• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

अपागं बुवा स्याहार्दै नाबालक


  •   मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ २४ । धूलो र मैलोले कटकटिएका छन् । उनका ओढ्ने, बिछ्याउने अनि लगाउने कपडाहरु । विचरा रोमलाल गिरीको अत्यन्तै दर्दनाक अवस्था छ । साथमा ९ वर्षको सानो नाबालक छोरा मनोज गिरी छन् । तिनै नाबालक मनोजका भरमा चलेको छ, यी गिरी बावुछोराको दिनचर्या ।
    बिहानै उठेपछि तिनै नाबालक मनोजले घरमा काम गर्न शुरु गर्छन् । घरमा बढार कुढार, जुठो भाडो, अनि भान्साको काम सबै काम आफै गर्छन् मनोजले । अनि अपांग बाबुलाई खानापिना गराएर हतार हतार विद्यालय जान्छन् उनी । पÞmेरि विद्यालयबाट फर्केर आएपछि पनि घरको काम गर्नुपर्छ मनोजले ।
    पिलोमाथी पीडा, भनेझैं मनोजकि आमाले उनी ३ वर्षको छदै अर्कै नौजवान परपुरुषसित उनलाई चटक्कै छोडेर गइन् । राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी निवासी गिरी दक्षिणी भारतको चेन्नई शहरमा मनोजका बाबु रोमलाल एउटा साहुकहा नोकरी गर्थे । नोकरीमा लागेको दुई वर्ष पनि नपुग्दै रोमलाल एक्कासी लडेर उनको ढाड भाचिन गयो । साहुले केही रकम खर्च गरेर सल्यक्रिया ९ अपरेसन गराइदियो । साथी उनको लागि एउटा पाङ्ग्रे कुर्सी ९ ह्वील चेयरको व्यवस्था पनि गरिदियो ।त्यस्तो कन्तविजोग अवस्थामा नै मौका छोपेर मनोजकी आमा अर्को लोग्ने मान्छेशीत गइन् । तीन वर्षको नाबालक छोरा मनोज साथमा, आफू अरुको सहयोगले ह्विल चेयरमा बस्नुपर्ने । अब कहाँ जाने रु र कसो गर्ने रु भन्ने कुरामा केही सोच्नै सकेनन्, मनोजका बाबुले ।
    धन्न, प्युठान धर्मावती मानागाउँ निवासी मिठु पुरी र अन्य केही नेपाली साथीहरूको सहयोगमा रोमलाल त्यस नाबालकलाई च्यापेर नेपाल फिरे ।
    दाङ देउखुरीको लालमटिया नजिकै बराखुट्टीमा टिनको छानाको एक कोठाको घर बनाउन भ्याए रोमलालले । पूर्वपश्चिम महेन्द्र राजमार्गमा जोडिएको छ, उनको घर । धेरै कुराले सुगम ठाँउ भए तापनि यी गिरी बाबुछोराको अवस्था निकै नाजुक छ । साझ बिहान् के खाने रु के गर्ने त , यो समस्या हुँदाहँुदै यस्तो जाडोमा ओढ्ने ओछ्याउने अनि लगाउने नानाको पनि उत्तिकै दर्दनाक अवस्था छ उनीहरूको । यसअघि पनि यसैगरी उनका बारेमा समाचारहरु नआएका होइनन् । तर पनि उनीहरूको आवश्यकता अनुसारको सहयोग भने खासै आएन । जेहोस, अझै पनि मनकारी दाताहरूको आउने बाटो हेरेर मीठो मुख बनाएर बुवा छोराले दिनहरु गुजारिरहेका छन् ।

    Advertisement

    मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...