• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

काठमाडौँमा उदाए उदय भवल्कर


  •   सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
  • काठमाडौँ। भारतका चर्चित ध्रुपद गायक पण्डित उदय भवल्कर यतिबेला काठमाडौँमा छन् । ध्रुपद गायनमा विश्वमा छवि बनाएका उनले ३५ जना नेपाली विद्यार्थीलाई ध्रुपद सिकाइरहेका छन् ।ध्रुपद सेन्टर नेपालको आयोजनामा कालिकास्थानस्थित फलैँचा स्पटमा शनिबारदेखि हरेक दिन विहान बेलुका ध्रुपद गायन कार्यशाला भइरहेको छ । वर्षै भरि ध्रुपद गायन र कार्यशालाका लागि देश विदेश दौडिरहने पण्डित भवल्कर नेपाल भने पहिलो पटक आएका हुन् । उनको यो भ्रमणबाट शास्त्रीय संगीत सिकिरहेका नेपाली विद्यार्थीहरु निकै उत्साहि छन् । यसै पनि शास्त्रीय गायनको पुरानो शैली ध्रुपद गाउनेहरु नेपालमा कमै छन् । ध्रुपद गायनको गहकिलो अध्ययन र वर्षौँको अनुवभ भएका पण्डित भवल्करबाट यस विषयमा ज्ञान हासिल गर्न पाउनुलाई निकै ठूलो अवसर मानेकाछन्, विद्यार्थी शरद न्यौपानेले । गायिका जोनिशा पौडेलको उत्साह पनि त्यस्तै रहेछ । भन्छिन्, ‘गुरु जी आउनुभन्दा पहिला जति उत्साही थिएँ, त्यो भन्दा बढि अहिले उहाँसँग सिक्न पाएकी छु, आश गरेको भन्दा धेरै सिक्ने अवसर पाएँ ।’ संगीतकर्मी श्री केसीको संयोजनमा भइरहेको कार्यशालामा ३५ जना विद्यार्थीको सहभागिता रहेको छ । उनी आफैँ पनि यो अवसरको सदुपयोग गरिरहेका छन् । भन्छन्, ‘नयाँ पुस्ताका लागि गुरु जी ध्रुपदको ठूलो ठेली जस्तै हुनुहुन्छ, जति सकिन्छ त्यति ज्ञान लिन मिल्ने ।’ ध्रुपद सेन्टर नेपालकै आयोजनामा शुक्रबार साँझ जमलस्थित सांस्कृतिक संस्थानमा पण्डित भवल्करको ध्रुपद गायन कार्यक्रम भएको थियो । जसमा नेपालका अग्रज देखि अनुजसम्म शास्त्रीय संगीतप्रेमीको उपस्थिति रहेको थियो ।

    Advertisement

     

    सोमबार, जेठ २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation