• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

चिसो वढेपछि स्वर्गद्धारीका बटुक झरे देउखुरी


  •   शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
  • चिसो वढेपछि स्वर्गद्धारीका बटुक झरे देउखुरी
    सागर रिजाल÷प्युठान ।
    प्यूठानको धार्मिक तथा पर्यटकिय तिर्थस्थल स्वर्गद्धारी मन्दिरमा रहेको विद्यालयमा अध्ययन गर्ने बटुकहरु लमही नगरपालिका ‐३ बनगाउँ स्वर्गद्धारी आश्रममा गएका छन् । स्वर्गद्धारीमा चिसो वढे संगै ८३ जना बटुकहरु तीन महिनाको लागी देउखुरी झरेका हुन् । चिसोबाट बचाउन ११ वर्ष देखि १४ वर्ष उमेर समुहका बटुकलाई देउखुरीमा झारेको स्वर्गद्धारी आश्रम प्युठानका प्रमुख प्रशासकिय अधिकृत हरि अधिकारीले बताए । उनले भने,‐‘हरेक वर्ष मंसिर १५ गते देखि फागुन १५ सम्मका लागि बटुकलाई देउखुरीमा लान्छौँ । ’
    यज्ञमा काम गर्ने विद्यार्थी स्वर्गद्धारीमै रहेको र अरु बटुक र पढाउने शिक्षकलाई देउखुरीमा झारेको उनले बताए । ‘स्वर्गद्धारीमा चिसो अत्याधिक हुने भएकाले बटुकलाई देउखुरीमा सारिएको आश्रम प्रमुख हरी अधिकारीले बताए । स्वर्गद्धारी आश्रमको लमही नगरपालिकाको बनगाउँ र घोराही उपमहानगरपालिका १४ झिगौरामा गरि १ हजार ५० विगा जग्गा रहेको समेत उनले जानकारी दिए ।

    Advertisement

    प्राविधिक विषय सरह संस्कृत शिक्षा
    हिन्दु संस्कार अनुसार पूजा पाठ गर्न ब्राह्मण चाहिने भएकाले प्राविधिक शिक्षा सरह संस्कृत शिक्षा चाहिन्छ । पुजापाठ गर्न, होम गर्न, कुण्ड बनाउन, वेदी बनाउन पढनु पर्दछ । पढेकाले मात्रै थाहा पाउने र कर्मकाण्ड गर्दा उपयोगी हुन्छ । त्यही भएर प्राविधिक विषयसँग जोडेको हुँ’ बटुकहरुलाई पढाउने शिक्षक छबिलाल न्यौपानले भने–‘संस्कृत मात्रै पढाउदैनौं । अंग्रेजी, गणित, सामाजिक विषय पनि विद्यार्थीलाई पढाउछौं ।’
    जन्म, मृत्यु संस्कारको लागि पनि नभई भएन् । पुर्खाहरुले पढे, जाने र यो कर्म चलाए । नयाँ पुस्तालाई जानकारी कमै छ । तर, पनि यो संस्कृत गुरुकुल शिक्षामा आएका युवाहरुले प्राविधिक विषय सरह संस्कृत शिक्षा रहेको बताउछन् ।
    बाउ बाजेको ठाडो धान्न सस्कृत शिक्षा
    ऐरावती गाउँपालिका ‐२ बरौलाका १४ वर्षिय कमल ज्ञवालीले ८ कक्षा पास गरेका छन । तर, उनलाई संस्कृत शिक्षा तर्फ मोह जाग्यो । घरका अभिभावकले उनलाई यो वेद विद्या पढ्न हौसाए । अहिले उनि संस्कृत शिक्षाको बाहिरी कक्षामा भर्ना भएका छन् ।‘नृत्य कर्म सिक्दै छु । पढेर पूजा, पाठ लागाउन जान्ने हुने मन छ । उनले भने–‘हाम्रो धर्म संस्कृती बचाउनु पर्छ भनेर पनी यता आएँ ।’
    यस्तै कक्षा दश पास गरेका २० वर्षीय हरिषचन्द्र पोखरेलले बाउ–बाजेले गरेको कर्म धान्न संस्कृत पढ्न थालेको बताए । ‘चार जना दाजु भाई छौं । म जेठों छोरा हुँ । मलाई पूजारी बन्ने मन लाग्यो र यता आएँ’उनले भने–‘कर्म काण्डलाई आफ्नो पेशा बनाउन चाहन्छु । गाउँमा रुद्री, श्राद्ध लगाउदा ब्राहमण भेटिन छाडे । त्यही भएर त्यो कर्मलाई बचाउन यता आएँ ।’
    बाल तपस्यिवी वेद विद्याय गुरुकुलम विद्यालय प्युठानको स्वर्गद्धारी नगरपालिका वडा नं २ स्वर्गद्धारीमा छ । यो विद्यालयमा ११ वर्षकै उमेरमा विद्यार्थी भर्ना गर्न देशका विभिन्न ठाउँबाट अभिभावकहरु आउने गर्छन् । पूर्वमा धादिंगदेखि पश्चिममा जुम्ला, हुम्लाका विद्यार्र्थीहरुले यहाँ अध्ययन गरेको छन् ।
    खासगरी आफ्ना सन्तानलाई नैतिकवान बनेको देख्न चाहने अभिभावकहरुले गुरुकुल शिक्षामा भर्ना गरेको पाईएको छ । मद्यपान, धुम्रपान र गलत कृयाकलापबाट टाढा राख्न पनि आउने अभिभावक पाएका छौँ । स्वर्गद्धारी आश्रम वनगाउँका प्रमुख हरी अधिकारीले भने–‘यहाँबाट पास भएर निस्किएका विद्यार्थीले आफूलाई जन्म दिने बावु, आमालाई वृद्धाश्रम पठाउदैन ।’

    शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation