• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

नव जागरणको दशै मिलन, गाउँले सँग झुमे दर्शक ।।


  •   सोमबार, असोज २०, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, लमही । लमहीको कप्तानगञ्जमा दुईदिने बृहत् दशै मिलन तथा साँस्कृतिक कार्यक्रम शुरु भएको छ । नवजागरण युवा तथा बाल क्लब (NAYACC) कप्तानगञ्जले अायोजना गरेको कार्यक्रमलाई लमही ७ का वडाध्यक्ष मोहन गिरिले बिधिबत रुपमा उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै वडाध्यक्ष गिरिले कार्यक्रमको सफल्ताको शुभकामना दिँदै धर्म, सँस्कृती र रितिरिवाज लाई बचाई राख्न अाग्रह गर्नुभयो । चाड पर्बलाई भड्किलो, खर्चिलो र बिलासिता नभई सँस्कार युक्त तरिकाले मनाउन गिरीले अाग्रह गर्नुभयो । देशको समृद्दीका लागि युवा नै जागरुक हुनुपर्ने बताउँदै गिरीले युवाको प्रोत्साहनका लागि अाफु सधै लागिपर्ने बताउनुभयो ।सँस्थाका अध्यक्ष दुर्गेश जि. एम. को अध्यक्षता तथा वडा अध्यक्ष मोहन गिरीको प्रमुख अातिथ्यता एबम् ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख खिम बहादुर घर्ती मगर र कर्री सामुदायीक बन उपभोक्ता समिति बनघुस्रीका अध्यक्ष किशोर कुमार घर्ती मगरको बिशिष्ट अातिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो । क्लबकि उपाध्यक्ष लक्ष्मी सुनारको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा वडा सदश्यहरु सुनमाली बिक, कुल बहादुर बुढा मगर, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलिया, देउखुरी उद्योग बाणिज्य सँघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ, महासचिब कमल जँग सिँह ठकुरी, शसस्त्र प्रहरी बल सिमा सुरक्षा अर्जुनखोलाका प्रहरी सहायक निरिक्षक कृष्ण प्रसाद भण्डारी, पत्रकारहरु शिबराज खनाल र शिबु खनाल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लमही नगर कमिटी सदश्य राजेश चौधरी, ७ नम्बर वडा कमिटीका अध्यक्ष अोमराज गिरी, बुद्दिजिवि तथा समाजसेवी कर्ण बहादुर बुढाथोकि, देवा वली लगायतका बक्ताले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार तथा कार्यक्रमका सँयोजक टेक बहादुर पुनले गरेका थिए ।कार्यक्रमको पहिलो दिन हास्य कलाकार कमल गाउँलेले अाफ्नो कला प्रस्तुत गर्दै दर्शकलाई हँसाएका थिए । त्यस्तै गायक तथा सँगितकार यादब नाथ योगी, गायक ज्ञानेन्द्र स्वर्णकार, मोडेलहरु गोमा रिजाल र मेलिसा योगी सँग दर्शक झुमेका थिए । सोही अबसरमा सँस्थाका स्थानिय कलाकारले पनि अाफ्ना नृत्यहरु प्रस्तुत गरेका थिए । सँस्थाले २ दिने दशै मिलन कार्यक्रमको सफल्ताका लागि अार्थिक सहयोग (प्रायोजन) गर्नुहुने सँस्था, उद्योग, कम्पनी, ब्यक्तिगत लगायत सबैलाई धन्यबाद ज्ञापन गरेको छ । कार्यक्रमको दोस्रो दिन २१ गते स्थानिय कलाकार सँगै अन्य कलाकारको पनि प्रस्तुति रहने अायोजकले जनाएको छ ।

    Advertisement

    सोमबार, असोज २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...