• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

देवदहमा सहिद दुर्गा तिवारीको योगदानको चर्चा


  •   शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई,रुपन्देही । सहिद दुर्गा तिवारीको तेश्रो स्मृति सभा शुक्रवार सम्पन्न भएको छ । सहिद दुर्गा तिवारी स्मृति प्रतिष्ठानले आज रुपन्देहीको देबदह खैरेनीमा आयोजना गरेको तिवारी स्मृति दिवसको अवसरमा राजनैतिक दल, युवा संघ नेपाल र विभिन्न संघसंस्थाले सहिद दुर्गाको सामाजिक एवं राजनितिक योगदानको चर्चा गरे ।

    Advertisement

    प्रतिष्ठानले सहीद दुर्गा तिवारी जीवनी, व्यक्तित्व र समृतिहरु भिडियो क्लिप्समा देखाईयो भने सोही अबसरमा सहिद दुर्गा वसन्त स्मारिका समेत बिमोचन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थाई कमिटी सदस्य घनश्याम भुसालले युवाहरुलाई राजनितिक आडमा प्रयोग गर्न नहुने तर्क गर्दै अब युवाहरुले बिचारको राजनिती गर्नुपर्ने उल्लेख गरे । युवाहरुलाई शिक्षा,रोजगारी,ईलममा जोड्ने काम राज्यले गर्न सके अपराधका घट्ना कम हुने धारणा भुसालले राखे। त्यस्तै, उक्त स्मृती सभालाई संवोधन गर्दै प्रदेश नं ५ प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले नेपालको ईतिहासमा सहिदहरुको बलिदान, साहसबाट मात्र संघिय लोकतान्त्रिक गणतन्त्र प्राप्ती भएको बताउदै ती शहिदहरुको सपना साकार पार्न सबै लाग्नुपर्ने बताए। युवा संघ नेपाल रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारीको हत्या भएको आज तीन बर्ष पूरा भएको छ । उनको हत्यारा भनिएका स्थानिय मनोज पुनको समेत प्रहरी इन्काउन्टरमा यश अघि नै मृत्यु भएको छ । तत्कालिन नेकपा एमालेका भातृ संगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष तिवारीको २०७३ साल पौष ४ गते   खैरेनीमा गोली हानी हत्या भएको थियो ।  स्मृती दिवसको अबसरमा आयोजित रक्तदान कार्यक्रममा देवदहका विभिन्न सामजिक व्यक्तित्वहरुले रक्तदान गरे। देवदहको खैरेनीस्थित बि २५ कटेज एण्ड रेस्टुरेन्टको सभाहलमा आयोजित सभामा नेपाली काङ्ग्रेस जिल्ला सदस्य बासुदेव रिमाल,सहिद दुर्गा तिवारीका दाजु चक्रपाणी तिवारी,ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट, नेकपा जिल्ला सदस्य ऋषि राम सापकोटा , नेकपा जिल्ला सदस्य तथा युवा संघ केन्द्रीय सदस्य सरिता श्रीस , देवदह नगरपालिका प्रमुख हिरा केशी लगाएतले  बोलेका थिए ।

    शुक्रबार, पुष ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...