• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

आइ.एन.एफ नेपालको सहारामा बाँचेकाहरु


  •   बिहिबार, असार २६, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु । महाराजगंज नगरपालिका वडा नं ७ का राम विलास तेली जन्मजात दृष्टीविहिन छन । दुबै आँखाले देख्ना सक्दैन्न । दैनिक गुजारा चलाउन कठिनाई भोग्दै आएका राम विलासको भविष्यको टेकोको रुपमा अहिले उनले अगरबत्ती बनाउने तालिम लिई आफ्नो जिवन खुशिमय विताउन पाएका छन । राम विलासलाई आइएनएफ नेपाल दाङ कम्युनिटी कलष्टर कपिलवस्तुले सहारा दिएको छ । राम विलासको जिवनमा नयाँ आयम थपिएको छ ।त्यस्तै गङगौडीका विष्णु रैदासको जग्गाको नाममा केही पनि थिएन । दैनिक मजदुरी गरी आफ्नो जिवन चलाउदै आएका थिए । विष्णु रैदास आफ्नो जिवनलाई निरासपुर्ण वातावरणमा जिउन बध्य भएका थिए । तर अहिले उनको दैनिकी फेरीएको छ । रैदासलाई आईएनएफ नेपालले २० हजार रुपैया आर्थिक सहयोग गरेपछी गाँउमा उनी पसल खोले । पसलबाट आएको आम्दानीले उनको गुजरा चलाउन सजिलो भएको छ ।त्यस्तै आईएनएफ नेपालले महाराजगंज नगरपालिका वडा नं ८ कजरहवाको सिगरहामा दुई समुह गठन गरी कृषि र सिप मुलक कार्य गर्दै आएको छ । सिगरहामा जयभवानी समुह र गंगा समुहले तरकारी खेती गरेका छन । तरकारीका लागि विउ वितरण, तरकारी खेती कसरी गर्ने भन्ने विषयमा आईएनएफ नेपालबाट तालिम लिई आम्दानीको स्रोत बढेको किसलावती यादवले बताउनु भयो ।कजरहवामा माछा पालनका लागि पोखरी निर्माणको लागि अनुदान, किशोरी तथा महिलाहरुलाई सिलाई कटाई तालिम, व्यवासायीक खेतीका लागि विउ तथा अनुदान समेत प्रदान गरी तराई मधेशका स्थनिय महिलाईलाई अग्रसर गर्ने काम आईएनएफ नेपालले गरेको छ । स्थानियले समुहीक खेत गर्नका लागि समेत लालयित भएका छन । आइएनएफ नेपालले कार्यक्रममा सञ्चालन गरेपछी गाँउका महिलाहरुमा सशक्तीकरण तथा सचेतनामा फैलिएको सामाजिक परिचालक कमलेश यादवले बताउनु भयो ।आइएनएफ नेपाल दाङ कम्युनिटी कलष्टर कपिलवस्तुले महाराजगंजको वडा नं ९ तेनुईमा गठीत दुर्गा स्वालम्वन समुहकी सदस्य शुशिला पासीले आईएनएफको रु २० हजारको सहयोगमा पसल सञ्चालन गर्नुभएको छ । शुशिलाको श्रीमान शरिरीक अपाङग रहेका छन । दुई छोरा एक छोरी रहेका शुशिला पसल सञ्चालन गरी दैनिक गुजरा चलाउदै आएकी छिन । आइएनएफ नेपाल दाङ कम्युनिटी कलष्टर कपिलवस्तुले महाराजगंजका करिब ५० जना महिलाहरुलाई सिलाई कटाई तालिम समेत सिक्दै आएका छन ।
    विहिवार आइएनएफ नेपाल दाङ कम्युनिटी कलष्टरले महाराजगंज नगरपालिकाको विभिन्न क्षेत्रमा अनुगमन गर्दा सञ्चालन भएको कार्यक्रम सन्तोष जनक रहेको महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । सो अनुगमन कार्यक्रममा महाराजगंज नगरपालिका उप प्रमुख शुभावती कुर्मी, प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकाल, सामाजिक विकास अधिकृत निरञ्जन पौडेल, वडा नं ८ का वडा अध्यक्ष योगेन्द्र कुमार केसी, वडा नं ९ का अध्यक्ष उदयराज कुर्मी, वडा नं ७ का वडा अध्यक्ष अब्दुल समाद मुुसलमान, वडा नं ४ का वडा अध्यक्ष शुशिल कुमार चौधरी लगायत रहनु भएको थियो । आइएनएफ नेपाल दाङ कम्युनिटी कलष्टरको सहायक क्षमता विकास अधिकृत मिना महत्तो, टोली नेता अमित तिवारी र मिरा गुरुङ समेतको अगुवाईमा अनुगमन कार्य सम्पन्न भएको थियो ।

    Advertisement

    बिहिबार, असार २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation