• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

गाउँमा सड्क पुगेपछि स्थानीयले नाचेर खुसी मनाए


  •   शनिबार, पुष २१, २०७५ मा प्रकाशित
  • सागर रिजाल÷प्युठान ।
    गाउँ, घरमै सड्क पुगेपछि स्थानियहरु खुसी भएका छन् । जिल्लाको ऐरावती गाउँपालिका–३ कोलवाङमका सड्क पुगेपछि स्थानियहरु नाचेरै खुसीयाली मनाएका छन् । सड्कको शुक्रवार गाउँपालिका अध्यक्ष नबील विक्रम शाह, उपाध्यक्ष बुद्ध बहादुर बस्नेत, वडा अध्यक्ष भुपेन्द्र आले , स्वर्गद्धारी यातायात समितिका महासचिव चन्द्रमान श्रेष्ठ लगाएतको उपस्थितीमा उद्घाटन गरिएको छ ।
    सड्क पुगेपछि यस क्षेत्रका खस्रे, गौडे, थाडदमार, ओखारी, साजबास लगाएतका स्थानियलाई यातायातमा सहज भएको वडा अध्यक्ष भुप बहादुर आलेले बताए । उनले भने,–‘ सड्क नपुग्दा यस क्षेत्रका स्थानियलाई हिड्नुपर्ने बाध्यता थियो । ’ मटिखन्नी–साजबास–कोलबाङ– ओखारी सड्क उपभोक्ता समितिका अध्यक्ष सिमा गाहाले स्थानियलाई सड्क नहुँदा जाबुनेबाट पैदल हिड्नुपर्ने बाध्यता भएको बताईन् । पहिले सड्क नहुँदा यो क्षेत्रका स्थानियलाई २ देखि ४ घण्टा हिड्नुपर्ने बाध्यता थियो । उनले खुसि हुदै भनिन,–‘सड्क पुगेपछि स्थानियमा खुसीयाली छाएको छ ।’
    निमार्ण भएको सड्कको उद्घाटन गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले गरेका थिए । उनले सड्क उद्घाटन गर्दै गाउँपालिकाले स्थानियको समस्या समाधानका लागि सड्क निमार्ण गरेको बताए । उनले भने,–‘सड्क निमार्ण पश्चात स्थानियलाई सहजता ल्याउने विश्वास गरेको छु । ’ उनले यस सड्कलाई सरुमारानी गाउँपालिका संग समन्वय गरि दर्भान सम्म जोड्ने बताए ।
    त्यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले हामी निर्वाचित भईसकेपछि विकास निमार्णको सवालमा हाम्रो मुख्य ध्यान भनेको गाउँपालिकाको केन्द्र देखि टाढा रहेका दुर्गम बस्तीहरुमा पुगेको बताए । यहाँका सामाजिक सरोकारका विषयबस्तुहरु जस्तै ः शिक्षा, स्वास्थ्य, कृषि जस्ता अति संवेदनशिल क्षेत्रहरुमा हामीले नजिकबाट अध्ययन गरिरहेको बताए । उनले भने,– सोहि अनुसार गाउँपालिकाले विकास बजेट विनियोजन गरिएको छ ।’ यस क्षेत्रका ठुला समस्यालाई समाधान गर्न प्रदेश र संघ सरकारसंग समन्वय गरेर अगाडी वढने उनले बताए । साथै अहिले नेपालको संविधान जनताको अधिकारको लागि विश्वमै उत्कृष्ट संविधानको रुपमा स्थापित भएको छ । उपाध्यक्ष बस्नेतले भने,–‘जनताको जीवनस्तरमा आवश्यक पर्ने सबै विषयबस्तुहरु मौलीक हकको रुपमा स्पष्ट लेखिएको छ ।’ उनले स्थानिय जनसमुदायलाई आफ्नो जीवन यापन बदल्नलाई अगाडी वढनुहोस सरकार तपाईहरुकै साथमा छ भन्दै स्थानियलाई आश्वस्त पार्ने कोसिस गरेका थिए ।
    पौने करोड लागतमा सड्क
    कोलवाङमा पौने करोडको लागतमा सड्क खनिएको छ । गरिबि निवारण कोषको २७ लाख, ऐरावती गाउँपालिकाको २४ लाखँ र स्थानिय जनश्रमदान ६ लाख २५ हजार रुपियाँ लागतमा सड्क खनिएको वडा सचिव लिलामणी विश्वकर्माले बताए । ६ किलोमिटर सड्क खनिएको उनले बताए । उनले भने,–‘सड्क निमार्णले एक सय ५० घरधुरीका जनता लाभान्वित भएका छन् । ’

    Advertisement

    जनप्रतिनिधिलाई स्थानियले सोरठी नाँचले स्वागत
    यस क्षेत्रका स्थानियले कोलवाङ सम्म सड्क पुगेपछि जनप्रतिनिधिलाई सोरठी नाँचले स्वागत गरेका छन् । उनले खुसीयालीमा जनप्रतिनिधिलाई अबिर, माला लगाईदिएर स्वागत गरेका थिए । जनप्रतिनिधि गाँउमा आउँदा खुसि लाग्यो । स्थानिय धन बहादुर थापाले भने,–‘ सड्क निमार्णपछि गाडी आउने भएपछि खुसी छौँ ।’
    नियमित जिप चल्ने
    सड्क निमार्ण सम्पन्न भएसंग यस क्षेत्रमा नियमित जिप चल्ने भएको छ । सड्क उद्घाटन गर्न जिप लगेर कोलवाङमा पुगेका स्वर्गद्धारी यातायात व्यवसायी समितिका महासचिव चन्द्रमान श्रेष्ठले कोलवाङ–विजुवार नियमित १ जिप चलाउने प्रतिवद्धता व्यक्त गरे ।
    अन्य क्षेत्रमा सड्क लगिदिन स्थानियको माग
    कोलवाङ संगै वडा नंम्बर ३ का खस्रे, गौडे, थाडदमार, ओखारी, साजबास लगाएत क्षेत्रका स्थानियले आफ्नो गाउँमा पनि सड्क पु¥याईदिन आग्रह गरेका छन् । स्थानिय धन बहादुर थापाले भने,–‘कोलवाङ सम्म सड्क भएर पुग्दैन अझै यी दुर्गम बस्तीमा सड्क पु¥याउन पहल गरोस ।’
    गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले नबील विक्रम शाहले जनताको समस्या समाधान गर्न गाउँपालिकाको सहयोग सधै रहने बताए ।

    शनिबार, पुष २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ७.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ८.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...