• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

नगरप्रमुखका कारण कर्मचारी बिबाद, कर्मचारीले पेन डाउन गर्ने


  •   मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ्ग । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क्षत्रिय समन्वय कमिटि क्षत्र नम्बर १ ले लमही नगरपालिकामा कर्मचारी बिबाद चुलिनुमा नगरप्रमुख नै मुख्य दोषी रहेको निष्कर्ष निकालेको छ । नेकपा क्षत्रिय समन्वय कमिटिले मँगलबार एक बिज्ञप्ती जारी गर्दै सो निष्कर्ष निकालेको हो ।
    जनप्रतिनिधिको नेतृत्वका हिसाबले नगरप्रमुख कुलबहादुर केसीको स्वईच्छाचारी कार्यशैली, सुन्यजवाफ देहिता र लम्पसारबाद प्रबृतीले नै नगरपालिकामा कर्मचारी बिबाद चुलिएको क्षत्रिय सँयोजक मिना गुरुङ्ग द्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ । पछिल्लो समय नगरपालिकाको अान्तरिक बिवादले बिद्रोहको रुप लिँदै गरेको अबस्थामा कमिटिको ध्यानाकर्षण भएको बिज्ञप्तीमा जनाईएको छ ।प्रमुख कार्यकारी अधिकृतको नोकरलाही, सामन्ती हैकमबाद प्रबृतीले गर्दा सम्पुर्ण कर्मचारी असन्तुष्ट रहेको भन्दै उनिहरुको अान्दोलनमा कमिटिले पुर्ण साथ समर्थन सहित एक्यबद्दता जनाएको छ । कार्यपालिकाका बहुमत जनप्रतिनिधिहरुले उठाएको सरुवाको बिषयमा पनि कमिटिले साथ समर्थन सहित एक्यबद्दता जनाएको छ । नगरप्रमुख, उपप्रमुख र कार्यकारीको कार्यशैली र व्यवहार प्रती लामो समयदेखीको जनगुणासो र प्रश्नचिन्ह उत्पन्न हुनाले पनि कमिटिलाई अझ गम्भीर बनाउन बाध्य पारिएको बिज्ञप्तीमा भनिएको छ । कमिटिले कर्मचारीको अान्दोलन र जनगुणासोलाई एकीकृत रुपमा यथोचित र यथासिघ्र सँबोधन गर्नका लागी नगरकार्यपालिकालाई ठोस र ब्यबहारिक कदम उठाउन अनुरोध गरेको छ । यता, नगर अन्तर्गतका कर्मचारीहरुले संघर्षका कार्यक्रम अन्तर्गत हातमा कालो पट्टि बाँधेर काम शुरु गरेका छन् । उनिहरुले १४ गते २ घण्टा र १५ गते ५ घण्टा कलम नचलाउने (Pen dowen) संघर्षको कार्यक्रम छ । यतिगर्दा पनि कार्यकारीले अाफ्नो निर्णय फिर्ता नलिए १६ गतेदेखी काम काज ठप्प पारिने कर्मचारी हरुको भनाई छ । लमही नगरपालिकाका कार्यकारी गेहेन्द्र बहादुर डाँगीले विधि र पद्दतीलाई भुली २ जना कर्मचारीलाई जवरजस्ती सरुवा सहमती लिन बाध्य पारेका थिए भने १ जना कर्मचारीलाई जागिरमा नरहने गरि बरखास्त गरेका थिए । त्यसैको बिरोधमा अहिले नगर अन्तर्गतका कर्मचारी र जनप्रतिनिधि तथा सरोकार वाला एक भएका छन् । नगर प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलबासे र ५ नम्बरका वडाध्यक्ष बिम बहादुर केसी भने कार्यकारी कै पक्षमा देखिएका छन् ।

    Advertisement

    मङ्गलबार, फागुन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...