प्युठानी गायक भरत गुरुङको ‘के दशैं के तिहार’ बजारमा (भिडियो)

काठमाडौं।चर्चित लोक तथा दोहोरी गायक भरत गुरुङको दशैं तिहारको गीत ‘के दशैं के तिहार’ बजारमा आएको छ ।गायक भरतकै शब्द र स्वर रहेको गीतलाई परेली फिल्मस प्रा.ली ले बजार व्यावस्थापन गरेको छ।प्रदेशको दर्दनाक दुख पिडा बाध्यतालाइ घरमा रहेकी आफ्नी आमा, बहीनी, श्रीमतीलाइ सुनाउदै यो साल पनी घरमा आउन नपाउने कुरा गितबाटै पोखिएको छ । गुरुङले यश अघि पनि दर्जनौ गित बजारमा पस्केका छन।भरतसंगै रुपा मगरको सुमधुर आवाजमा शुसज्जित यो गीतमा अभिनय पनि गायक स्वयं गुरुङ र मुना मगरले गरेका छन् । गीतमा रमेश परियारले संगित भरेका छन। मिलन कार्कीको म्युजिक भिडियोको निर्देशन, छायांकन तथा सम्पादन गरेका हुन् ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...