• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

शैक्षिक गुणस्तर बिकास गर्न सबै सरोकारवाला लाग्नु पर्नेेमा जोड


  •   आइतबार, साउन २६, २०७६ मा प्रकाशित
  • रबिन विश्वकर्मा,प्युठान । गुणस्तरीय शिक्षाको निम्ति सबै पक्ष एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावको त्रिकोणात्मक सम्बन्ध अपरिहार्य रहेको सहभागीहरुले बताएका छन् । प्युठान क्याम्पसको आयोजनामा आयोजित प्युठान क्याम्पसको शैक्षिक बिकास बिषयक क्याम्पस र मल्लरानी गाउंपालिका बिच भएको शैक्षिक गुणस्तर बिकास विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले त्यस्तो बताएका हुन् ।कार्यक्रममा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने,बिद्यार्थी संख्या वृद्धि गर्नु पर्ने,छात्रावासको ब्यवस्था,वृहत अक्षयकोषको ब्यवस्था,शिक्षा सुधारका कार्यक्रमहरु ल्याउने,बजार देखि क्याम्पस सम्म पुग्ने मुख्य बाटोहरु निमार्ण तथा सुधार गर्ने र शैक्षिक गुणस्तर बढाई शिक्षित तथा दीक्षित समाज निर्माण गर्ने लगायतका महत्वपुर्ण बिषयहरुमा वृहत छलफल गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि एवंम मल्लरानी गाउंपालिकाका अध्यक्ष अमरध्वज रानाले प्युठान क्याम्पसलाई जिल्लाकै शैक्षिक हवको रुपमा बिकास गर्न सबै सरोकारवाला लाग्नु पर्नेेमा जोड दिनुभयो।

    Advertisement

    क्याम्पसको शैक्षिक गुणस्तर बिकास गर्न सबै जनप्रतिनिधि, शैक्षिक संस्था, बुद्धिजिवी,समाजसेबी, अभिभावक सबैले अहम भुमिका खेल्नुपर्ने उहाले धारणा राख्नुभयो। उहाले दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रलाई शशक्त बनाएर लैजान पालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखि अगाडि बढेको बताउनु भयो। गाउंपालिकाले गत बर्ष शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याएकोमा यस बर्ष शिक्षाका लागि २३ प्रतिशत भन्दा माथि बजेट छुट्याएको बताउनु भयो। अध्यक्ष रानाले आगामी दिनमा शैक्षिक गुणस्तर सुधार गर्न गाउंपालिका सदैव लागि पर्ने प्रतिबद्धता समेत जनाउनुभयो।यस्तै गाउंपालिका भित्रका बिद्यालय तथा क्याम्पस को शैक्षिक गुणस्तर बृद्धि गर्न गाउंपालिकाले बिभिन्न योजना बनाई सोहि अनुरुप बजेट बिनियोजन गरेको मल्लरानी गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाले बताउनुभयो ।क्याम्पस प्रमुख कल्पना खड्काले कार्यक्रममा अवधारण पत्र तथा हाल सम्म सम्पर्ण गतिविधिहरु प्रस्तुत गदै शैक्षिक गुणस्तरमा बिशेष ध्यान दिएको बताउनुभयो। क्याम्पसलाई आगामि दिनहरुमा अझ सुबिधा सम्पन्न र गुणस्तर कसरी बनाउर्ने बिषयमा बिभिन्न पक्षसंग छलफल र सहकार्य गरी अगाडि बढने बताउनुभयो।कार्यक्रको समापन गदै क्याम्पस संचालक समितिका अध्यक्ष शिवराज श्रेष्ठले जिल्लाका सबै स्थानिय तहहरुले गुणस्रीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो।उहाले प्युठान क्याम्पसमा बिद्यार्थीको संख्यामा वृद्धि गर्न बिशेष गरी पालिकाका सबै वडाबाट दलित,गरीब,अपाङ,जेहेन्दार बिद्यार्थी पहिचान गरी निशुल्क शिक्षाको लागि सिफारसि गर्नु पर्ने बताउनुभयो। क्याम्पस संचालक समितिका सदस्य बुद्ध बहादुर जि.सी.को स्वागत मन्तब्यसंगै सुरुभएको कार्यक्रमको संचालन क्याम्पस उप प्राध्यापक सन्देश आचार्यले गर्नुभएको थियो।

    आइतबार, साउन २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ३.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ७.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ८.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...