• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

घर निकाला गरिएकी दलित युवतीले दिइन प्रहरीमा उजुरी


  •   शनिबार, कार्तिक २३, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान ।वर्षौंसम्म पति र परिवारबाट यातना पाएकी एक दलित युवती घर निकाला गरिएकी छन् । सरुमारानी गाउँपालिका वडा नम्बर ५ बिरिङकोटकि २४ बर्षीया शुसिला खाम्चा (कामि)ले अन्तरजातीय बिबाह गरेका कारण घर छाड्न बाध्य भएकी हुन् । आफू घर निकाला हुनु परेको भन्दै उनले ६० बर्षीया ससुरा मतिराम खाम्चा ,५६ बर्षीया सासू जिवा खाम्चा,२६ बर्षीया पति चित्र बहादुर खाम्चा सहित ३ जनाबिरुद्ध शुक्रवार जिल्ला प्रहरी कार्यालयमा पुगेर मुद्धा दर्ता गरेकि हुन् ।श्रीमान चित्र बहादुर खाम्चा र शुशिला खाम्चाले २०६९ साल कार्तिकमा सामाजिक परम्परा अनुसार विवाह गरेका थिए । प्रेम सम्वन्धमा रहेका उनीहरुलाई विवाहपछि एक सन्तान जन्माएकि शुसिलालाई घरपरिबारका सासू ससुरा र पतिले कामिको छोरी कमिनी कुजात, हाम्रो सम्पत्ति देखेर घर पस्न आएकी जस्ता गाली बेइज्जत गरि घर निकाला भएपछि अहिले माईतीको शरणमा बस्दै आएको उनले बताइन् । ‘कमिनी’ घर पस्न आएकी भनी घर निकाला गरे,’ शुसिलाले कामना डेलीसंग भनिन, दिनहुँ मानसिक यातना भोगेँ,’ घरपरिवारजनवाट आफूले अत्यन्त ठूलो मानसिक तनाव बेहोर्दै आएपछि मुद्दा दर्ता गर्न बाध्य भएको उनले सुनाइन।तल्लो जातकी कमिनी भनी हेला गरी श्रीमतीलाइ घर निकाला गरेको आरोपमा पति सहित सासू र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । पीडितले शुक्रबार जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी उजुरी प्रहरीमा दर्ता गराएको जिल्ला प्रहरीका कार्यलय प्युठानका प्रहरी निरीक्षक लोकेन्द्र जि सिले बताए।’हामीले सम्बन्धितहरुलाई पक्राउ गरि आबश्यक अनुसन्धान गरिरहेका छौँ, जिसीले भने,’अनुसन्धानपछि उहाँहरुलाई कानुनी सजाय हुन्छ। बिबाह भएको लामो समय पछि पिडित बि क लाई अन्याय भएको भन्दै जिल्लाका दलित अगुवाहरुले संघर्ष समितिले खेद प्रकट गरेको छ। समितिका अध्यक्ष शन्तोष नेपालिले जाहेरी माथी अवाश्यक कार्बाही तत्काल अघि बढाउन माग गरेका छन् । ‘जाहेरी माथी आवश्यक कार्बाही गर्न आनाकानी र ढिलासुस्ती भएमा संयुक्त राजनीतिक दलित संघर्ष समिति जस्तासुकै चुनौतीलाई प्रवाह नगरी आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।

    Advertisement

    शनिबार, कार्तिक २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...