• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

दुवै मिर्गाैला फेल भएका प्रकाशद्वारा सहयोगको अपिल


  •   सोमबार, जेठ २७, २०७६ मा प्रकाशित
  • केशर राेका,प्यूठान। चार वर्षअघि जीवन संगिनी लक्ष्मी जिसीको उपचार गर्दागर्दै भएको सबै सम्पत्ति सकियो। फोक्सोको क्यान्सरले पीडित जिसीलाई २५ लाख खर्च गर्दा पनि बचाउन सकेनन्। जीवनसाथिको मृत्युपछि ६५ वर्षीय राजेन्द्र विक्रम जिसी पीडामै छन्।श्रीमती गुमाउनुको वियोग उनले विस्तारै भुल्दै थिए। पत्नीको उपचारकै लागि भएको सम्पत्ति बेच्दा पनि नपुगेपछि ऋण खोज्नुपर्‍यो। त्यसबेला खोजेको ऋण अझै तिर्नै बाँकी छ। आजको अन्नपुर्ण पोष्ट्रले समाचार छापेको छ। जवान छोराले कमाएर ऋण तिर्ला भन्ने आश गरेका जिसीलाई छोराको पनि दुवै मिर्गौला फेल भएको थाहा पाएपछि विचल्ली भएको छ। परिवारलाई मिलाएर राख्ने उनका जेठा छोरा प्रकाश पनि अहिले दुवै मिर्गौलाले काम नगर्ने भएपछि थला परेका छन्।३६ वर्षीय प्रकाश ओछ्यानमै थलिएपछि जिसी परिवारको विचल्ली भएको छ। झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठान निवासी जिसी परिवार विगत सात वर्षदेखि शिवराज नगरपालिका ५ चन्द्रौटामा बस्दै आएका छन्। ‘हप्तामा दुई पटक डाइलोसिस गराउनुपर्छ’, बुवा राजेन्द्र विक्रमले भने, ‘महिनामा ३०÷३५ हजार खर्च हुन्छ। जुटाउनै गाह्रो भयो।’परिवारमा लागेको ऋण तिर्ने र बुवालाइ खुसी बनाउने प्रकाशको योजना आफैँ थलिएपछि अँधुरै रहयो। उनका एक छोरा र एक छोरी छन्। छोराले नर्सरीमा पढछन्। छोरी भर्खर एक वर्षकी भइन। ‘जीवनमा के–के सोँच थिए’ प्रकाशले भन्छन्, ‘सबै सोँचाइमा मात्र सिमित भए।’स्नातक अध्ययनरत उनको सामाजिक काम गर्ने मन छ। ‘ श्रीमतीले मिर्गौला दिन्छु भनेकी छे’ उनी थप्छन्, ‘तर, प्रत्यारोपण गर्ने रकम छैन्।’ प्रत्यारोपण सफल भएमा त्यसपछिको खर्च सरकारले व्यहोर्ने कुरा सुनेको बताउँदै उनले मिर्गौला लिने, दिनेहरुकै चेकजाँच गर्न नसकिएको दुःखेसो पोखे।डाक्टरले छिट्टै दुवै मिर्गौला प्रत्यारोपण गर्न सल्ला दिएका छन्। हाल जिसीले सातामा दुई दिन भैरहवास्थित सिटी हस्पिटल प्राली भैरवामा डाइलोसिस गरिरहेका छन्। सहयोगी भेटिए काठमाडौँ पुगेर मिर्गौला प्रत्यारोपण गर्ने उनको चाहना छ। जीवनले नयाँ मोड लिएमा जिसीले मिर्गौलाको विषयमा सामाजिक सचेतना जगाउने अभियानमा लाग्ने सोँच बनाएका छन्।‘ख्यालख्यालमै दुवै मिर्गौला फेल भए’ उनी भन्छन्, ‘मिर्गौला प्रत्यारोपण भएर हिँडडुल गर्ने भएँ भने यसैका बारेमा गाउँमा जनचेतना फैलाउने मन छ।’ अस्वस्थ खानपान, मधुमेह, प्रेसर लगायतका बिरामीलाई यस्तो समस्या हुने चिकित्सकहरु बताउँछन्।दुवै मिर्गौला फेल भएका प्रकाश बिक्रम जिसिलाई सहयोग गर्न चाहनेले ९८४३५४२७३२ नम्बरमा फोन सम्पर्क गरि सहयोग रकम प्रदान गर्न सकिने छ।प्रकाश बिक्रम जिसिको नाममा ग्लोवल आईएमई बैंक कपिलवस्तुमा रहेको खाता नम्बर २१०७०१०००७१३० मा पनि रकम जम्मा गर्न सक्नुहुनेछ।

    Advertisement

    सोमबार, जेठ २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation