• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

देउखुरी डान्सिङ्ग स्टार भईन चौधरी, प्रकाश सपूत सँगै झुमे दर्शक


  •   बुधबार, असोज ०१, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,लमही । लमहीको सार्वजनिक बगैँचा भरिभराउ देखिन्थ्यो । मान्छेहरुको ठूलो घुइचो । “गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर” भन्ने गित जब सुनियो दर्शकहरु झुम्न थाले । जब मञ्चमा गायक तथा मोडेल प्रकाश सपूतले गाउन थाले सबै दर्शकको हात माथी उठ्यो र गायक सपूतसंगै गाउन थाले । “गलबन्दी” गित रिलिज भईसकेपछि गायक प्रकाश सपूत पहिलो पल्ट दाङ्मा अाएका हुन् । यहि गितबाट चर्चाको शिखरमा रहेका गायक सपुतको क्रेज मंगलवार भिन्दै देखियो । जेपिके प्रोडक्सनले अायोजना गरेको देउखुरी डान्सिङ्ग स्टार सिजन ३ को ग्रान्ड फिनालेमा शोभा बढाउन गायक सपूत दाङ्गको लमही अाएका हुन । लमहीको सार्वजनिक बगैँचा अन्य दिनहरु भन्दा केही फरक देखियो । गायक तथा मोडेल प्रकाश सपूतले एक दर्जन भन्दा बढि चर्चामा रहेका गितहरु गाएर दर्शकहरुलाई मनोञ्जन दिलाए ।

    Advertisement

    देउखुरी डान्सिङ्ग स्टार सिजन थ्रिको उपाधी चौधरीलाई ।

    देउखुरी डान्सिङ्ग स्टार सिजन थ्रिको उपाधी रेजिना चौधरीले चुम्न सफल भएकी छिन् । जे.पि.के प्रोडक्सन मिडिया हाउसको आयोजनामा सञ्चालन गरिएको देउखुरी डान्सिङ्ग स्टार ग्रेण्डफिनालेमा टप टेन प्रतिषप्रधीलाई पछाडी पार्दै चौधरीले सिजन थ्रिको उपाधी चुमेकि हुन् । यस्तै प्रतियोगीतामा प्रथम भएकि चौधरीलाई ५० हजार रुपैयाले पुरस्कृत गरिएको छ । त्यस्तै द्धितिय भएकि यास.टि.संन.क्युउको समुहलाई ३० हजार र तृतिय स्थान हासिल गर्न सफल भएकि रमा खत्रीलाई नगद २० हजार रुपैयाले पुरस्कृत गरिएको कार्यक्रम सँयोजक दिपक बर्माले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विजेतालाई लमही नगरपालिका उपप्रमुख देबका बेल्वासेले पुरस्कार प्रदान गरेकि हुन् ।

    बुधबार, असोज ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...