• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

सुनवल मेलामा उत्साहजनक व्यापार,ओईरिदैँ दर्शक ।


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने,नवलपरासी ।उद्योग बाणिज्य संघ सुनवल नवलपरासीले मंसिर ५ गते देखि संचालन गरेको प्रादेशिक औधोगिक व्यापार मेलाको आज पाचौँ दिनसम्म आइपुग्दा २ करोड ५० लाख रुपैया भन्दा बढिको आर्थिक कारोबार भएको मेला सचिवालयले जानकारि गराएको छ । त्यस्तै मेला अवलोकन गर्न आउने दर्शकको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । मेलाको पाचौँ दिन सोमबार मात्रै ७ हजार भन्दा बढि दर्शकले मेला अवलोकन गरेको र सो संख्या आइतबार भन्दा उल्लेख्य रहेको संघका महासचिव तथा मेलाका प्रबक्ता तेज प्रसाद भण्डारीले जानकारी गराए ।

    Advertisement

    मेलामा बिशेषतः बालउद्यान, डाइनोसर पार्क, फेन्सी, अटोमोवाइल्स र होटल ब्यवसायीहरुले वढि व्यापार गरेको र बिज्ञान प्रर्दशनि , विभिन्न जातजातिका परम्परागत घर एंव तीनका परिकारहरुमा समेत दर्शकहरुको आकर्षण वढेको स्टल व्यवस्थापन संयोजक तथा संघका सचिव  इश्वरी भण्डारीले जानकारी दिए ।   त्यस्तै मेलामा बि.एम.डब्लु बाइक युवाहरुको बिशेष आर्कषणको केन्द्र बनेको छ । मेलामा झण्डै १० लाख रुपैँया मुल्य बराबर पर्ने बि.एम.डब्लु बाइक स्टलमा राखिएको छ । सोमवार जनगायक जीवन शर्मा, दोहोरी गायीका प्रिति आले र गायक तथा मोडेल दुर्गेश थापाले आफ्ना प्रस्तुतिहरुबाट मेला अवलोकनकर्ताहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । यता मेला संचालन भएको दिनदेखि नै मेला अवलोकनकर्ताको उत्साहजनक उपस्थीतिले आफुहरु निकै उत्साहित भएको बताउदै अन्य दिनमा पनि दर्शकको बाक्लो  सहभागिताले आफुहरु लक्ष्य नजिक पुग्ने बिश्वास उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले व्यक्त गरे ।त्यसै गरि भोलि छैटौँ दिन उद्योग बाणिज्य संघ सुनवल र जिल्ला भलिवल संघ विच मैत्रिपुर्ण भलिवल प्रतियोगीता हुने र मंशिर १२ गते देखि खुल्ला उपमेयर कप भलिबल प्रतियोगीता हुने खेलकुद व्यवस्थापन समिति संयोजक चुरामणी गैरेले जानकारि दिए ।

    त्यस्तै मेलाको छैटौं दिन मंगलबारको मुख्य आर्कषकको रुपमा राष्ट्रिय कलाकार प्रकाश सपुत, सम्झना लामिछाने मगर, दिपु मगर लगायत स्थानिय कलाकारको प्रस्तुति रहने सांस्कृति समिति संयोजक तथा संघका सदस्य रमेश पराजुलिले बताए । 

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation