• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

कल्पनाले ल्याईन ‘बाबाले किन्देको पछ्यौरी’ (भिडियो)


  •   शुक्रबार, साउन ०३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । हिन्दु महिलाहरुको तिज पर्व आउन झण्डै डेढ महिना वढि समय बाँकी छ । तर कालाकारहरुलाई भने तिज पर्व लागि सकेको छ । तिज सम्बन्धी गीतहरु रेकर्ड, भिडियो तयार गर्न कलाकाहरु व्यस्त छन् । यसै शिलशिलामा कलाकारहरु तिज सम्बन्धी गीतहरु सार्बजनिक गर्ने क्रम चलिरहेको छ । कलाकाहरुले तिजलाई केहिले पुरानै शैलीमा गीत सार्बजनिक गरेका छन् । तिजको बिशेष मौलीकलतालाई ख्याल राखेर वास्ताबिक तिजका बेदनाले समेटिएका गीतहरु सार्बजनिक हुने गरेका छन् । यस वर्षको तिज पर्वलाई मध्य नजर राखेर गायिका एबं लोकप्रिय उद्घोशिका कल्पना कुसुमको ‘हाम्रा बाबाले किनदेको पछ्यौरी’ बोलको तिज गीत सार्बजनिक गरेकी छन् । पछिल्लो केहि वर्ष यता लगातार तिज सम्बन्धी गीत सार्बजनिक गर्दै आएकी गायिका कुसुमले यसवर्ष पनि तिज बिशेष गीत सार्बजनिक गरेकी हुन् ।
    यस वर्ष सार्बजनिक गरेको गीतमा चेलीको बेदनाहरुले समेटीएको गीत सार्बजनिक गरेको उनले बताइन् । तिज पर्वमा माइतीको सम्झना आएको कथा बस्तुहरु गीतमा समाबेश रहेको उनले बताइन् । तिज गीतमा खासगरि नारि बेदनाहरु समेटेर गाइने प्रचल रहेको छ ।
    त्यसैलाई मध्यनजर राखेर गीत सार्बजनिक भएको गायिका कल्पनाले बताइन् । गीतमा एउटी नारीका पिडाहरु समेटेर गीत तयार गरिएको उनको भनाई छ । आधुनिक गीतबाट सांगीतिक क्षेत्रमा प्रबेश गरेकी गायिका कल्पनाले लोक बिधाका गीतहरुमा पछिल्लो समयमा एल्बमहरु निकाल्ने गरेकी छन् ।गीतमा गायिका कल्पनाको स्वर रहेको छ भने नारायण पाण्डेयको शब्द रहेको छ । इन्दिरा पाण्डेको संगीत संकन रहेको गीतमा अर्जुन पोखरेलको एरेन्ज रहेको छ । गीतमा टिका जैसी, डिलसारारानी खनालको अभिनय रहेको तिज गीत कल्पनाले आफनै युट्युव च्यानबाट सार्बजनिक गरेकी हुन् ।

    Advertisement

    शुक्रबार, साउन ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation