• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

राप्ती बन्यो नेपालको दोस्रो सडक मानव मुक्त गाउँपालिका


  •   बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ।दाङको राप्ती गाउँपालिकालाई बिहीबार नेपालकै दोस्रो सहयोगापेक्षी सडक मानव मुक्त गाउँपालिका घोषणा गरिएको छ।राप्ती गाउँपालिकाको अायोजना एवम् निल सागर सेवा आश्रमको समन्वयमा गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका घोषणा गरिएको हो । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले घोषणा पत्र पढेर र हस्ताक्षर गरेर घोषणा गरेका छन् ।घोषणा कार्यक्रममा बोल्दै मन्त्री बरालले कुनै पनि मानव कुनै पनि कारणबाट सडकमा अाउन दिन नहुने बताएका छन् । प्रमुख अतिथि समेत रहेका मन्त्री बरालले सडकमा अाएका मानवलाई अभिभावकत्व ग्रहण गर्ने वातावरण तयार पार्नु पर्ने बताए । मन्त्री बरालले अहिले सिंगो प्रदेशलाई सडक मानव मुक्त प्रदेश बनाउने नीति समेत तयार भइसकेकोले सोही नीति अनुसार अहिले प्रदेश सरकारले असाय,असक्त तथा जेष्ठ नागरिकलाई खाना,नाना र छानाका लागि २५/२५ लाख बजेट समेत विनियोजन गरेको बताए । साथै मन्त्री बरालले मानव सेवा अाश्रमलाई दिगो रूपमा सञ्चालन गर्न नागरिक स्तरबाट पहल र सहयोग हुनुपर्ने बताएका छन् । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता एवम् प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालको प्रमुख अातिथ्यतामा भएको घोषणा कार्यक्रममा प्रदेश सांसदहरू इन्द्रजित थारू, रेवतीरमण शर्मा,दामा शर्मा ,पुर्व सांसद सुशिला चाैधरी,दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का धर्मराज अधिकारी, समाजवादी पार्टीका होमप्रसाद शर्मा,राजमोका केशवराज खनाल,राप्रपाका टेकबहादुर गिरी, जिल्ला समन्वय समिति दाङका उपप्रमुख श्रीधर पाैडेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रम विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियोे भने साँस्कृतिक प्रस्तुति समेत देखाइएको थियोे । गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चाैधरीको स्वागत मन्तव्य तथा निल सागर सेवा अाश्रमका जिल्ला अध्यक्ष प्रकाश विष्टले विषय वस्तु प्रवेश गराएको कार्यक्रमको सञ्चालन शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए । कार्यक्रम सुरू हुनु अघि विभिन्न झाँकीजुलुस समेत निकालिएको थियोे । हाल अाश्रममा ३० जना सडम मानवहरू बस्दै अाएका छन् ।

    Advertisement

    बिहिबार, फागुन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...