• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

हात्तीपाइले रोग निवारणमा चुनाैती,औषधी सेवन नगर्दा समस्या


  •   शनिबार, माघ ११, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता , सिसहनियाँ। दाङमा हात्तीपाइले रोग निवारणमा चुनाैती देखिएको छ। सरकारले हात्तीपाइले रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालन गरे पनि सर्वसाधारणले औषधी नखाइदिदा थप समस्या देखा परेको हो।
    शुक्रबार राप्ती गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको हात्तीपाइले रोग निवारण सम्बन्धी गाउँपालिका स्तरीय समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले हात्तीपाइले (फाईलेरिया) रोग फैलनबाट रोक्नु र विरामीको संख्यामा कमी ल्याउनु तथा हात्तीपाइले (फाईलेरिया) रोगका विरामीहरूलाई दीर्घरोग, असक्त र कुरूपता हुनबाट बचाउनु नै हात्तीपाइले (फाईलेरिया) रोग निवारण कार्यक्रमको मुख्य उद्देश्यहरु रहेको सहभागीहरुलाई जानकारी गराएका थिए ।
    हात्तीपाइले (फाईलेरिया) रोग निवारण राष्ट्रिय कार्यक्रम अन्तर्गत माघ २५ गतेदेखि स्वास्थ्यकर्मीहरुद्वारा आम नागरिकलाई औषधी सेवन गराउने कार्य सुरु हुदैंछ । रोगको संक्रमण हुनबाट बचाउनु यो रोगबाट प्रभावित जिल्ला भित्र बसोबास गर्ने औषधी खान योग्य सबै जनसमुदायलाई रोग विरुद्धको औषधी (डी.इ.सी. र अल्वेन्डाजोल) चक्की वर्षको एक एक पटक गरी चार देखि छ वर्षसम्म खुवाउने र रोग ब्यवस्थापन तथा अपाङ्गता रोकथामका लागि रोग लागि सकेका विरामीहरुलाई सरल तथा प्रभावकारी स्वम उपचार विधि अपनाउन लगाउने यसको रणनीति रहेको छ ।
    हात्तीपाइले रोगको निवारणमा प्रयोग हुने औषधीहरुका बारेमा जानकारी गराउदैं चन्दले (डी. इ. सी.) अल्बेन्डाजोलका बारेमा सहभागीलाई जानकारी गराएका थिए । डाइईथाइलकार्बामाजिन (डी. इ. सी.) गत पाँच दशक पहिले नै विकास भै हालसम्म औषधी उपचार प्रयोगमा आइरहेको र अल्बेन्डाजोल गत अढाई दशक देखि प्रयोगमा आइरहेको औषधी भएको बताए यो औषधि (चक्की) पेट, आन्द्रामा हुने विभिन्न थरिको जुकाको उपचारको लागि प्रयोग भइरहेको औषधी हो । औषधी खाँदा वा खुवाउँदा याद राख्नु पर्ने कुराहरुका बारेमा समेत उनले जानकारी दिए ।
    कार्यक्रममा यी दुवै प्रकारको चक्की औषधी खानासँगै अथवा खानापछि खानु पर्ने र खालीपेटमा औषधी खान नहुने बताए । दुई वर्ष नपुगेका केटाकेटीहरू, गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरु, सिकिस्त विरामीहरू (जसले दैनिक क्रियाकलाप गर्न सक्दैन, ओछ्यानमा परेको, कुनै कडा रोगको लागि औषधि सेवन गरिरखेको जस्तै–क्यान्सर, मुटू रोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, मृगी (छारे रोग) रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ वर्ष मुनिका बालवालिकाहरु) ले उक्त औषधी सेवन गर्न नहुने बताइएको थियो ।अहिले पनि राप्ती गाउँपालिकामा ६७ प्रतिशतले मात्र यो औषधी खाने गरेका छैन। औषधी खानु हुँदैन भन्ने गलत धारणाका कारण यो अभियान सफल हुन नसकेको स्वास्थ्यकर्मीहरुको भनाई छ । अभियान सञ्चालन गरेर टोल टोलमा गएर यो औषधि खानुहोस् भनेर दिँदासम्म मानिसले नखाइदिएका कारण यो रोग नियन्त्रणमा चूनौति बनेको स्वास्थ्य शाखा संयोजक नारायण राउतको भनाई छ । फोकल पर्सन चन्दले क्युलेक्स जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । उनका अनुसार हात्तीपाइले फाइलेरिया सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया वान्क्रोफ्टी नामको परजीविबाट लाग्छ । यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ वर्षपछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधीलाई वेवास्ता गर्ने गरेको स्वास्थ्यकर्मीहरुको अनुमान छ । स्वास्थ्य समस्याका रुपमा देखिएको हात्तीपाइले रोग निवारणका लागि नेपाल सरकारको कार्यक्रम अन्तर्गत हात्तीपाइले रोग निवारण अन्तर्गत हाइड्रोशिल भएका विरामीहरुलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्ने छ ।
    जनचेतना र प्रचार प्रसारको अभावका कारण भन्दा पनि गलत धारणाका कारण धेरै जसो पढे लेखेका र शिक्षित वर्गले नै यो औषधि नखाइदिने गरेको स्वास्थ्यकर्मीहरू बताउछन् । सरकारी तथ्याङ्क अनुसार नेपालका ६१ वटा जिल्लामा हात्तीपाइले रोगको सक्रमण छ । हालसम्म १२ करोड मानिस यो रोगबाट संक्रमित भइसकेका छन् । यता राप्ती गाउँपालिकाको वडा नम्बर ८ मा हात्तीपाइले विरूद्वको अाैषाधी सेवनमा कमजोर देखिएको कारण दाङ जिल्ला फेल हुँदै अाएको छ ।नेपालले सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने उद्देश्य लिएको छ ।

    Advertisement

    शनिबार, माघ ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation