• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

छैठौं चन्द्रौटा महोत्सव सुरु, उद्योगी करको चपेटामा छन् : उपाध्यक्ष ढकाल


  •   सोमबार, पुष १४, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा) । कपिलवस्तुको चन्द्रौटामा छैठौं चन्द्रौटा ओद्यौगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव सुरु भएको छ । कृषि पर्यटन र औद्योगिक विकास हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघ चन्द्रौटाको आयोजनामा उक्त महोत्सव सुरु भएको हो ।
    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकाल पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै ढकालले देशमा तिन वटा सरकार बनेपछी उद्योगिहरु करको चपेटामा परेको बताउनुभयो ।
    मेलालाई सम्बोधन उहाँले सरकारले उद्योगलाई चाहिने कच्चा पदार्थ सहज उपलब्धता नहुनुले कतिपय उद्योगहरु बन्द हुने अवस्थामा पुगेको जनाउनुभयो । मेला महोत्सवले उद्योगी व्यापारीलाई संरक्षण गर्नुपर्ने जनाउदै सरकारले कसरी उद्योगलाई स्थापित गर्ने भन्ने बारे गम्भीर बन्नुपर्ने जनाउनुभयो । चन्द्रौटा उद्योग वाणिज्य संघले भवन बनाउने योजना ल्याएकोमा आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
    उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्व मन्त्री तथा भारतका लागि नेपाली पुर्व राजदुत दिप कुमार उपाध्ययले मेला महोत्सवले गर्दा यस क्षेत्रको विकासमा टेवा पुग्ने बताउनु भयो । तिन तहको सरकारले गर्दा उद्योग सञ्चालन गर्न कठिनाई भएकोले सरकारले सहज प्रक्रिया गर्नु पर्ने बताउनु भयो । कपिलवस्तु जिल्लामा उद्योगहरुको सख्या वढी रहेकोले यस क्षेत्रलाई औद्योगिक करिडोर निर्माणका लागि आफुले पहल गर्ने वताउनुभयो ।
    शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले मेला महोत्सवले गर्दा यहा रहेको धर्मीक ऐतिहासिक क्षेत्रका प्रचार प्रसार हुनुका साथै संरक्षीत भएको बताउनु भयो । नगरपालिकाले समेत मेला महोत्सवमा विशेष सहयोग गर्ने बताउनु भयो । महोत्सवमा स्थानिय उत्पादनले समेत विशेष महत्व पाएको बताउनु भयो ।
    राजपा नेपालका केन्द्रिय सचिव रविदत्त मिश्राले मेला महोत्सवले गर्दा समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने बताउनु भयो । मेलामा स्थानिय उत्पादन तथा कृषिमा विशेष जोड दिनु पर्ने बताउनु भयो ।व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले कपिलवस्तुमा प्रदेशको राजधानी राख्नाका लागि सहज पहल गर्दा अति उत्तम हुने बताउनु भयो ।
    चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मुल आयोजक संयोजक जमशेर अलिले मेला महोत्सवले कपिलवस्तुको गरिमा बढाएको बताउनु भयो । मेलामा कपिलवस्तुका विभिन्न ऐतिहासिक स्थलको प्रचार प्रसारका लागि पहल गरेको बताउनु भयो । आज देखि सुरु भएको महोत्सव पुष २६ गते सम्म लाग्ने मुल आयोजक समितिका संयोजक जमसेर अलिमियाले जानकारी गराउनुभयो ,
    महोत्सव उद्धघाटन समाहोरमा विभिन्न झाकी प्रदर्शन, विभिन्न जातजातीका भेषभुषा तथा कला संस्कृतिको प्रस्तुति रहको थियो , मेलामा बालउद्यान, झुला तथा कृषि जन्य उत्पादनको मेला स्थलबाट सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । महोत्सवमा २ सय बढि स्टल रहेको छ । महोत्सव बाट १ लाख दर्शक भित्राउने लक्ष्यराख्नुका साथै महोत्सवमा १ करोड बरावरको कारोबार गर्ने लक्ष्य रहेका संयोजक मियाले बताए।
    मेलाबाट शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्ने उद्योग वाणिज्य संघ चन्द्रौटाका वरिष्ठ उपाध्यक्ष ईश्वर पाण्डेले वताउनुभयो । नेपाल सरकारले लिएको पर्यटन बर्ष २०२० लाई सफल पार्ने साथै स्थानीय पर्यटकिय स्थल सोनोवागढ शिवगढी जस्ता स्थानिय धार्मिक सथलको प्रचार गर्ने लुम्बिनीमा आउने पर्यटकलाई यहाँ सम्म ल्याउने वातावरण बनाउने मुख्य उदेश्यले आयोजित छैठौ औद्योगिक व्यापार मेला सफल हुने विश्वास लिएको बताए ।

    Advertisement

    सोमबार, पुष १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation