• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

दुई दलित युवा चढे सगरमाथा, पहिलोपटक दलित महिला पुगिन चुचुरोमा


  •   शुक्रबार, असार १३, २०७६ मा प्रकाशित
  • कामना डेली,काठमाडौ। दलित समुहका दुई जनाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विश्वको सर्वोच्च सिखर सगरमाथाको सफल आरोहण गरेको दाबी गरेका हुन । देशको गौरव मुलुकको सान दलितहरुको सगरमाथा आरोहण भन्ने मुल नाराका साथ आफुले सगरमाथा आरोहण गरेको दलित समुदायको तर्फबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला कुमारी ज्ञानमाला रन्पालले जानकारी दिनुभयो । उहाले आफु महिला भएको र महिलाले केही गर्न सक्दैनन् भन्ने समाजको मान्यतालाई चिर्न सगरमाथा आरोहण गरेको बताउनुभयो । ज्ञानमालाले सरगरमाथा आरोण गर्ने प्रेरणा सगरमाथामा पहिलो पाइला टेक्ने नेपाली महिला पासाङ ल्यामु शेर्पाबाट मिलेको जानकारी दिनुभयो । सगरमाथाको चुचुरोमा पाइला टेक्दा आफुलाई निकै खुशीलागेको उहाको कथन छ । मृत्युुसंग पैठेजारी खेल्दै गरिएको आरोहणमा आफुले आप्नो बुवालाई आसचर्य चकित पार्न सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा र आफ्नो बुवाको फोटो लिएर सगरमाथाको चुचुरोमा प्रदर्शन गरेको बताउनुभयो । कुमारी ज्ञानमालाले भनिन समाजमा रहेको छुवाछुत र हेला होचोका विरुद्ध पनि सगरमाथ आरोहण गर्दा दलित समुदाय र दलित महिलालाई हेर्ने दृष्टिकाणमा परिवर्तन आउने भएकाले म सगरमाथा आरोहण गर्न हौसिएको हुँ ।सगरमाथाको आरोहणमा झण्डै आफ्नो दुई आखा र हात गुम्न लागेको अवस्थाबाट आफु बचेको समेत उहाको भनाइ छ । सगरमाथाको पहिलो पटक आरोहण गरेर किर्तिमान कायम गर्ने विजय घिमिरे विश्वकर्माले सगरमाथामा दलित महिलालाई समेत सफल आरोहण गराउन आफु सफल भएको बताउनुभयो । उहाले सगरमाथा आरोहण गर्न पहिले साना–साना हिमालहरुको आरोण गर्नुपर्ने जानकारी दिनुभयो । आफुले पहिले पनि सगरमाथा आरोहण गरिसकेकाले केही सजिलो भएको उहाले बताउनुभयो । विश्वकर्माले सगरमाथामा पाइला टेक्दा गौरवको अनुभुति भएको बताउनुभयो । सगरमाथामा ट्राफिक जाम हुनुमा राज्यको कमजोरी रहेको विश्वकर्माको भनाई छ । २ महिनाको विदा लिएर घरमै बसेर सगरमाथाको बारेमा जानकारी दिने निकायको कमजोरी रहेको उहाको भनाइ रहेको छ ।सरगरमाथाको चुचुरोमा पाइला टेकेर फर्किदै गर्दै अक्सिजन सकिएर आफुलाई निकै अप्ठारो भएको घिमिरेको भनाइ छ । यसरी विभिन्न अप्ठेराहरुका बाबजुत पनि आफुहरुले सगरमाथाको आरोहण गरेको उहाले बताउनुभयो । उहाले सगरमाथामा आरोहण गर्ने आरोहीले आरोहण सकिएपछि आफुले लगेका विभिन्न सामानहरु त्यही छोड्ने भएकाले फाहोर बढेको बताउनुभयो । सगरमाथाको आरोहण गरेर फर्के पनि आफुहरुलाई राज्यले व्यवास्ता गरेको उनीहरुको भनाइ छ । विभिन्न अप्ठेराहरुका कारण पनि २०७६ साल जेष्ठ ९ गते विहान १० बजे र १० मिनेटमा सगरमाथाको चुचुरोमा नेपालीको सान खुकुरी प्रदर्शन र नेपालको राष्ट्रिय झण्डा फहराउदा आफुहरुलाई गौरव लागेको उहाहरुको भनाइ छ ।

    Advertisement

    शुक्रबार, असार १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation