• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, माघ ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ५. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ६. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ७. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ८. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • ९. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • १०. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

नेपाल आईस विन्दास म्यूजिक अवार्ड २०७६ धनगढिमा हुने


  •   सोमबार, पुष २३, २०७५ मा प्रकाशित
  • कामना डेली,धनगढी।
    गत वर्षझै यस वर्ष पनि विन्दास म्यूजिक अवार्ड हुने भएको छ ।
    अगामी चैत्र १ र २ गते धनगढीमा नेपाल आईस विन्दास म्यूजिक अवार्ड २०७६ हुने भएको हो । घोडाघोडी मिडिया संचार समुह (बिन्दास मिडिया) को आयोजनामा कैलालीमा दोस्रो पटक राष्ट्रिय स्तरको थारु म्युजिक अवार्ड हुन गईरहेको कार्यक्रमका संयोजक हरेन्द्र चौधरी आईतबार पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी गराए ।
    लोप हुँदैं गएको थारु मौलिक कला, संस्कृति तथा संस्कारलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना हुने जनाएको छ । त्यस्तै थारु चलचित्र, म्युजिक भिडियो, थारु कलाकारहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम गरिने र थारु कलाकारहरुलाई समाज, संस्कृति, भाषा, कलाको विकासमा जागरुक गर्न र उत्प्रेरित गर्ने उद्देश्यले पनि कार्यक्रम गरिएको संयोजक चौधरीले जनाए ।
    कार्यक्रमको मुख्य प्रायोजकको रुपमा नेपालको प्रतिष्ठित कम्पनी चौधरी ग्रुपको नेपाल आइस रहेको छ । त्यस्तै हस्पिटालिटी पार्टनरमा पल्पसा क्याफे, सेक्युरिटी पार्टनरमा विकास सेक्युरिटी सर्भिस प्रा.लि. रहेको छ ।
    दुई दिने कार्यक्रममा थारु संस्कृति संरक्षण र सम्वर्धनको लागि विभिन्न थारु झाँकीहरु प्रस्तुत गरिने, युवा पुस्तामा बढ्दै गई रहेको विकृतिलाई कमगर्ने प्रयास गर्ने तथा दस्तावेजिकरण गने, परम्परागतथारु लोक कला संस्कृति र आधुनिक कलालाई नजिकबाट नियाल्ने र अध्ययनगर्ने, युवा पुस्तालाई थारु लोक कला संस्कृतिको महत्वबारे जानकारी गराई संस्कृति संरक्षणमा अभिप्रेरीत गर्ने रहेको छ ।
    अवार्ड कार्यक्रममा २२ विधामा अवार्ड गरिने जनाएको छ ।
    कलाकारहरुलाई सम्मानगर्ने विधाहरु:
    १.सर्बोत्कृष्ट आधुनिकगायन (पुरुष)
    २.सर्बाेत्कृष्ट आधुनिकगायन (महिला)
    ३.सर्बोत्कृष्ट लोक गीतगायन (पुरुष)
    ४.सर्बोत्कृष्ट लोक गीतगायन (महिला)
    ५.सर्बोत्कृष्ट पपगायन (पुरुष)
    ६.सर्बोत्कृष्ट पपगायन (महिला)
    ७.सर्बोत्कृष्ट गायन९पुरुष०
    ८.सर्बाेत्कृष्ट गायन९महिला०
    ९. सर्बाेत्कृष्ट फिल्म स्कृप्त लेखक
    १०.सर्बोत्कृष्ट गीतकार
    ११.सर्बोत्कृष्ट फिल्मनिर्देशक
    १२.सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक
    १३..सर्बोत्कृष्ट संगीतकार
    १४.सर्बाेत्कृष्ट छायांकार
    १५.सर्बोत्कृष्ट दृश्य सम्पादन
    १६.सर्बोत्कृष्ट नवप्रतिभा (पुरुष)
    १७.सर्बोत्कृष्ट नवप्रतिभा (महिला)
    १८. सर्बाेत्कृष्ट गीत २०७५
    १९. सर्बोत्कृष्ट मोडल (पुरुष)
    २०.सर्बोत्कृष्ट मोडल (महिला)
    २१.सर्बाेत्कृष्ट युगलमोडल.
    २२.सर्बाेत्कृष्ट कलापत्रकारिता

    Advertisement

    सोमबार, पुष २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न
    गोरखा लेवाटार मेलाः स्थानीय कलाकारलाई किन गरियो बहिस्कार ?
    अरुणा र अनुजको ‘टाढा नजाउ’
    रेसुङ्गा–४ मा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न
    समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक
    मञ्जु पौडेलको ‘छैन नि फरिया’ गीतमा गाउँले स्वाद र संस्कारको सुगन्ध

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ५.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ६.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि

    भर्खरै

    • १.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    • २.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • ३.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ४.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ५.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ६.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ७.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ८.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...