• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ४. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ५. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ६. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ७. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • ८. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ९. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • १०. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

‘लुम्बिनी एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेला’२०७५ सुरु


  •   शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
  • रुपन्देही । बिहीबारदेखि बुटवलमा लुम्बिनी एक्स्पो–२०७५ अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ ।रुपन्देही व्यापार संघको आयोजनामा मेला सुरु भएको हो। पुस १८ गतेसम्म बुटवल मण्डपमा चल्ने मेलाको प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंखर पोख्रेलले उद्घाटन गरे ।एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले समृद्धिको सपनालाई जसरी पनि साकार पार्ने बताए । उनले जनतामा अहिले अविश्वास बढेको भन्दै त्यसलाई विश्वास बदल्ने गरी सरकारले काम गरिरहेको बताए । नेताले देश बनाउँदैन, आफू मात्रै बन्छन््् भन्ने अविश्वास जनतामा बढेको भन्दै उनले नेताले नै देशलाई बनाएरै छाड्ने बताए ।

    Advertisement

    उनले व्यापार व्यवसायबाट बचेको पुँजीलाई कृषिको आद्युनिकीकरणमा लगानी सुरु गर्न व्यवसायीलाई आग्र्र्र्रह गरे । उनले नेपालको वित्तीय राजधानी बुटवल भैरहवा कोरिडर बनाउन सकिने भन्दै उनले त्यसका लागि व्यापारीहरू आपैmँ लागि पर्न आग्रह गरे ।उनले व्यापार व्यवसायबाट बचेको पुँजीलाई कृषिको आद्युनिकीकरणमा लगानी सुरु गर्न व्यवसायीलाई आग्र्र्र्रह गरे । उनले नेपालको वित्तीय राजधानी बुटवल भैरहवा कोरिडर बनाउन सकिने भन्दै उनले त्यसका लागि व्यापारीहरू आपैmँ लागि पर्न आग्रह गरे ।

    ४० मिनेट भाषण गरेका मुख्यमन्त्री शंकर पोखरेलले अधिकांश समय सञ्चारजगतको आलोचनामा खर्च गरे । पछिल्लो पाँच महिना यता सञ्चार जगतले पनि सरकारको अविश्वास गरेको भन्दै अविश्वासलाई विश्वासमा बदल्ने उनले बताए । मुख्यमन्त्री पोखरेलले सरकार आवधिक योजना निर्माण र कानुन निर्माणमा रहेको भन्दै उद्योगी एवं व्यवसायीलाई कानुन निर्माणमा साथ दिनसमेत आग्रह गरे ।

    सपना नदेखी केही प्रगति नहुने भन्दै एउटा केपी ओलीले नपुग्ने भएकोले विभिन्न क्षेत्रमा सपना देख्न सक्ने हजारौँ ओलीहरु जन्मिनुपर्ने बताए । सरकार सही बाटोमा हिँडेको दाबी गर्दै उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन र भारतसँगको सम्बन्ध सुमधुर बनेको बताए । अर्को वर्षदेखि चीनबाट लुम्बिनीसम्म चल्ने रेलको ट्रयाक खोलिने उनले बताए ।

    राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले प्रदेशको राजधानी तोक्न र नामाकरणका लागि मुख्यमन्त्रीलाई ढिला नगर्न आग्रह गरे । बुटवल राजधानीका लागि योग्य भएको उनले बुटवल र यस आसपासका क्षेत्रका जनताको मर्ममा ठेस नपुग्नेगरी निर्णय गर्न आग्रह गरे । श्रीलंकाकी महामहिम स्वाङ परेडा पर्यटनको आगमनले नेपालमा समृद्धिको ढोका खुला हुने बताइन् ।

    कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसका बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ विदेशी लगानीलाई भित्र्याउने गरी प्रदेश सरकारले योजना ल्याउनुपर्ने बताए । नेपाली बस्तुको बिक्री स्वदेशमा मात्र नभई विदेशमा समेत गर्न सकिने भन्दै कर छुट, बैंकको व्याजदर निर्धारणमा पनि सरकारले चासो ल्याउनुपर्ने बताए ।
    ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ भएको मेलामा स्थानिय साना तथा घरेलु ब्यवसायी तथा महिला उद्यमीलाई प्रेरित गर्ने, सूचना तथा संचार, शैक्षिक, सेवा मूलक, वैकल्पिक उर्जा, स्वदेशी उत्पादनका ६ सय स्टल रहेका संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठले बताए । श्रेष्ठले स्थानीय बजारको बजारीकरण तथा कृषिलाई आधुनिकीकरण गर्ने गरी एक्स्पोको आयोजना गरिएको बताए । एक्स्पो उद्घाटनको अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले मेला महोत्सवले उद्यमशिलताको विकास गर्न बताए ।समय–समय हुने यस्ता महोत्सवले उद्यमशिलताको विकास गर्न मुलुकको रकम विदेश पठाउने माध्यम मात्र बन्ने उनको भनाई छ। एक्स्पो मंसिर १८ गतेसम्म चल्नेछ । मेलामा १० लाख अवलोकनकर्ता आउने र ४० करोड रूपैयाँ बराबरको कारोवार हुने आयोजकको अपेक्षा छ ।मेलामा अन्तर्राष्ट्रिय स्टलहरुमा भारत, पाकिस्तान, चिन र बंगलादेशलगायतका राष्ट्रबाट सहभागिता रहने छ ।

    शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण

    • ६.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    भर्खरै

    • १.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • २.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ५.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ७.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ८.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation