• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

ऐलानीका झुपडीहरु


  •   बुधबार, बैशाख ११, २०७६ मा प्रकाशित
  •  

    Advertisement
    ज्योती अदै खाम्चा,रुपन्देही।
    खरले छाएको घर,सबैको एकनासे झुप्रो । गोठ या बस्तुभाउ कसैको छैन। गाउँमा दिनभर आईमाई र केटाकेटी मात्र हुन्छन्।ऐलानी जग्गामा बसेको मुसहर बस्तीमा जम्माजम्मी २५ परिवार छन्।उनिहरुको आफ्नो भन्नू केही छैन।सम्पतिको नाममा ऐलानी जग्गामा एउटा सानो झुपडी छ । त्यही झुप्रोका मुसहर समुदायका बालबालिका र महिलाहरु माछा, घोङ्गी र मुसासंगै रमाउछन ।घरको चुलोचौकोमै बित्छ महिलाहरुको दैनिकी । पुरुषहरु साझ बिहानको गासको जोहो गर्न मजदुरी गर्छन दिनभर। निमेक नगरे त्यो झुपडीको चुलो बल्दैन। छोराछोरी स्कुल गए कि गएन्न ती बाउआमालाई कुनै पत्तो हुन्न। रुपन्देही जिल्लाको देवदह नगरपालीका वडा नम्बर ४ को सोईया टोलका मुसहर समुदायका २५ घरपरिवारको आर्थिक अवस्था निकै दयनीय छऐलानीका झुपडीहरु। लामो समयदेखि यहाँ बस्दै आएका उनीहरू अशिक्षा,गरिबी र अभाव झेलेर बाचिरहेका छन। बस्तीमा खानेपानी, शौचालयलगायतका सुविधाबाट वञ्चित छन्ऐलानीका झुपडीहरु। भूमिहीन भएकैकारण उनीहरूले राज्यबाट प्राप्त हुने सेवासुविधा पाउन सकिरहेका छैनन्ऐलानीका झुपडीहरु। नेपाल सरकारले पनि मुसहर समुदायबारे कुनै चासो देखाएको छैनऐलानीका झुपडीहरु।मुसहर बालबालिका विद्यालय जाँदैनन्

    घरकै छेउमा प्राथमिक विद्यालय छ । तर, सोईया टोलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन् । घरको आर्थिक अबस्था नाजुक हुँदा उनिहरु स्कुल जाने मन गर्दैन्न।स्थानिय केसरकुमारी मुसहर आफ्नो घर परीवारको अवस्था हेरेर नै पढ्न मन नलागेको बताउछिन।’

    घरको स्थिती दयनिय देखेर होला’ उनि भन्छन ‘छोराछोरी पढ्ने मनै गर्दैन्न।’ यो बस्तीमा करीब चार पाँच पुस्ता देखीका मानीस बसोबास गर्छन । यहाका बालबालिकाको संगत पढ्ने व्यत्ती संग भन्दा नपढ्नेहरु संग नै हुन्छ। यो पुरै बस्तीमा दुई जनाले मात्र एसईई दिएको बताउछिन केसरी । यहाँका दुई तिन कक्षा भन्दा धेरै पढेको भेटाउनै मुस्किल छ। सीमान्तकृत मुसहर जातिमा शिक्षा सम्बन्धी चेतना शून्य जस्तै छ ।

    मजदुरी।

    केशरीका श्रीमान दिनभर मजदुरी गर्छन।
    केही समय अघि सम्म केसरी पनि मजदुरी गर्थीन। तर हिजोआज केशरीको दिनचर्या फेरिको छ।हिजोआज घर नजिकको प्राथमिक विद्यालयमा पढने विद्यार्थीहरुको लागि दिवा खाजा बनाउने काम गर्छीन उसंघ सस्था तथा विद्यालयले आयोजना गरेको नास्ता कार्यक्रममा संस्थाले नै आफुलाई काममा लगाईदिएको उनी बताउछिन। ‘मासीक आठ हजार तलब पाउछु’ केसरी भन्छिन’ मेरो काम खाजा बनाउने हो’ खाजा बनाउने काम पाएपछी केही सहज भएको उनी सुनाउछिन। गाउमा चेतनाको अभावले मुसहर बस्तीमा परीर्वतन आउन नसकेको केशरीको ठहर छ। वडा नगरमा तालीमहरु आयोजना भए पनी आफुहरुले खबर नपाउने उनले बताईन। थाहा पाए पनि सिप सिक्न परीवार बाटै बञ्चित छन चेलीहरु। श्रीमानले मजदुरी गर्ने र महिलाहरु घर काममा सिमित भएको रुचाउछन यी दलित समुदायका कतिपय पुरुष मुसहरहरु। गरीबी छ, स्वास्थ्य चेतना छैन। त्यसैले परीवारको आकार पनि ठुलो छ।नगरपालीका भित्रको यो वस्ती अस्पतालको भन्दा धामीझाक्रीको भर गर्छन।झारफुकमा नै बढि विश्वास गर्छन ।उनीहरु उपचार होईन रोग लागिहाले झारफुक गर्न छिमेकी जिल्ला कपिलबस्तु तेर्सीन्छन।

    सीप सिक्दैन्न मुसहरहरु

    यहाँ धेरैको कथा व्यथा एउटै छ। न त आफ्नो जग्गा जमिन नै छ, न त राम्रो घर र न रामो लगाउनका लागी एकसरो लुगा फाटो। दिन भरी मजदुरी गरेर यही झुपडीमा जसो तसो भोजन जोहो गरेर पेट पाल्छन दलित समुदायका मुसहर ।उनिहरुलाई न त आफ्नो जन्म मिती थाहा छ न त छोरा छोरीको नै जन्म मिती नै। ‘मुसहरको आफ्नो भन्नू केही छैन’ यो बसिरहेको जमिन पनि ऐलानी हो’ देवदह नगरपालीका वडा नम्बर ४ को वडा अध्यक्ष अर्थात यसै मुसहर बस्तीका जनप्रतिनिधी दिपक चापागाई भन्छन’शिक्षामा मुसहरहरुको पहुच टिठलाग्दो छ’ । सिपमुलक तालीमहरुमा सहभागी हुन खबर गरेपनी मुसहरहरु तालिममा आफै सहभागिता नजनाउने चापागाई बताउछन। ‘तालिममा सहभागि भएपनी मुसहरहरुले लाभ लिन सकेका छैन्न’ अध्यक्ष चापागाई भन्छन। वडाले उनिहरुको सिप सिकाएर आर्थीक जिवीकोपार्जनमा सहयोग गर्ने योजना बनाए पनि उनिहरु स्वयं इच्छुक नहुदा समस्या भएको उनी बताउछन।

    बुधबार, बैशाख ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...