• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

खेलकुदको विकासबिना मुलुकको आर्थिक विकास सम्भव छैन् : मन्त्री बराल


  •   शनिबार, चैत २३, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    राम बहादुर विश्वकर्मा,प्युठान / सामाजिक बिकास मन्त्री सुदर्शन बरालले खेलकुदको विकासबिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव नभएको बताएका छन् । प्युठान नगरपालिकाले बिजुवारको खेलमैदानमा आयोजना गरेको कार्यक्रममा मन्त्री वरालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि खेलकुदको विकास पूर्वसर्त रहेको बताएका हुन ।मन्त्री वरालले खेल क्षेत्रमा स्वदेशी निजी लगानीसँगै वैदेशिक लगानी भित्र्याउन पनि सरकारले भूमिका निर्वाह गरिरहेको बताए । सरकारले बजेटमा पनि खेलकुदलाई प्राथमिकतामा राखेको बताउँदै समयानुकल ऐन परिमार्जन गर्दै यस क्षेत्रलाई मजवुद बनाउदै लैजाने उल्लेख गरे ।खेलको विकासले मात्र सिंगो देशले समृद्धि हासिल गर्न सक्छ’, वरालले भने, ‘खेलकुदका संरचना बनाएर खेल पर्यटनको माध्यमबाट आर्थिक विकास समृद्धि हासिल गर्न सक्छौँ।’ मन्त्री वरालले प्रदेश सरकारले पनि खेलकुदलाई प्राथमिकतामा राखेको बताउँदै केन्द्र, प्रदेश र स्थानीय तहहरूमा आवश्यकताअनुसार खेलमैदानहरू निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताए। खेलकुद क्षेत्रमा नेपालको स्थान माथि उठाउन यस्ता प्रतियोगिता फलदायी हुने विश्वास उनले व्यक्त गरे।

    खेलकुदको माध्यमबाट युवाहरुलाई स्वरोजगारी बनाउने मुख्य उद्देश्यका साथ प्रथम मेयर कप प्रतियोगितामा पालिकाका १० वटै वडाले सहभागिता जनाएका छन् । शनिबार सुरु भएको खेल प्रतियोगितामा पालिकाका सबै वडा तहका खेलाडीहरु भिड्नेछन् ।

    प्युठान नगरपालिका का मेयरको सम्मानार्थ प्रथम मेयर कप प्रतियोगिता आयोजना गरिरहदा सर्वसाधारणहरुले ‘अध्यक्ष कप’ वा ‘मेयर कप’ प्रतियोगिता आयोजना गर्नु जनप्रतिनिधिका महत्वाकांक्षी कार्य भएको टिप्पणी गरेका छन् । यसैबिच प्युठान नगरपालिकाका पुर्ब विभिन्न बिधाका खेलाडिलाई दोसल्ला ओडाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
    भलिबल फुटबल, क्रिकेटलगायत एथ्लेटिक्स खेलहरु प्रतियोगितामा समावेश गरिएका छन् । प्रतियोगिताका प्रथम,द्वितीय र तृतीयलाई आकर्षक पुरस्कार प्रदान गरिने छ ।

    शनिबार, चैत २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...