• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

चाडपर्वले बढायो रेमिट्यान्स,प्युठानमा दिनहु भित्रन्छ करोड


  •   शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। घटस्थापनापछि जिल्लामा रेमिट्यान्स लिनेको भीड बढेको छ । हिन्दुहरुको महान पर्ब दशैको अबसरमा प्युठानमा रहेका बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स लिनेको सर्वसाधारणको घुइँचो लागेको हो ।रोजगारीका क्रममा छिमेकी देश भारत र तेस्रो मुलुकका विभिन्न देशमा गएकाले आफन्तलाई चाडपर्व मनाउन खर्च पठाउने गरेका छन् । अन्य समयमाभन्दा अहिले भित्रिने रेमिट्यान्समा दोव्बर बृद्धि भएको बैङ्क तथा रेमिट्यान्स सञ्चालकले बताएका छन् । उनिहरुका अनुसार सवैभन्दा बढी रेमिट्यान्स तेस्रो मुलुकबाट भित्रने गरेको छ।
    प्युठानको सदरमुकाम खलंगा , बाग्दुला बिजुवार र जुम्री बजारमा रहेका नेपाल बैंक ,राष्ट्रिय बाणिज्य बैंक, कृषि विकाश बैंक जनता बैंक ,साइन रेसुङ्गा बैंक , सिद्धार्थ बैन्क , एन आइसी बैंक लगायत , फाईनान्स कम्पनी र वित्तिय संस्थाहरुमा अहिले सेवाग्राहीको बाक्लो उपस्थिति देख्न सकिन्छ । यसबाहेक सहकारी र मनिट्रान्सफरमा अन्य समयमा भन्दा अहिले भीडभाड बढी देखिन्छ ।सेन्टरहरुमा समेत पैसा भुक्तानी लिनेको भीड थामी नसकनु छ।जनता बैंकका शाखा प्रमुख दिपेन्द्र के सिले बैंकमा अहिले दिनहुं ३० जना सम्म ग्राहक आउने गरेको बताउनुभयो । ‘रकम पठाउने भन्दा लिनेको चाप बढी छ’ उहाले भन्नुभयो। प्युठानबाट रोजगारीका लागी भारत या तेस्रो मुलुकमा पुगेकाहरु धेरै छन।चाड पर्व भित्रिए संगै विदेशबाट पठाएको रकम गाउँगाउँबाट निकाल्न आएकाले भीड बढेको के सि ले सुनाउनुभयो।चार/पाँच दिनयता प्युठानका वित्तीय संस्थामा भीड निकै देखिएको छ । दसैं, तिहार खर्चको लागि २० देखि ६० हजार रकमसम्म रेमिट्यान्स आउने गरेको छ ।प्युठानका बैंक तथा बित्तिय सस्थाबाट दैनिक २ देखि ५ करोड रुपैयाँ रेमिट्यान्स वितरण गर्ने गरेको के सिको भनाई छ। वैदेशिक रोजगार र रेमिटान्स नेपालको दीर्घकालीन हितमा नभएको अर्थ बिश्लेषक बिकास के सि ले बताउनुभयो। पिछडिएको वर्ग र क्षेत्रसमेत वैदेशिक रोजगारबाट लाभान्वित भएको, रेमिटान्स भित्रिने गाउँको विकास भएको, गरिबी र रोजगारीको सूचकमा सुधार भएको पाइए पनि वैदेशिक रोजगारका कारण स्वदेशी श्रम बजारमा दक्ष जनशक्तिको अभाव हुंदा उत्पादन प्रभावित भएको, रेमिटान्सको रकम उपभोगमा खर्च हुन गई आयात र मूल्य वृद्धि भएको, समाजमा विभिन्न विकृति भित्रिएको उहाको भनाई छ।
    ‘जहाँ धेरै विदेशी मुद्रा भित्रन्छ, केसीले भन्नुभयो’त्यस ठाउको उत्पादनमा ह्रास आउँछ’ यस्ले दिर्घकालिन रुपमा फाईदा नगर्ने उहाको ठहर छ।देशमा राजनैतिक अस्थिरता, द्वन्द्व तथा लगानीको वातावरणमा आएको ह्रासका कारण मुलुकभित्र रोजगारी सिर्जना हुन नसकेको अवस्थामा यस्को विकल्पको खोजी गर्न तर्फ सबै सचेत हुनुपर्ने उहाको सुझाब छ।

    Advertisement

    शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...