• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

लोकप्रिय समाचार

  • १. सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

  • २. आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

  • ३. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ४. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • ५. प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

  • ६. वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड

  • ७. लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

  • ८. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

  • ९. सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

  • १०. ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

झाडा पखाला प्रभावित क्षेत्रमा पुग्यो स्वास्थ्यकर्मीको टोलि,सचेतना कार्यक्रम गर्दै


  •   आइतबार, बैशाख १५, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । झाडापखला फैलिएको स्थानमा बिश्व स्वस्थ्य संगठनले सचेतना कार्यक्रम गरि रहेका छन् । प्रभावित क्षेत्रमा खानेपानीका कारणबाट भएको हुदा खानेपानी डिभिजन कार्यालय र बिश्व स्वस्थ्य संगठनको टोलिले पानीको गुणस्तर मापन र शुद्धीकरणको लागि आबश्यक पहल गर्ने भएका छन् । सिङ्गो गाउँ नैै प्रभावित बनेपछि काठमाडौंबाट बिशेषज्ञ डक्टर सहित अनुसन्धान गर्न बिश्व स्वास्थ्य सठन (ध्ज्इ) को समन्वयमा इपिडियोनोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट टोली गुल्मी आएको छ । टोलीले प्रभावित क्षेत्रमा बिरामीले प्रयोग गरेको पानी र त्यहाको अबस्था बारे स्थलगत अध्यन र परिक्षणाका लागि लैजाने भएको छ ।
    बिश्व स्वास्थ्य सन्वयमा इपिडियोनोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट टोलीले प्रभावित क्षेत्रमा स्थानियलाई राखेर पानी उमालेर प्रयोग गर्न,हात मिचिमिची धुने लगायतका सल्लाह,सुझाव दिई विरामी सङ्ग भेटघाट गरेर सचेतना कार्यक्रम गरिहेको छ । गत हप्ता देखि गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटमा फैलिएको झाडापखलाबाट एक बालकको मृत्यु भएको छ । सिङ्गो गाउँमा फैलिएको झाडा पखलाबाट आइतवारसम्म १ सय ९० जना बिरामी भएका छन् ।
    जिल्ला स्वास्थ्य कार्यलय गुल्मी र गुल्मी अस्पतालका डाक्टरको सञ्चालनले गरेको अस्थायी शिविरबाट झाडापखलाको प्रकोप केही कम भए पनि नियन्त्रणमा आउन सकेको छैन् । झडापखला प्रभावित क्षेत्रमा जिल्ला समन्वय समिति गुल्मीको नेतृत्वमा जिल्ला स्थित उच्च अधिकारीले अनुगमन समेत गरेका छन् ।
    अनुगमन कर्ताले स्थलगत भेटघाट गरेर पुर्ण नियन्त्रणको लागि सबै पक्ष सक्रियता साथ लाग्ने प्रतिबद्धता जनाएका छन् । एउटै मुलको पानी पिउने स्थानियहरुमा झाडापखला फैलिएको छ । पानी परिक्षण गर्दा दिसामा पाईने कोलिफर्म भेटिएको गुल्मी अस्पताल प्रमुख उत्तम पच्चाले बताए भयो । विरामी परेकाहरु मध्ये ६ जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको चितवन उपचार भइरहेको छ ।
    गुल्मी अस्पतालमा उपचारत मध्ये ३ जना निको भएर घर फर्किएका छन् भने नयाँ आएका बिरामीहरु ३ जना उपचार भइरहेको छ । अन्य केही व्यक्तिको सोही ठाउँमा संचालन गरिएको अस्थाई स्वास्थ्य शिविरमा उपचार भैरहेको छ ।
    झाडापखालाले विहिवार ,शुक्रवार शनिवारको तुलनामा आइतवार बिरामीहरु घट्दै गएपनि उपचार गराएर घर फर्केका बिरामीहरु पुनः उहि समस्या दोहोरिएर आउने गरेका छन् । ०७३ सालमा गाउँ नै ध्वस्त हुने गरि आगोलागी भएको र त्यस समयमा अरु प्रयोजनका लागि ल्याइएको पानी स्थानियले खानेपानीको लागि प्रयोग गर्दै आएका थिए ।
    विरामी पर्नेहरुमा चार वर्षदेखि ८० वर्ष उमेरसम्मका व्यक्तिहरु रहेका छन् । प्रभाबित क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रत्येक घरलाई एक कार्टूनका दरले बोतलको पानी उपलब्ध गराएको मुसिकोट नगरपालिका नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए । प्रभावित बस्तीमा प्रमुख जिल्ला जिल्ला अधिकारी यदुनाथ पौडेल सहित उच्च अधिकारीहरु प्ुगेर स्थलगत अनुगमन गरेका छन् ।
    सोहि स्थानमै ०७३ साल बैशाख १८ गते पारी जंगलमा लागेको आगो पानीको अभावमा स्थानियले नियन्त्रणमा लिन नसक्दा वारी दजाकोटमा फैलिएर त्यो पुरै गाउँ खरानीमा परिणत भएको थियो ।
    ५६ घरधुरी जलेर नष्ट भएको थियो । भने १ जनाको मृत्यु समेत भएको थियो । घर गोठ सहित ७० वटा जलेको १० करोड भन्दा बढिको क्षति भएको थियो ।

    Advertisement

    आइतबार, बैशाख १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    लोकप्रिय

    • १.
      सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा

    • २.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो :

    • ३.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा

    • ४.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ५.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ६.
      वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स

    भर्खरै

    • १.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • २.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    • ३.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    • ४.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    • ५.
      प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

    • ६.
      हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

    • ७.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    • ८.
      लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...