• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

पक्की सडकमा कच्चीकै भाडादर


  •   बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ्ग । लमही-गढवा सडक खण्डमा चर्को भाडादरका कारण यात्रु मारमा परिरहेका छन् । सडक पिच हुने कार्य सम्पन्न भएको महिना दिन बितिसक्दा पनि भाडा नघट्दा यात्रु मर्कामा परेका हुन् । पहिले उक्त सडक कच्चि थियो । कच्चिमा गाडीलाई मार पर्ने भन्दै लमही-गढवाको भाडा एकतर्फी पर ब्यक्ती ३५ रुपैया कायम गरियो । अहिले पिच सम्पन्न भईसक्दा पनि भाडा नघट्दा यात्रु मर्कामा परेका छन् । मापदण्ड अनुसार प्रति किलोमिटर २ रुपैया ९० पैशाको दरले लमही देखि गढवा सम्मको यात्रा गर्दा २० रुपैया ३० पैशा पर्न जान्छ । लमही देखि गढवा ७ किलोमिटरको दुरीमा छ । त्यसो त लमही देखि पश्चिममा पर्ने बनघुस्री र पुर्बमा सुन्डबरी पुग्दा यात्रुले २० रुपैया नै तिर्ने गर्छन । लमही देखि बनघुस्री र सुन्डबरीको दुरीपनि ७/७ किलोमिटर नै छ । तर, गढवा पुग्न ३५ रुपैया भाडादरले स्थानिय मर्कामा त परेकै छन् । अनेत्रको तुलनामा अोहोर दोहोरको ३० रुपैया बढि तिर्छन गढवा बासी । दुरी एउटै छ, अाखिर सो सडक खण्डमा चल्ने गाडी पनि तिनै हुन् तर, भाडादरमा फरक परेपछी स्थानियले तत्काल भाडा घटाउन माग गरेका छन् । भाडा घटाएर २० रुपैया कायम गर्नुपर्ने उनिहरुको माग छ । “पहिले बाटो कच्चि थियो, कच्चिमा गाडी मारमा पर्छ भनेर ३५ रुपैया भाडादर कायम गरियो, त्यो भाडा तिर्न हामी राजी पनि भयौँ गढवा निवासी हिमा अधिकारीले भनिन्-तर बाटो पिच भईसकेपछी त भाडादरमा हेरफेर गर्नुपर्छ नि ।”नियम बिपरित यातायात समितिले चर्को शुल्क असुल गर्दापनि यसतर्फ कसैले ध्यान नदिएको यात्रुको अारोप छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादबले भाडा घटाउनको लागि यातायात ब्यबसायी समितिलाई तत्काल अाग्रह गर्ने बताए । जनप्रतिनिधिको हिसाबले गढवा बासी लगायत यात्रुको समस्यालाई ध्यानमा राख्दै नियम बिपरित चर्को शुल्क उठाउनमा रोक लगाउने उनको भनाई छ । यता, राप्ती सार्बजनिक यातायात ब्यबसायी समिति लमही शाखाका प्रमुख बिनोद बहादुर वलीले भाडा घटाउने बिषयमा प्रमुख कार्यालय तुलसीपुरको बैठकमा प्रस्ताब लैजाने जानकारी दिए । भरखर समितिको अधिबेशन सकिएको र पदभार ग्रहणमा ढिला भएका कारण प्रस्ताबका लागि ढिला भएको उनको भनाई छ । “पदभारको बेला सबै शाखाको छलफल हुन्छ, त्यही छलफलमा मैले भाडा घटाउने प्रस्ताब गर्छु शाखा प्रमुख वलीले भने- नियम अनुसार नै भाडादर कायम हुन्छ ।”

    Advertisement

    बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ३.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ७.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ८.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation