• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

प्युठान नगरपालिकामा सहज परियोजनाको बैठक सम्पन्न


  •   बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
  • कामना डेली। माहुरी होम कपिलवस्तुद्धारा प्युठानमा सञ्चालित सहज परियोजनाको परिचयात्मक बैठक तथा परियोजना सल्लाहकार समिति गठन गरिएको छ ।

    Advertisement

    प्यूठान नगरपालिकाको समन्वय र डिएफआईडीको आर्थिक सहयोग, भिएसओ नेपाल र ईन्टरनेशनल अलर्टसँगको साझेदारीमा बुधबार उक्त कार्यक्रम गरिएको हो। प्यूठान नगरपालिकाका प्रमुख तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गठित कार्यदलका संयोजक अर्जुन कुमार कक्षपतिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ईन्टरनेशलन अलर्टका बरिष्ट सुरक्षा तथा न्याय अधिकृत बिष्णु नेपालीले न्याय तथा सुरक्षा सुदृढीकरणका लागि एकिकृत कार्यक्रम र सहज परियोजनाको अन्तर सम्बन्धको बारेमा जानकारी गराउनु भएको थियो। साथै न्यायिक समिति र प्रहरीले दिने सेवाको गुणस्तरीयतालाई थप मजबुत गर्न तथा समुदाय र न्यायिक निकायहरु बीचको सम्बन्धलाई सुमधुर बनाउन सामाजिक जवाफदेहीताको औजार समुदाय अंक पत्रको बारेमा जानकारी दिनु भएको थियो । त्यसै गरी स्थानीय साझेदार संस्था माहुरी होमका कार्यक्रम व्यवस्थापक सुशिल ढकालले माहुरी होम र सहज परियोजनाको बारेमा संक्षिप्त जानकारी दिनुका साथै परियोजना सल्लाहकार समिति र यसको भुमिकाकोबारेमा छलफल गराउनु भएको थियो ।

    सुरक्षा र न्याय सेवामा बाधकका रुपमा रहेका नकारात्मक सामाजिक मान्यतालाई हटाउदै सिमान्तकृत समुदायको न्यायमा पहुच स्थापित गर्ने लक्ष्य सहित यस प्यूठान नगरपालिकाको वडा नं. २ र ७ मा सञ्चालन हुने सहज परियोजनालाई व्यवस्थित गर्न तथा लैंगिक हिंसामा काम गर्ने निकायहरुसँगको समन्वयलाई बलियो बनाउनका लागिरि परियोजना सल्लाहकार समिति गठन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गठित कार्यदलको उप समितिको रुपमा रहने गरि परियोजना सल्लाहकार समिति गठन गरिएको छ। प्यूठान नगरपालिकाका उपमेयर शान्ता आचार्यको संयोजकत्वमा, वडा नं. २ र ७ का वडाध्यक्ष, न्यायिक समितिका अन्य सदस्य, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, लैंगिक हिंसा निगरानी समुह, लैंगिक हिंसा विरुद्ध काम गर्ने स्थानीय संस्था, स्थानीय सञ्चारकर्मी सदस्य हुनुका साथै ईलाका प्रहरी कार्यालयका प्रमुख सदस्य सचिव रहने गरि परियोजना सल्लाहकार समिति गठन गरिएको हो ।

    सो कार्यक्रमको अन्त्यमा नगर उप प्रमुख र नगर प्रमुखले परियोजनालाई आवश्यक पर्ने कुनै पनि सहयोगमा कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

    लैंगिक हिंसा पछाडीका नकारात्मक सामाजिक मान्यताको वर्तमान अवस्थाको बारेमा समेत कार्यक्रममा जानकारी गराईएको थियो।कार्यकमको सञ्चालन महुरी होमका कार्यक्रम अधिकृत दिनेश चौधरीले गर्नु भएको थियो ।

    बिहिबार, जेठ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...