• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

नुवाकोटमा भ्रमण वर्ष २०२० लक्षित महायज्ञ संचालनमा


  •   बुधबार, माघ ०८, २०७६ मा प्रकाशित
  • काठमाण्डौ। भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नुवाकोटमा महायज्ञको तयारी गरिएको छ।वसन्त पञ्चमी अर्थात यहि माघ १६ गतेदेखि नुवाकोटको शिवपुरी र पन्चकन्या गाउँपालिकाको संगम स्थल त्रिवेणी धाममा महायज्ञको तयारी गरिएको आयोजकले जनाएको छ।

    Advertisement

    त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था तथा महायज्ञ सम्पादन मूल समिति शिवपुरी/पञ्चकन्या, नुवाकोटले बुधबार काठमाण्डौको रिपोर्टस क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुलतः उक्त त्रिवेणी धामको प्रचारप्रसार तथा पुर्वाधार बिकास नै प्रमुख लक्ष्य रहेको आयोजक समितिकि अध्यक्ष लिलादेवी थापाले बताइन।नुवाकोटको शिबपुरी ६ ,७ र पंचकन्या गाउपालीकको ५ मा पर्ने त्रिबेणी धाममा हुने महायज्ञमा हिन्दुका साथ–साथै बौद्ध धर्म गुरुद्धारा समेत विशेष प्रवचन हुनेछ। पत्रकार सम्मेलनमा शिवपुरी गाउपालीकाका अध्यक्ष रामकृष्ण थापाले धार्मिक महत्व बोकेको त्रिबेणीधामको बिकासका लागी श्रीमद्भागवत आयोजना गरेको बताए । उनले उक्त मन्दिर संरक्षणको लागि गाउँपालिकाले ५ लाख रुपैया समेत बिनियोजन गरेको बताए ।उनले उक्त स्थानमा धार्मिक सहिष्सुणतालाई कायम गर्न बुद्धको मूर्ति स्थापना गर्ने , ध्यान केन्द्र निमार्ण गर्ने , धार्मिक पुस्तकालयको स्थापना गर्ने, जेष्ठ नागरिक आश्रम बनाउने लगाएतका योजना रहेको बताए । त्यस्तै पत्रकार सम्मेलनमा नेकपा नुवाकोट क्षेत्र नं १ का अध्यक्ष नेता पदम उप्रेतीले त्रिबेणी धामको बिकाशकोलागी र शिबपुरी गाउपालीका तथा पञ्चकन्या गाउपालीकाको आर्थिक संबृद्धिको बाटो खोज्ने काम को सुरुवात भएको बताएका छन् । सामाजिक सद्भाब तथा धार्मिक सद्भावनाको हिसाबले पनि यो महायज्ञ उदाहरणीय साबित हुने उनले बताए । साथै यस महायज्ञले धार्मिक एकताको संगै राजनैतिक एकतालाई पनि कायम गर्न मद्दत गर्ने बताए ।

    भागवतमा कथा बाचन बिश्व बिख्यात कथाबाचक बाल ब्यास बिभूति श्री इश्वरकृष्ण महाराजबाट हुने भएको छ । भागबतमा हिन्दु धर्ममा मात्र पाठपरायण तथा कथावाचन नभएर बौद्ध गुरु खेम्पो कमल भण्डारीबाट बाट पनि प्रबचन हुने आयोजकले बताएको छ । आयोजकका अनुसार माघ १५ गते मोटर साइकल र्याली , १६ गते एघार सय कलश यात्रा तथा एघार सय कन्यापुजन गरिने बताइएको छ।त्यस्तै प्रत्येक दिन तुलादान, प्रत्येक दिन पुजापाठ , हवन भजन किर्तन गरिने र माघ २४ गते तिल अपर्ण गरिने कार्यक्रम रहेको प्रचारप्रसार समितीका संयोजक तथा त्रिबेणीधाम सुधार समितीका उपाध्यक्ष राम चन्द्र पाठकले बताए । नुवाकोटमा एक लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ आयोजित महायज्ञ यहि माघ २४ गते समापन हुने बताइएको छ ।

    बुधबार, माघ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...