• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ९. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

गुल्मीमा सिडियो भए हाईहाई,२ दर्जन संस्थाले गरे बाईबाई


  •   बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई २ दर्जन संघ संस्थाले सामुहिक बिदाई गरेका छन् । गुल्मी जिल्लामा रहदा कुशलता पूर्वक जिम्मेवारी निभाएर जनमैत्री काम गरेको भन्दै पौडेललाई बुधवार जिल्ला प्रशासन कार्यालय गुल्मीमा सामुहिक बिदाई गरेका थिए । यतिधेरै संघ संस्था मिलेर गरेको बिदाई संम्भवत यो पहिलो हो । गैरसरकारी संस्था महासंघ गुल्मी र नागरिक समाज सहितका संस्थाहरुको नेतृत्वमा जिल्ला स्थित क्रियाशिल २३ वटा संस्थाले सामुहिक बिदाई गरेका हुन् । ०७५ साल असार १८ गते प्रमुख जिल्ला अधिकारीको रुपमा गुल्मीमा आएका पौडेलले जिल्लामा रहदा गरेका नागरिकमैत्री कामहरुको मुल्याङकन गर्दै एकसाथ सम्मान सहित बिदाई गरेका हुन् । क्रियाशिल संस्थाहरुले गरेको बिदाई कार्यक्रममा नागरिक समाजले सम्मानपत्रले सम्मान गरेर बिदाई गरेका थिए ।बिदाई कार्यक्रममा क्रियाशिल संस्थाका अध्यक्षहरु रेसुङ्गा संरक्षणसमिति अध्यक्ष शुरेसभन्द्र भुसाल, नेपाल बार एशोसोयशन अध्यक्ष गोपाल खनाल, नेत्रज्योती संघ सभावपति शेरबहादुर थापा, शुसान अभियान गुल्मीक अध्यक्ष श्यामकुमार पाण्डे, नागरिक निगरानी संस्थाका सचिव, रामचन्द्र पन्थी, गैर सरकारी संथा महासंघ गुल्मीका अध्यक्ष बिष्णुप्रसाद भण्डारी, नागरिक समाजका पदमप्रसाद पाण्डेय लगायतकाले जनमैत्री कार्यको स्मरण गराएका थिए । उनिहरुले प्रमुख जिल्ला अधिकारी पौडेलको १६ महिनाको बसाई र यहाँ रहदा गरेका लोेकप्रिय जनमैत्री कार्यको प्रशंसा गरेका थिए ।नागरिक स्तरमा जनमैत्री कार्य गरेकाले यहाँको कामको उच्च सम्मानका निम्ति यतिधेरै संस्था मिलेर बिधाई गरेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिक स्तरमा लोकप्रिय जनमैत्री कार्य जिल्ला वासीको निम्ति पुर्याको योगदानको उच्च मुल्याङकन गर्दै यहाँका आगामी यात्राको शुभकामना समेत दिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला बसाईमा राम्रो सहयोग सत्कार पाएको बताए । उनले जिल्ला बसाईमा केहि कामको थालनी गर्ने कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सहभागिहरुले सरकारी कर्मचारी तलव भत्ता मात्रै पचाउन र समय कटाउन मात्रै केन्द्रित हुन्छन् भन्ने मान्यतालाई चिर्ने काम गुल्मीका प्रमुख जिल्ला अधिकारी (सिडीयो) यदुनाथ पौडेले सुरुवात गरेको स्तमरण गरेका थिए । प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला बसाईमा १ दर्जन वढि नागरिक मैत्री कार्य गरेका थिए । जसमध्ये नागरिक सहायता कक्षा स्थापना, बिचौलीयाको अत्य, २४० प्रतिशत भाडा घटाउने काम कार्यालयमा डिजीटल वडापत्र, कार्यालयमा निशुल्क इन्टरनेट, निशुल्क अभिलेख पाउने, पठाउने व्यवस्था जस्ता लोकप्रिय कार्य हुन् । त्यस्तै कार्यालयमै सिसीटिभी, राहदानी फारममा एउटै मुल्य कायम, कार्यालयमै हुलाक टिकट, बिचल्ली वालवालिकाको उद्धार, सडक बालवालिकाको उद्धार, १५ मिनेटमै सेवा, गाउँमै सेवा, तम्घास बजारमै सिसीटिभी, मदिरा जन्य बस्ुत नियन्त्रणमा कढाई, शुसान कायम गर्न मुख्य जोड जस्ता लोकप्रिय कार्य थाले। जिल्लामा कतिपय लेनदेनका हिसाबहरुमा प्रजिअ पौडेलले खेलेको महत्वपूर्ण भूमिकाले धेरै व्यक्तिहरुको उद्धार भएको थियो । जुन कार्य समाजमा रहेका ठगी गर्नेहरु र त्यसबाट मारमा परेका आम नागरिकको उद्धार भएको थियो । प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा प्रशासन गुल्मी मात्रै होइन् समग्र जिल्ला वासीको निम्ति महत्वपूर्ण परिर्वतन ल्याएको स्थानीयको भनाई छ । गुल्मी जिल्लामा १६ महिना बसाई पछि प्रमुख जिल्ला अधिकारी ०७६ कात्तिक १ गते जिल्लाबाट दाचुर्ला प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवाका प्रमुख भएका हुन् ।

    Advertisement

    बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...