षयरोग लाग्ने सम्भावना उच्च रहन्छ।यसले रक्तकोष तथा कोषिका नष्ट गर्छ । अत्यधिक मदिरा सेवन सेवन गर्दा सेता रक्तकोष उत्पादनमा बाधा पुग्छ ।
    मस्तिष्कमा क्षति
    मदिरा सेवन गर्ने मानिसमा आँखाको दृष्टिमा समस्या आउने, सम्झन गाह्रो हुने, ढिला बोल्ने वा प्रतिक्रिया ढिला दिने, बिस्तारै हिँड्नेजस्ता समस्या देखापर्छन् । यी सबै मस्तिष्क क्षतिका लक्षण हुन् । मदिरा सेवनले व्यक्तिको सिर्जनात्मक ज्ञान र दिमागमा हस्तक्षेप गर्ने हुँदा मस्तिष्कका रिसेप्टर नष्ट हुन्छन् र मानिसलाई साधारण समस्या सुल्झाउन पनि गाह्रो पर्छ । यसरी यसले शारीरिक तथा मानसिक समस्या सिर्जना गर्छ ।
    मुटुमा समस्या
    अत्याधिक मदिरा सेवनले शरीरमा ट्राइग्लिसराइड (रगतमा एकप्रकारको बोसो)को स्तर बढ्न सक्छ । ट्राइग्लिसराइडको उच्च स्तरले खतरनाक स्वास्थ्य अवस्था, जस्तैः हृदयरोग र मधुमेहको विकास हुन सक्छ । मदिरा सेवनबाट मुटुमा देखिने सुरुवाती समस्या भनेको उच्च रक्तचाप तथा अनियमित मुटुको धड्कन हो, जसले मुटुसम्बन्धी रोग तथा मस्तिष्कघातको जोखिम बढाउँछ ।
    दुर्घटना र चोटपटक
    मदिरा सेवन सेवनले दुर्घटना र चोटपटक निम्त्याउने जोखिम रहन्छ। सवारी दुर्घटना, घरेलु हिंसा, आत्महत्या, बलात्कारलगायत घटनामा मदिरा सेवन प्रमुख कारक बन्ने गरेको छ। तसर्थ, यस्ता समस्याबाट टाढै बस्न मदिरा सेवन पूर्ण रूपमा बन्द गर्नुपर्छ ।

    शनिबार, फागुन २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation