• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • १०. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

प्रचार–प्रसार नहुँदा पर्यटकीय स्थल श्रृगेश्वर क्षेत्र ओझेलमा


  •   सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको एक धार्मिक, ऐतिहासिक एबम् पर्यटकीय क्षेत्र ओझेलमा परेको छ । नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा धार्मिक एबम् पर्यटकीय स्थलहरुको उलेख्य प्रचार प्रसार नहुदा ओझेलमा परेका छन् । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर–४ छत्रकोट गाउँपालिका–४ को संगम क्षेत्र श्रृङ्गामा रहेको श्रृगेश्वर मन्दीर ओझेलमा परेको हो ।

    Advertisement

    जिल्लाको गौरवको रुपमा रहेको धर्मिक, ऐतिहासिक एबम् पर्यटकीय स्थल श्रृगेश्वर मन्दीर पर्याप्त मात्रामा प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको छ । जिल्लाकै सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा क्षेत्रको मन्दीरसँग महत्व जोडिएको श्रृगेश्वर मन्दीरको महत्व जन मानसमा ल्याउन नसक्द ओझेलमा परेको हो ।
    त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले रेसुङ्गाको शिखरमा र श्रृङ्गा क्षेत्रमा रहेका तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । ऋषि ऋष्यश्रृंगले गर्मी समयको ६ महिना रेसुङ्गामा र जाडो समयको ६ महिना श्रृङ्गा क्षेत्रमा रहेका तपस्या गर्ने गरेको मन्दीरका पुजारीको भनाई छ ।
    रेसुङ्गा क्षेत्रमा जोडो समयमा अत्याधिक चिसो हुने भएकाले पनि चिसोबाट बच्न श्रृङ्गा क्षेत्रमा रहेका तपस्या गर्ने गर्दथे भन्ने जनबिश्वास रहि आएको छ । श्रृङ्गा क्षेत्रमा तपस्या गर्दा रिडीमा नुहाउन जाने र माथी आएर तपस्या गर्ने गरेको मन्दीरका पुजारी बताउछन् ।

    मन्दीरमा पुजा गरेमका मोक्ष प्राप्त हुन्छ भन्ने मान्यताले यस स्थलमा बिभिन्न समयमा श्रदालु भत्तजनहरु पुग्ने गर्दछन् । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् ।
    सिद्धस्थान, महापोखरी, यज्ञशाला,े शिवालय, जस्ता धार्मिक स्थलहरु यसै क्षेत्र भित्र रहेका छन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु एबम् पूजाआजा हुने गर्दछ । प्राचिन युगमा ऋषि ऋष्यश्रृंग महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम पनि श्रृङ्गा रहन गएको हो ।

    द्वापर युग,त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थलको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । यहाँ विद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ ।
    जिल्ला सदरमुकाम तम्घासबाट २७ किलोमिटर पक्की सड्क र गुल्मी प्रबेशद्धार रिडीबाट १७ किलोमिटर पक्की सडकको नजिकै रहेको मन्दीर बिभिन्न धार्मिक, ऐतिहासिक एबम् आध्यामिक महत्वले भरिपूर्ण रहेको छ । हाल मन्दीर क्षेत्रमा स्थनिय र प्रदेश सरकारको सहयोगमा केहि निर्माण कार्य भएपनि उलेख्य रुपमा संरचना निर्माण हुन सकिरहेका छैनन् ।

    गाउँपालिकाले लेखा गुफा उत्खनन, पोखरी निर्माण, सड्कबाट पैदल मार्ग निर्माण, पाकिङ्ग निर्माण जस्ता कार्यहरु थालनी गरेपनि मन्दीर क्षेत्रकै महत्व बारे कमैलाई जानकारी हँुदा अन्तरिक एबम् बाह्य पर्यटकहरु पनि पुग्न सकेका छैनन् ।मन्दीरमा भइरहेका निर्माण कार्यलाई पुरा गर्न गाउँपालिकाले ध्यान दिइरहेको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष फर्सुराम ज्ञवालीले बताए । उनले यस क्षेत्रमा चर्चामा रहेको लेख गुफा र यहाँको मन्दीर क्षेत्रको महत्वलाई जनमानसमा ल्याउन नसक्दा ओझेलमा परेको ज्ञवालीले बताए ।
    नेपाल ग्रमण वर्ष नजिएसँगै यस क्षेत्रमा पनि धेरै आन्तरिक एबम् बाह्य पर्यटकहरु ल्याउनको निम्ति प्रचार प्रसारमा सबैले ध्यान दिनुपर्नेमा वडाअध्यक्ष ज्ञवालीले जोड दिए । गाउँपालिकाले पनि यस क्षेत्रको संरक्षण र महत्वलाई जनमानसमा ल्याउनको निम्ति योजनाबद्ध रुपमा अगाडी बढिरहेको उनको भनाई छ ।

    हाल मन्दीर क्षेत्रमा सामान्य रुपमा पुग्ने गरेका आन्तरिक पर्यटकहरु स्ुन्दर मनोरम रहेता पनि राज्यले प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताउछन् । यस क्षेत्रमा भएका रहेका धार्मिक, ऐतिहासिक, पुरातात्वतिक साँस्कृतिक महत्वलाई झल्काउने गरि संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार गर्न सके यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको राम्रो सम्भावना रहेको छ ।

    सोमबार, पुष ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation