• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

अव बसको क्याबिनमा महिला राख्न नपाईने


  •   सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
  • बुटवल । बुटवल र यस आसपासमा चल्ने सवारीसाधनहरुले अव देखि बसको बोनोट तथा क्याबिनमा महिला सवारी राख्न नपाउने भएको छ। बोनोटमा महिला राख्दा धेरै दुर्घटना भएको गुनासो आएपछि पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि अन्तर्गतका बसहरुमा बोनोट र क्याबिनमा महिला सवारी नराख्न प्रा.लिले निर्देशन दिएको छ ।दिनहुं जसो सवारी दुर्घटनाबाट नागरिकहरुको ज्यान जान थालेपछि बुटवलमा सवारी साधनका चालकहरुलाई प्रशिक्षण शिविरमा राखिएको छ । ठूला साना सवारी दुर्घटनामा परेका १ सय ७५ बढी बस चालकलाई दुर्घटना न्युनिकरणका बिषयमा प्रशिक्षणमा राखिएको हो । पश्चिम नेपाल यातायात ब्यवसायी प्रा.लिले गरेको प्रशिक्षण शिबिरमा सहभागिहरुबाट दुर्घटनाका धेरै कारणहरु मध्य बोनोटमा महिला राख्नु, सवारी चलाउंदा मोबाईल प्रयोग गर्नु, मापसे सेवन गर्नु, सवारी चेकजांच नगरि चलाउनु, ओभरलोड, सडकको दुराअवस्था तथा सरकारी निकायको नियमीत अनुगमन नभएको सहभागिहरुले गुनासो गरेकाछन् ।
    सहभागिहरुको गुनासो सुने लगत्तै प्रा.लिका अध्यक्ष दधिराम खरेलले पश्चिम नेपालका कुनै पनि बसहरुमा क्याबिनमा महिला नराख्न र सवारी चलाएको अवस्थामा मोबाईल प्रयोग नगर्न चालकहरुलाई निर्देशन दिनुभयो । उहांले चालकको काम कोचाकोच सवारी राखेर साहुलाई धनी बनाउने नभै सुरक्षित गन्तब्यमा पु¥याउनु भएको बताउनु भयो । सारी कम हालेको भनेर ब्यवसायीले चालक निकाल्न नपाउने खरेलको भनाई छ ।
    इातायात ब्यवस्था कार्यालय लुम्बिनीका प्रमुख मुक्ति पाण्डेले राज्यले पर्याप्त जनशक्ति नदिएका कारण नियमीत अनुगमनमा बाधा पुगेको बताउनु भयो । राज्यले यातायात ब्यवस्था कार्यालयमा कार्यालय चलाउन समेत नपुग्ने जनशक्ति दिएको पाण्डेको गुनासो छ ।
    कर्यक्रममा प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी उपरिक्षक राम प्रसाद शाह, एबिसी न्युजका प्रदेश ५ ब्यूरो प्रमुख शरण कर्माचार्य, प्रा.लिका संचालक जिवन बन्जाडे लगायतले प्रशिक्षण अन्तरक्रियात्मक र परिणाममुखी हुनु पर्ने बताएका थिए ।कार्यक्रममा प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी निरिक्षक ज्ञानु पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।
    नेपालमा २ हजार ८ सय नागरिकको दुर्घटनाबाट मृत्यु हुने गरेको छ भने हरेक दिन ८ जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।

    Advertisement

    सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation