• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

यसरी बन्दै छ तिलोत्तमा नगरपालिका ‘बुद्धमय’


  •   शनिबार, जेठ ०४, २०७६ मा प्रकाशित
  • कामना डेली, बुटवल । नगरको विकासमा द्रुत रुपमा काम अघि बढाइरहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो ग्रिन तिलोत्तमा अभियानसंगै नगरलाई बुद्धमय बनाउन अघि बढेको छ । लुम्विनी भ्रमण वर्ष २०७६ को शुभारम्भ भइरहँदा प¥यटक आकर्षण गर्नको लागि नगरले आफ्नो क्षेत्रभित्रका सडक बीच भागमा बुद्ध प्रतिमा अनावरण गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तिलोत्तमा नगर क्षेत्रभित्र पर्ने बुटवल बेलहिया सडक खण्डको बीच भागमा २१ वटा अर्धकद्का बुद्धका प्रतिमा त्रिसंयोग ( बुद्ध जन्म, ज्ञान लाभ र महापरिनिर्वाण) बुद्ध पूर्णिमाको अवसर पारी अनावरण गरेको हो । शनिबार तिलोत्तमा नगरका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरी देवी चौधरीले संयुक्त रुपमा प्रतिमाको अनावरण गर्नुभएको हो । अनावरणसंगै ग्रिन तिलोत्तमाको अभियान सञ्चालन गरिरहेको नगरले नगरलाई बुद्धमय बनाएर फरक अभियानसंगै प¥यटनलाई सहयोग पुग्ने अपेक्षा लिएको छ । योगीकुटी चोकदेखि शंकरनगर, नयाँमिल, ड्राइभरटोल, मणिग्राम, शंकरपुर चोकसम्म राखिएका बुद्धका प्रतिमा अनावरण पश्चात बोल्दै मेयर बासुदेव घिमिरेले थप ४० वटा बुद्धका मुर्ती नगरभित्र अनावरण गरिने बताउनु भयो । ‘बुद्धसंगै शुद्धोधन र मायादेवीका प्रतिमा पनि नगरभित्र राखिने छन् ।’ उहाँले भन्नुभयो ‘यसबाट जनताको करको सहि सदुपयोग हुने विश्वाससंगै तिलोत्तमाको धार्मिक प¥यटनमा टेवा पुग्ने छ ।’ नगरले चालेका हरेक कदममा स्थानियको सहयोग रहेको बताउँदै प¥यटन प्रवद्र्धनमा पनि नगरवासीको सहयोगको अपेक्षा रहेको उहाँको भनाई थियो । सो अवसरमा उपमेयर जगेश्वरी देवी चौधरी, नगरका प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा, प्रवत्ता सुरेन्द्र श्री लगायतले बोल्नु भएको थियो । बुद्ध प्रतिमा राख्ने अभियानको शुभारम्भ प्रदेश ५ का वन, वातावरण तथा उद्योग मन्त्री लिला गिरीले एक कार्यक्रमका बीच बैशाखमा उद्घाटन गर्नुभएको थियो ।।।।।।।।।।।

    Advertisement

    शनिबार, जेठ ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...