• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

नेत्र ज्योति संघ अर्घाखाँचीको अधिबेशन सम्पन्न, सभापतिमा  के.सी. चयन


  •   शनिबार, पुष ०७, २०७५ मा प्रकाशित
  • माधब खनाल,अर्घाखाँची
    नेपाल नेत्र ज्योति संघ अर्घाखाँची शाखामा दल बहादुर के.सी. को नेतृत्वमा नया कार्यसमिती चयन गरिएको छ। । संस्थाको हिजो शुक्रबार सन्धिखर्कमा सम्पन्न चौथो साधारण सभा तथा जिल्ला अधिवेशनले सभापति के.सी.को नेतृत्वमा ३ सदस्यिय सल्लाहकार सहित १९ सदस्यिय नयां कार्यसमिति सर्व सहमत चयन गरेको हो । सभापती सहित अधिकांश विगतकै पदाधिकारी दोहोरिएका छन। कार्यसमितिको उप–सभापतिमा नारायण प्रसाद खनाल,सचिव उमेश घिमिरे,सह–सचिव हरी प्रसाद दमासे,कोषाध्यक्षमा लक्ष्मण कंडेल र सह–कोषाध्यक्षमा माया घिमिरे चयन भएका छन ।यस्तै अधिवेशनले कृष्ण भुसाल,अशोक श्रेष्ठ र खुमलाल पौडेललाई सल्लाहकार सदस्यहरुमा चयन गरेको छ । अधिवेशनको उद्घाटन गर्दै संस्थाका केन्द्रिय महासचिव भरत बहादुर चन्दले ‘सबैलाई दृष्टि’ भन्ने नाराका साथ आफुहरुले काम गरिरहेको भन्दै मानव अंग मध्ये आंखा जस्तो महत्वपूर्ण अंगलाई स्वस्थ राख्न बिशेष ध्यान दिनुपर्ने बताए । नेपाल नेत्र ज्योति संघले सुपथ मुल्यमा गुणस्तरिय सेवा प्रदान गरेकोले विदेशबाट समेत आंखाका बिरामी उपचारको लागि आउने गरेको उनको भनाई छ ।महासचिव चन्दले भने,“ स्वस्थ आंखा सफल जिवनको बलियो आधार हो”,उनले अगाडि थपे,“सबै नागरिकले संसार हेर्न पाउनुपर्ने मान्यतालाई अंगिकार गर्दै हामीले प्राबिधिक सेवा प्रदान गरिरहेका छौं,यसका निम्ती सबैले सहयोग गर्न जरुरी छ ।” संघका अर्घाखाँची शाखाका सभापति दल बहादुर के.सी.को अध्यक्षता,बुद्धिराम भुसालको स्वागत मन्तव्य,नेत्र प्रसाद भुसालको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला आंखा अस्पताल अर्घाखाँचीका प्रमुख सागर घिमिरेले प्रगति प्रतिवेदन पेश गर्दै जिल्लाभरका ८० प्रतिशत मानिसका आंखामा कुनै न कुनै प्रकारको समस्या रहेपनि आंखा रोगलाई गम्भिर रुपमा नलिंदा सबै जना उपचार पद्धतिमा नआएको जानकारी गराए ।२०४८ सालमा स्थापना भएको आंखा अस्पतालले नियमित सेवाका साथै भुमिकास्थान,सितगंगा सन्धिखर्क नगर तथा जिल्लाका बिभिन्न स्थानमा घुम्ती शिविर,सरोकारवालालाई प्रशिक्षण तालिम,स्कुल स्तरिय शिविर लगायतका अभियान संचालन गरेर आफुहरुले नियमित आंखा जांचको महत्वको बारेमा सन्देश छरेको जानकारी दिए । मधुमेह रोगका बिरामीको आंखामा संक्रमणको सम्भावना बढि हुने भन्दै आंखा अस्पताल प्रमुख घिमिरेले बिशेष ध्यान दिन सबैलाई आग्रह गरे । संथालाई सहयोग गर्ने बिभिन्न दाताहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा,भुमिकास्थान नगर प्रमुख रेसम थापा,नेत्र ज्योति संघ प्रदेश ५ का संयोजक सागर प्रताप राणा,छत्रदेव गाउंपालिका उपाध्यक्ष तुलसादेवी श्रेष्ठ,सन्धिखर्क नगरका प्रवक्ता लिलाराम गौतम,अर्घाखाँची उद्योग वाणिज्य संघका उपाध्यक्ष जिवलाल बन्जाडे,पत्रकार महासंघ अध्यक्ष हिम लेकाली र दाताको तर्फबाट नारायण बहादुर क्षेत्रीले संस्थाले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सेवा नै धर्म हो भन्ने कथनलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका थिए ।

    Advertisement

    शनिबार, पुष ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation