• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

झुपडीवाट निस्केको आवाज, रबि बने नेपाल आईडल-२ ( भिडियो सहित)


  •   शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
  • काठमाडौं । नेपाल आइडल सिजन–२ को उपाधी सुदुरपश्चिम धनगढिका रवि ओडले जितेका छन् । ललितपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा भएको आइडल ‘फिनालेमा ओडलाई विजेता घोषित गरियो । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् । यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।

    Advertisement

    त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् । अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए ।संगीतिक रियालिटी शो नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामाले उपाधी उचालेका थिए ।

    को हुन उनी?

    रवि वि.सं.२०५४ मा कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियामा जन्मिए। तर उनको पुर्ख्यौली घर भने अछामको बुढाकोट हो ।
    पछि पहाडको पखेरोले जिन्दगी धान्न कठिन भएपछि उनीहरु तराई सरे। कञ्चनपुरको गुलरियामा सानो घर बनाए, त्यहीँ बसे ।
    तराईमा काम पाइन्छ र सजिलै जिन्दगी धान्न सकिन्छ भनेर तराई छरेको रविको परिवारलाई निकै समस्या र्पयो ।
    जीवन धान्न रविका हजुरबुबा र बुबा कामको खोजीमा भारत हानिए। अहिले पनि रविका बुबा भारतमा चौकीदारको काम गर्छन् ।
    चौकीदारी गरेर कमाएको दुईरचार हजार भारुले रविको परिवार पालिँदै आएको छ ।
    आर्थिक अवस्था कमजोर हुँदा रवि कामको खोजीमा १२ बर्षको उमेरमा भारततिर लागे।
    त्यहाँ उनले खुबै दुख गरे । तर उनको यो दुख बुुबाले देख्न सकेनन्। त्यसैले नेपाल फर्किए ।
    बुबाले ‘जति दुख गर्नु छ, म गर्छु, तँ घर फर्केर पढाई गर’ भनेको अहिले पनि सम्झिन्छन् । रवि ।

    आईडल यात्रा

    सानै उमेरदेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे। विद्यालयमा हुने कार्यक्रममा पनि उनी समय मागेर गीत सुनाइ हाल्थे ।
    रविको गीत सबैलाई मन पथ्र्याे । उनको गीत सुन्नेहरु भन्थे, ‘यो केटो भोलि गएर ठुलो गायक बन्छ ।’
    घरको आर्थिक अवस्था कमजोर भएकाले रविले धनगढीमा रहेको पश्चिम सेती दोहोरी साँझमा गीत गाउन थाले। दोहोरी साँझको यात्रा ३ महिना मात्रै चल्यो, किनभने पछि दोहोरी साँझ नै बन्द भयो ।
    त्यसपछि उनी मध्य पश्चिमका पहाडी जिल्लाहरुमा विभिन्न प्रस्तुति दिँदै आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिए ।
    रविका हजुरबुबापनि गीत गुन्गुनाउने गर्थे। स्थानीय देउडा गायन गर्थे। गीत गाउने प्रेरणा हजुरबुवाबाट पाएको रवि सुनाउँछन् ।
    हजुरबुबाको प्रेरणाबाट गीत गुनगुनाउन सुरु गरेका रविमा विस्तारै गीत र संगीतको नशा चढ्दै गयो ।
    बिस्तारै रवि भित्रको गायन कलाले निखार पायो । र, उनले नेपाल आइडलको मञ्च पाए।

    नेपाल आइडल सिजन २’ को धनगढी अडिसनबाट रविको आइडल यात्रा आरम्भ भएको हो ।
    ‘अब जाउँला रेलमा, माया तिम्रो साथैमा’ बोलको, कमल खत्रीको आवाजमा रहेको गीत रविले अडिसनमा प्रस्तुत गरेका थिए ।
    ‘जज’ मा रहेका तीनैजनालाई स्वर मन परेपछी रबिलाई छनौट गरेका थिए । नेपाल आइडलका लागि काठमाडौँसम्मको उनको यात्रा तय भयो ।

    भिडियो हेर्नुहोस

    शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...