• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

भत्ताको नाउँमा स्थानियलाई सास्ति


  •   शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी । उमेरले ९० वर्ष पुगे । घर भित्र बाहिर गर्न पनि अरुको सहायता चाहिन्छ । राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरूवा निवासी जित बहादुर गुरूङ्ग प्यारालाईसिसको सिकार पनि भएका छन तर भत्ता बुझ्न लाइनमा बस्नु परेको छ ।लौरोको सहारामा उभिएका गुरूङ्गको खुट्टा केहीबेरमै गल्यो, तैमाथी अपाङ्ग शरीर । शरिरको एकसाईडले काम गर्दैन । थाकिएर थचक्क पिँढिमा बसे । ‘भत्ता बुझ्न आएको हुँ । गुरूङ्गले भने, ‘म बुढो लाई पनि लाइन बस्नु परेको छ ।’स्थानीय तहको चुनावमा धेरै सुनिएको नारा र प्रतिबद्धता थियो ‘घर–घरमा सामाजिक सुरक्षा भत्ता दिन आउछौँ ।’ चुनाव भयो । स्थानीय पालिकामा सरकार बन्यो । तर, चुनावमा गरिएको प्रतिबद्धता विपरीत सामाजिक सुरक्षा घर–घरमा होइन, बैंकमा पुग्यो । अहिले सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा जानुपर्ने थप झन्झट थपिएको राजपुर ६ निवासी ८५ बर्षिय छोटेलाल चौधरीले गुणासो गरे ।ज्येष्ठ नागरिकको सम्मान गर्ने समयमा भत्ताको नाममा स्थानीय सरकारले सास्ती दिएको छ ।‘बिहान छोरो सँग आएको हुँ । लाइनमा बसेको ४ घण्टा भयो, खै अझै पालो आएको छैन’ ८६ बर्षिय राजपुर ७ बनकट्टि निवासी टिकादेबि वलिले भनिन्- ‘न समयमा भत्ता दिन्छन्, न घरमा पुर्‍याउछन् । पहिलेको भन्दा झन सास्ती भएको छ । गाविस कार्यालय बाट पाउने भत्ता अहिले बैंकमा पुग्यो । त्यसैपनि राजपुर गाउँपालिका भुगोलले अत्यधिक ठूलो छ । बस्ति पातलो भएपनि टाढा-टाढा गाउँ छन् । बैंक नजिकमा छैन । भत्ता बुझ्न जान आउन गाडी भाडा छँदैछ, बृद्दबृद्दाको शरीर पनि बाटोले अादा खाईदिन्छ ।दाङका १० स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता सबै बैंक मार्फत दिन थाले पनि भत्ता वितरण सहज भने बन्न सकेको छैन ।बैंक बाट भत्ता वितरण हुनु आफैमा सुरक्षित र सहज भएपनि सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा भिड लाग्ने गरेको छ । बैंकमा भिड लाग्दा थप सास्ती भोग्नु परेको पिडितले बताए । राजपुरको जँग्रहवा स्थित भार्गब बिकाश बैँकमा बिहिबार ठुलै भिड थियो । त्यो भिडमा गाउँपालिका अन्तर्गतका जेष्ठ नागरिक, अशक्त अपाङ्ग, एकल महिला लगायत थिए । मध्यान्हको चर्को घाममा सबै खुल्ला अाकाश मुनि थिए । भत्ताको नाउँमा स्थानियले कति सास्ति खेपिरहेका छन् त्यो तर्फ स्थानिय सरकारको खासै ध्यान पुग्न सकेको छैन ।

    Advertisement

    शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...