• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

रोल्पामा पर्यटक लोभ्याउँदै ढुङ्गे बगैँचा


  •   आइतबार, फागुन ०४, २०७६ मा प्रकाशित
  • रोल्पा। रोल्पा नगरपालिका वडा नंवर ३ खुमेल सातदोबाटो क्षेत्र हिजोआज आन्तरिक पर्यटन गन्तव्यको रुपमा विकास हुँन थालेको छ।रोल्पा नगरपालिकाले निर्माण गरेको यो ढुङ्गे बगैँचा (रक गार्डेन)मा दिनहुँ जसो वन भोज खान र घुम्न जानेको लर्को लाग्ने गरेको छ। बगैचामा बसेर मोबाईलमा तस्विर खिच्ने, सेल्फी लिनेहरुको दिनहुँजसो लर्को देखिन्छ । पर्यटकहरु आउन थालेसंगै यहाँका होटल व्यवसायीहरुमा समेत व्यस्तता बढ्न थालेको छ ।ढुङ्गे बगैँचा हेर्न आउने पर्यटकहरु सातदोवाटामा चिया नास्ता तथा खाना खाने हुँदा होटलहरुमा विशेष चहल पहल वढ्न थालेको हो। ढुङ्गाबाट निर्मित उक्त बगैँचा हेर्न रोल्पाका विभिन्न स्थानीय तहका साथै प्यूठान दाङबाट समेत आउने गरेको छन् । यहाँ अरु दिन भन्दा शनिबार पर्यटकको चहलपहल बढी हुने गरेको छ। पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले बनाईएको यो बगैँचा मुख्य पर्यटकिय गन्तवयको रुपमा चिनिन थालेको छ।भैँसेधारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणपति केसीले शनिबार तीन सय बढीले अवलोकन गरेको जानकारी दिए ।’अहिले छोटो अवधिमै यो ढुङ्गे बगैचाको आकर्षण बढ्यो,’ उनले भने,’ बगैँचा हेर्ने आउनेहरुको यहाँ दैनिक नै घुइँचो लाग्ने गरेको छ ।’डिभिजन वन कार्यालय र सो नगरपालिकाले संयुक्त रुपमा १३ लाख खर्च गरी बगैँचा निर्माण गरेका थिए । चालू आर्थिक वर्षमा बगैँचाको थप काम गर्ने नगर प्रमुख पूर्ण केसीले जानकारी दिए ।रोल्पा नगरपालिका–३ का वडाध्यक्ष इन्द्रबहादुर थापाले बगैँचाले नगरको सुन्दरता बढेको बताउँदै यस्ले पर्यटकको द्यान समेत तान्न थालेको सुनाए। जलजला भ्रमण गर्न आउने पर्यटकले बगैँचा पनि अवलोकन गर्न थालेका छन ।रक गार्डेन हेर्न आउनेहरुकाका लागि प्रति व्यक्ति ३० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। विद्यार्थीहरुलाइ भने पचास प्रतिशत छुटमा रक गार्डेन हेर्न मिल्ने ब्याबस्था गरिएको छ । गार्डेनको पूर्व सभामुख ओनसरी घर्तीले उद्घाटन गरेकी थिइन । हिजोआज दैनिक सरदर चार सय वढी पर्यटकहरुले गार्डेनको अवलोकन गर्दै आएका छन् ।करिब तीन हजार दुई सय मिटर अग्लो यो भुभागबाट उत्तरमा अन्नपुर्ण, माछापुच्छ्रे, सिस्ने, जलजला, धौलागिरी हिमसृंखला देख्न सकिन्छ। सूर्य उडाएको र अस्ताएको दृश्यावलोकन गर्न सकिन्छ।

    Advertisement

    आइतबार, फागुन ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation