• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

रोकियो बालविवाह ! रित्तै फर्किए जन्ती, खेर गयो भोज


  •   सोमबार, बैशाख ०२, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान।
    विवाहको मिती टुङ्गियो ,प्युठान जिल्ला ऐरावती गा पा ५ का बीस स वर्षिय युवक जन्ती सहित सोही पालिका ३ दारिमपाटा कि बालिकालाई विवाह गरी लैजान उनको घरमा आए ,एकातिर विवाहका लागि मण्डप तयार थियो, अर्कोतिर विवाहमा आउँनेहरुका लागि भोज तयार हुँदै थियो । बेहुला पक्षका आफन्त दुलही लैजान आतुर देखिन्थे भने केटीका बाबुआमा पनि छोरीलाई विवाह गरी पठाएर ढुक्क हुने सोचमा थिए । तर न कसैले दुलही पाए न कसैले ज्वाँई ।

    Advertisement

    प्रहरिको उचित सल्लाह अनुसार बालिकाको अभिभावकले जबरजस्ती गरिदिन लागेको विवाह रोकिदिएपछि विवाह घरबाट न बालिका दुलही बन्न पाइन , न त विवाहको भोज नै कसैले खान पाए ।

    बेहुलीको घरमा निकै चहल पहल तथा भिडभाड थियो,सबै आफन्त विवाह घरमा जम्मा भएका थिए। विवाहका लागि चाहिने सबै सामान तयार पारिएको थियो। जन्ती पनि आइसकेका थिए।

    जब ‘टिकाटाला सुरु हुन लाग्यो अनि
    स्थानीय विद्यालयमा ८ कक्षामा पढ्दै गरेकी बालिकाको विवाह हुँदैछ भन्ने थाहा पाएपछि हत्त न पत्त पुगेको बरौला प्रहरी चौकिको टोलिले बेहुलीको उमेर नपुगेका कारण विवाह रोक्न लगाइयो।
    उनिहरुले विवाहमात्र रोकेनन्, यसरी उमेर नपुगी विवाह गरेमा कानुनी कारवाही समेत हुने जानकारी समेत गराए ।

    सोमबार दिउसो करिब १ बजे ऐरावती गापा ३ मा यस्तो भएको हो।
    बरौला प्रहरी कार्यालय एरावतीका
    प्रमुख हरि बहादुर बस्नेतले बेहुलाले गाडीमा २६ जना जति जन्ती लिएर आएका थिए( उनले भने-” प्रमुख बस्नेतका अनुसार बेहुली बन्न लागेकी बालिका कक्षा ८ मा पढ्छिन्।
    प्रमुख बस्नेत भन्छन -“बाल विवाह हुन लागेको मलाई सूचना आयो, त्यसपछि विवाहस्थल पुगेर बेहुला र बेहुली पक्षलाई विवाह नगर्न आग्रह गरे, उनीहरुबीच विवाह नगर्ने कुरामा सहमत भयो, त्यसपछि बेहुला जन्ती लिएर दिउसो नै फर्कियो।
    उनको उमेर १६ बर्ष हो, बेहुलाको उमेर अन्दाजी २० बर्षको थियो। उनले भने- ‘केटा र केटीको उमेरमा पनि धेरै अन्तर छ, तरपनि कसरी विवाह गर्न सहमत भएका थिए ?दुबै पक्षको कुरा सुन्दा चेतनाको अभाव देखिएको उनको भनाइ छ।

    विवाह नभएपनि बेहुला पक्षको खर्च भने करिब २ लाख ५० हजार भन्दा माथि भएको बेहुलाका बाबू सोम बहादुर बि क बताउँछन्। जन्तीको खाना, विवाहका सामान गरगहना ,घरमा सजाबटका लागि ऋण गरि खर्चको जोहो गरेका थियौं के सोचेको थिए के भयो-” उनले भने गरिबलाई कतैबाट पनि राम्रो हुँदैन ”
    र केटि पक्ष दाइजो लगायतमा करिब एक लाखभन्दा बढी खर्च भएको स्थानीयको अनुमान छ।
    उनका अनुसार जन्तीलाई खुवाउन र सजाबट मात्र भयो। विवाहका सामानहरु बर्बाद भएको बताएका छन्।

    जिल्ला बाल सन्जाल समिति का अध्यक्ष प्रेम बहादुर बि क ले गाउँमा बालबालिकाको सवालमा रहेर काम गर्ने आफूहरुको अभियान भएकाले बाल विवाह रोक्नु आफ्नो जिम्मेवारी भएको बताए। ‘बाल विवाह लगायत बालबालिकाको संरक्षणका सवालमा हामीले आवाज उठाउदै आएका छौँ उनले भने, ‘कहिलेकाँही हाम्रो अभियान सार्थक बन्दा खुसी लाग्दो रहेछ ।’ विवाह रोक्नका लागि अभिभावकलाई राम्ररी आग्रह गर्दा नमानेपछि प्रहरीमा पुग्ने चेतावनी दिएपछिमात्र विवाह स्थगित हुने बि क ले बताए ।

    मुलुकी ऐन २०२० को भाग ४ को विवाहवारी सम्बन्धी महलमा पहिलेको व्यवस्था संशोधन गरी केटा र केटी दुबैको उमेर अनिवार्य २० बर्ष पुगिसकेको हुनुपर्ने उल्लेख गरिएको छ। पहिले अभिभावकको सहमतिमा १८ बर्षमा विवाह गर्न पाउने कानूनी व्यवस्था थियो। २० बर्ष नपुगी विवाह गराएमा विवाह गराउने पण्डित, जन्ती र कुरा छिन्ने व्यक्ति लाई एक महिना कैद र एक हजार रुपैयाँ जरिबाना गर्न सक्ने कानूनी व्यवस्था छ।

    सोमबार, बैशाख ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation