• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

प्यूठानका पोख्रेल वन्धुहरुको वंशावली प्रकाशन


  •   मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
  • प्यूठान । प्यूठान नगरपालिका वडा,७ टिकुरीमा बसोवास गर्दै आएका पोख्रेल वन्धुहरुको वंशावली प्रकाशन गरिएको छ ।
    प्रकाशित वंशावलीको एक कार्यक्रमकाबीच प्यूठान नगर उपप्रमुख शान्ता आचार्य (पोख्रेल) ले एक कार्यक्रमकाबीच वंशावली विमोचन गरिन् । वंशावली विमोचन गर्दै उनले भनीन् – ‘वंशावली प्रकाशनले भावी सन्तानलाई आफ्ना पूर्खाहरुको वारेमा ज्ञान दिने छ । यो भावि पुस्ताको लागि सम्पति बनेको छ ।’
    बंशावली प्रकाशनमा अहोरात्र खटिने भाई वन्धुहरुलाई धन्यवाद दिदै उनले कुल व्यवसाथपनका लागि रु. ५० हजार आप्mनो व्यक्तिगत सुविधाबाट सहयोग गर्ने पनि सो अवसरमा प्रतिवद्धता जनाइन् । कुल देवल घरको भौतिक संरचना निर्माण गर्न थप जागरण हुनु पर्दछ । यसमा आफुले आवस्यक पहल लिने नगर उपप्रमुख आचार्यले बताइन् ।
    पोख्रेल बन्धुहरु नेपालको कर्णाली प्रदेश अन्तरगत खसान क्षेत्रको दैलेख दुल्लुको रिजु पोखरावाट रुकुम हुँदै प्यूठान आएको बताइन्छ । पोख्रले वन्धु कुल पुजा व्यवस्थापन समितिका अध्यक्ष शंसेर के.सी.को अध्यक्षता, कोषाध्यक्ष कमल के.सी.को स्वागत मन्तव्य, सचिव डिमराज पोख्रेलको सञ्चालन भएको वंशावली विमोचन कार्यक्रममा पोख्र्रेल वन्धुका अग्रज कमल पोख्रेलले पोख्रेल वंन्धुहरुको ऐतिहाँसिक पृष्टभूमि र वंशावलीको वारेमा प्रष्टाएका थिए । वंशावली प्रकासनका प्रमुख सम्पादक माधव पोख्रेलले वंशावली सम्पादनमा मूख्य भूमिका रहेको थियो भने प्रकाशक विष्णु बहादुर के.सी.(पोख्रेल) ले वंशावली प्रकाशनको आर्थिक सहयोग गरेको सो अवसरमा जानकारी गराइएको थियो ।
    वंशावली विमोचन कार्यक्रममा जिल्ला बाहिर तथा जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका पोख्रेलहरुको प्रतिनिधिमूलक सहभागीता रहेको थियो ।
    वंशावली विमोचन कार्यक्रममा मुल धामी इश्वरी पोख्रेलले कार्यक्रममा पुगेका अतिथीहरुलाई फूलमालाले स्वागत गरेका थिए । कार्यक्रममा पूर्व मूल पूजारा रामप्रसाद पोख्रेलले पोख्रेलहरुको कुल पूजाको विधिबारे सो अवसरमा जानकारी गराएका थिए ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महाविर राना लगायत विभिन्न अतिथीहरुले वंशावली प्रकाशनको महत्वमाथि प्रकाश पारेका थिए ।

    Advertisement

    मङ्गलबार, पुष २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation