• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • १०. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

शिक्षक “शिक्षक” जस्तै भएर बिद्यालय आउनु पर्ने


  •   बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,दाङ।
    नेशनल प्रोग्राम सेन्टरका निर्देशक तथा मनोबिर्मशबिद डाक्टर शुसिल केडेलले शिक्षक शिक्षक जस्तै भएर बिधालयमा आउनुपर्ने बताएका छन् । दाङको जेठो बिधालय पद्मोदय पब्लिक नमुना माध्यमिक बिधालयमा आज बुधबार आयोजना गरिएको शिक्षक तथा बिधालय ब्यबस्थापन समितिसगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । शिक्षकहरुले बिधालय आउदा घरायसि र पारिवारिक समस्यालाई घरमै छोडेर शिक्षकको रुपमामात्र बिधालयमा आफुलाई उभ्याउन सक्नु पर्ने डाक्टर कडेलले अनुरोध गरेका छन् । शिक्षक शिक्षीकाहरु बिधालय प्रबेश गर्दा नै घरायसि र पारिवारिक समस्याका साथ प्रस्तुत हुने भएकोले र्बतमान परिबेशमा शिक्षक र बिधार्थि्बिचको दुरी बढ्दै जानेगरेको प्रति चिन्ता ब्यक्त गर्दे डाक्टर कडेलले शिक्षक शिक्षीका र अभिभाबकहरुले आफ्ना समस्याहरु आफ्ना सन्तान र बिधार्थिहरुमा थोपार्ने गरेकै कारण बालबालिकाहरु उनीहरु बाट टाढिन खोज्ने बताए । कार्यक्रममा बोल्दै डाक्टर कडेलले भौतिक पुर्बाधारले राम्रो पद्मोदय पब्लिक नमुना बिधालयलाई शैक्षीक हिसाबले पनि नमुना योग्य बनाउन सकिने र त्यसका लागी बिधालयमा अभिभाबक शिक्षाको खाचो रहेकोमा जोड दिए । शिक्षकहरुको सामान्य क्रियाकलापले बालमनोबिज्ञानमा नरामा्रे असर पार्ने गर्दछ त्यस्ता कुराहरुप्रति शिक्षाँक र स्वयब अभिभाबक सजग र सचेत रहन पनि उनले आग्रह गरेका छन् । खास गरेर शिक्षकहरुले अध्यापन गराउद अनुहार छोप्ने क्याप, रातो, निलो र पिङक रङको ड्रेस सकभर प्रयोग गर्न नहुने उहाको भनाई छ । बिधालयका प्राचार्य डाक्टर कृष्णराज डिसिको स्वागत तथा बिषय प्रबेश बाट शुर भएको कार्यक्रममा घोराही उपमहानगर पालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डेय, लगाएत अन्य शिक्षक शिक्षीकाहरुले आ आफ्नो जिज्ञासा राखेका थिए ।

    Advertisement

    बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...