• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

भलापाटा मेलामा दर्शकको भिंड:रामजीले नचायँ,भटभटेले हँसाए


  •   बुधबार, माघ ०२, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    बहुचर्चित लोक तथा दोहोरी गायक रामजी खाँड मंगलबार प्युठान नगरपालिका वडा नंम्बर १ सालघारी भलापाटामा आउनुभएको थियो । माघी पर्वलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा आफ्नो प्रस्तुती राख्न उहाँ प्युठान आउनुभएको हो । उहाँका हल्का हल्का लाएको दामी देखिन्छ, एकादशी बजारमा, बनैमा फुल रसायो अमिलो रसैले लगाएतका अधिकाशं गीतहरु बजारमा चर्चा बटुलेको पाईन्छ । युवा गायक रामजी खाँडले कतिबेला गीत गाउँछ र उहाँका गीत सुन्न पाईन्छ भनी गीत सुन्न प्युठानी आत्तिएको देखिन्थ्यो ।
    जब उहाँ गीत गाउँन स्टेजमा पुग्नुभएको थियो । उहाँका गीत सुनेर दर्शक मख्खै परेका थिए । उहाँले भलापाटामा ६÷७ वटा गीत गाउनुभएको थियो । अमिलो रसैले बाध्यो कि मायालाई, हल्काहल्का लाएको दामी देखिन्छ, एकादशी बजारमा, हावा चल्यो सरर, फुलफुलेर पयलै भयो, अमिलो रसैले लगाएतका गीत उहाँले प्युठानीलाई सुनाउनुभएको थियो । माघीमेलाका प्रमुख आकर्षकका रुपमा रहेका खाँडका गीत सुनेर युवापुस्ता जोसले नाँचेका थिए । उहाँसंग सेल्फी खिच्न दर्शक स्टेजमै पुगेका देखिन्थ्यो ।
    खाँड संगै सालघारी मेलामा कलाकार बेगम नेपाली (भटभटे माईला) , चित्र अबिरल श्रीपाली संगै स्थानिय कलाकार समिक्षा ओली, सुजित परिवार, रविना सिंह टराली लगाएतका कलाकारले प्रस्तुती राख्नुभएको थियो ।हास्य ब्यङ्ग्य कलाकार भटभटे माईलाले दर्शकहरुलाई जांड रक्सी सेवन गर्न नहुने भन्दै आफ्नो अभिनय मार्फत जनचेतना जगाए।
    प्युठान नगरपालिका–१ सालघारी भलापाटामा विगत ४ वर्ष अघि देखि मेला लाग्दै आएको छ । चर्चित कलारकार तथा संगितकार राजकुमार टरालीको एक्लो आयोजनामा माघी मेला लाग्दै आएको हो । सालघारीलाई पर्यटकीय गन्तव्य स्थल बनाउन र सालघारीमा रहेको विद्यालयमा अक्षयकोष बृद्धि गर्न माघी मेला लगाएको आयोजक टरालीले बताउनुभयो । गरीब र जेहेन्दार विद्यार्थीहरुलाई पठन पाठनमा सहज बनाउने र विद्यालयमा अक्षयकोष बृद्धि गर्ने उदेश्यले माघी मेला लगाएको उहाँको भनाई छ ।
    सालघारीमा रहेको सालघारी प्राथमिक विद्यालयमा स्थापना गरिएको अक्षयकोषलाई बृद्धि गर्ने लक्ष्य भएको आयोजक ट्रालीले बताउनुभयो । अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहज बनाउन उदेश्यले अक्षयकोष बृद्धि गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘विद्यालयमा स्थापना गरिएको टराली अक्षयकोषलाई जतिसक्यो बृद्धि गर्नु छ ।’ ‘सालघारी प्रा. वि. भलापाटाको विद्यालयमा रहेको अक्षकोषलाई एक लाख पु¥याइ गरीब जेहेन्दार विद्याथीलार्ई प्रत्येक वर्ष शैक्षिक सामग्री पुरुस्कार स्वरुप प्रदान गर्ने मेलाको उदेश्य छ । ’
    प्युठान नगरपालिका भित्र पर्ने सालघारी पर्यटकीय हिसाबले पछाडी परेको छ । उहाँले भन्नुभयो,–‘ यस क्षेत्रलाई पर्यटकीय गन्र्तव्य बनाउन माघी मेलाले सहयोग गर्ने छ ।’ माडी क्षेत्रमा पर्यटकीय स्थल बनाउनको लागि प्रचुर सम्भावना भएपनि खासै कसैको ध्यान पुग्न नसेको उहाँले बताउनुभयो । उक्त ठाउँमा रहेको ठुलो चौरलाई भविष्यमा डिपिआर गरी पार्कको रुपमा विकास गर्दै पर्यटकीय क्षेत्र बनाउने माघी मेलाले एजेण्डा बोकेको उहाँले बताउनुभयो । यस क्षेत्रमा नमुनाको पार्क बनाउन,माघि मेलामा आउने दर्शनार्थीलाई माडी खोलामा नुहाउनको लागि यस स्थानमा मन्दिर निमार्ण गर्ने योजना भएको उहाँले बताउनुभयो ।
    आयोजक ट्रालीले भन्नुभयो,–‘ओझेलमा परेको यो हाम्रो सुन्दर बस्ती सालघारी लगायत माडी क्षेत्रलाई राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चिनाउनु छ ।’ स्थानिय उत्पादनलाई मेलाले बजारीकरण गर्न समेत सहयोग पुराएको उहाँले बताउनुभयो । सालघारी मेलामा करिब १५ हजार दर्शकको उपस्थिती रहेको आयोजकले जनाएको छ । प्युठानमै एक्लो आयोजनामा माघी मेला गर्ने उहाँ एक हुनुहुन्छ ।कार्यक्रमको संचालन चर्चित संचारकर्मी प्यार अलि खानले गरेका थिए।

    Advertisement

    बुधबार, माघ ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...