• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

प्रकाश  र शान्ति श्री को ‘बोलमाया’ले सिसहनियाँ महोत्सव स्तब्ध, ‘गलबन्दी’ले नचायो


  •   सोमबार, पुष २८, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ  । अहिलेका चर्चित कलाकार जोडी प्रकाश सपुत र शान्ति श्री परियारले सोमबारको सिसहनियाँ महोत्सवको माहोल पुरै स्तब्ध बन्यो ।
    कलाकार द्धयले चर्चित गीत ‘बोल माया’गीत गाउँदै गर्दा महोत्सवमा सहभागी धेरैजसोका आखा रसाए। ‘अधिकाशं बुढापाकाको आँखामा आँशु देखिन्थ्यो, युवतीहरुको आँखामा आँशु टिलपिलाए । मञ्चमा बसेका अतिथीहरुमा पनि अनुहारमा भावुकता देखियो भने केहीबेर महोत्सवस्थलमा सन्नाटा छायो ।
    शान्ति श्रीले अाफ्ना एकल तथा अन्य स्वरवद्ध गीत क्रमशः प्रस्तुत गरिन् । फेरी दुवैले यस बर्ष सर्वाधिक रुचाइएको गलबन्दी बोलको गीत गाउँदा माहोल उतिखेरै फेरियो । र छमछमी नाच्न थाले दर्शकहरु। मेलामा आएका दर्शक र अतिथि समेत रमाए । नाच्न नजान्ने या ननाच्नेहरु ताली हानेर, हेरेरै रमाए । गायक प्रकाश सपुतको गायकीले सिसहनियाँ महोत्सव सङ्गीतमय बन्यो । हजारौँ दर्शक एकसाथ झुमे, रमाए । आफ्नो प्रस्तुतिमा सपुतले चल्तीका गीत गाए । शुरुमा गम्भीर विषय र भावका गीत गाएपछि उनले फरक धारका गीत प्रस्तुत गरे । सपुतले ‘लुरुरु…हुरुरु…’, ‘रेलीमाई’ लगायतका लोकदोहोरी गीत सुनाए । विशेष गरी युवापुस्ता रमाएका देखिन्थे । सपुतले गाउँदा पछिपछि दर्शकले पनि उसै गरी गाउँथे । ‘गलबन्दी’ त्यही गीत हो, जसलाई अहिले सम्म युट्युबमा तीन करोड ३३ लाखभन्दा बढी पटक हेरिएको छ ।
    गलबन्दी गाएपछि प्रकाश सपुतले युवा लक्षित गीत ‘दोहोरी ब्याटल’ १ र २ गाए उनको त्यो गितमा भने के दर्शक के अतिथि सवै नाचेका थिए । प्रकाश सपुतको गितले कति बेला राती भएछ भन्ने नै वास्ता नगरी दर्शकहरूले महोत्सव समापन नहुँदा सम्म हेरिरहेका थिए । साथै महोत्सवमा थारू गायक दोषहरण चाैधरी,गायिका बसन्ती चाैधरी,डान्सर तथा मोडेल रूविना अधिकारी,गायक,मोडेल तथा उद्घोषक विजय पुन र सगरमाथा डान्स ग्रुप नेपालगन्जको विशेष प्रस्तुतीका साथ स्थानीय कलाकारले भरपुर्ण मनोरञ्जन दिएका थिए । सिसहनियाँ उद्योग वाणिज्य संघको अायोजनामा सञ्चालित प्रथम अाैधोगिक कृषि तथा व्यापार मेलामा सोमबार ६ हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेको मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् । यसै बिच महोत्सवमा पुस २९ गते मंगलवार महानायक राजेश हमाल, गायिका सरिता कार्की, मोडेल आरुसी मगर,थारु गायक शालिकराम चौधरी, गायक,मोडेल तथा उद्घोषक विजय पुन आउने भएका छन् । साथै सगरमाथा डान्स ग्रुपले पनि मञ्च तताउने कलाकार संयोजक विक्रम रानाले जानकारी दिएका छन् ।

    Advertisement

    सोमबार, पुष २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • २.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ३.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ७.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ८.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...