• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जीवनका छालहरु…..


  •   सोमबार, पुष ३०, २०७५ मा प्रकाशित
  • -किशोर गैरे
    मलाई कैले कै लाग्छ, यो जीवन त बगिरहेको पानी जस्तैहो, बस बगिरहन्छ, जे हो, जसो होस, बगिरहन्छ, त्यो बगिरहेको पानीलाइ देख्छु, अनि सोच्छु, यसको गन्तव्य अन्त्यमा सागर नै हो, आफु बग्ने बाटोमा भेटेका सबैका मयल र फोहोर सबै आफुले धारण गरि बगिरहेको हुन्छ, त्यसै गरि हामी पनि यो जिवनको दौड्मा कुदिरहेका छौ, अन्तिम गन्तब्य त विश्राम नै हो, अनन्त विश्राम, चिर विश्राम! अनन्त यात्रा, न कसैले यस्को दिशा नै बदल्न सक्छ, न त कुनै गरि यो यात्रा बाट भाग्न, एउटै परिणाम हो, त्यो हो श्वास्वत मृत्यु । मेरो जीवन धारा पनि बगिरहेको छ, अन्तिम गन्तव्य तर्फ लम्कीरहेको छ, मानिसको सबै भन्दा ठूलो शक्ति नै आशा हो, आशाले हरेक कुरालाइ साकार पार्न सक्छ, आशाले बिस्वासलाई जन्म दिन्छ, बिश्वासले शक्तीलाइ। आशा र बिस्वासले नै आजसम्म मेरो जिवनलाइ गति दिरहेको छ।

    Advertisement

    उपन्यासकार किशोर गैरे

    म के गरिरहेको छु, म किन गरिरहेको छु, भनेर मेरो मन झस्किरहनछ, अनि मेरा ती कलिला छोराहरु लाई सम्झन्छु, उनिहरुको अनुहारको मुस्कान र आखामा खुसी देख्छु, त्यहि खुसी र हासोले मेरो जीवन धानेको छ, त्यहि मुस्कान र खुसिले मेरो सरिरमा जीवन बिजको सन्चार गरेको छ, ती नै मेरा आशा र बिस्वाश हुन, तिनी नै मेरो जिवनका सबै भन्दा अ्मुल्य सम्पती। गाडी चलाउदा चलाउदै मेरो जीवन बितिजाने भयो, यिनी हात हरुले पहिलो पटक स्टेरिङ्ग समाएको अस्ति भर्खर जस्तो लाग्छ, आज सम्म छुटेको छैन, मलाइ कुनै दुख पनि छैन, मलाइ कुनै गुनासो पनि छैन, आज म छु र त सन्सार कुदिरहेको छ, म कुदाइरहेको छु।

    म कुनै बिद्वान होइन, न त कुनै बिधाबरधि गरेको मान्छे, म त एउटा समान्य मानिस हु,न त मैले कुनै इतिहासिक काम नै गरेको छु, मात्र गरेको छु त, जीवन जिउने चाहना र हरेक जिवनका कठिनाइ रुपि चट्टान संगै टक्राउने साहास, यति भन्दैमा म कुनै शहासिक मानिस नि होइन, मेरो कुनै उपमा छैन, मेरो कुनै अलन्कार छैन, मेरो कुनै परिचय छैन,

    मात्र केही छ त बाच्ने चहाना, हास्ने चहाना र दुख र पिडालाई भुल्ने बहाना। म बोल्न चहान्छु, मेरा मनका अन्तरकुनामा निसासियका, गुम्सिएका शब्दहरुलाइ मन बाट अक्षर दिन चहान्छु। मेरो जिवनको धाराहरुलाई संकलन गरि बनेको विशाल समुन्द्रमा आएका बिभिन्न समयका बेगहरुले बज्रपात गरि सृजित छालहरुलाइ अक्षर दिने प्रयास गरिरहेको छु। समुन्द्रका छालहरु त किनार खोज्दै आफै गएर टक्राउने गर्छन तर जीवन त एउटा यस्तो समुन्द्र हो,कति बेला कुन किनारमा टक्राउछ,कुनै ठेगान हुदैन।त्यस्तै धेरै किनारहरुमा टक्कर र ठक्कर खाएको मेरो जिवनको कथा हो मेरा जीवन का छालहरु।

    बर्दघाट, नवलपरासी निबासी श्रष्ठा किशोर गैरेको आउदै गरेको उपन्यास जीबनका छालहरुबाट

    सोमबार, पुष ३०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...