• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

काम रोकेर प्युठानमा स्थानीय तहका कर्मचारी आन्दोलित


  •   बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
  • बासुदेब गिरी
    प्युठान । जिल्लाका स्थानीयतहका कर्मचारी आन्दोलित भएका छन।
    सरकारले कर्मचारी समायोजन अध्यादेश जारी गरेसँगै प स्थानीय तहमा कार्यरत स्थायी अस्थायी र करारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।उनिहरुले कार्यालयका कामकाज समेत ठप्प पारेका छन।
    आन्दोलन समिति प्युठानका संयोजक रामकृष्ण शर्माले स्थानीय तहमा संघिय निजामती कर्मचारी समायोजन गर्ने सिलसिलामा स्थानीय तहमा बर्षौ देखि काम गर्दै आएका कर्मचारीहरुलाई विभेद र अन्याय हुने गरि अध्यादेश ल्याईएको जानकारी गराए।उनले स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई समेत समान मापदण्डको आधारमा समायोजन गरि उनिहरुको विकास सुनिस्चितता गर्ने लगायतका मांगहरु राखी दबाब दिनका लागि आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउन बाध्य भएको बताए। ्र
    कर्मचारी समायोजन गर्दा अस्थायी र करार कर्मचारीलाई स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८७ बमोजिम तथा सर्वोच्च अदालतले २०७४ पौष २१ गते गरेको फैसला आदेश अनुसार श्रेणि बिहिन कर्मचारीको स्तरवृद्धि वृद्धि बिकास बढुवा जागिरको सुनिश्चितता आबश्यक प्रक्रिया पुर्याइ स्थायी गर्नुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिका हुन् । प्युठानमा कर्मचारीहरुले सोमबारदेखि केन्द्रिय कार्यक्रम अनुसार कामकाजलाई ठप्प पार्दै कार्यालय अगाडि धर्नामा बसे पनि आज स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति गठन गरि पत्रकार सम्मेलन गरेर कार्यक्रम बारे जानकारी दिएको छ ।
    जिल्लाका ९ वटै स्थानीय तहमा रहेका स्थायी करार अस्थायी कर्मचारीहरु आन्दोलनमा उत्रिएर सेवाप्रवाह ठप्प पारेको स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिका प्युठान जिल्ला सल्लाहकार दिनेश के सीले जानकारी दिएका छन् ।
    जिल्लामा कार्यरत सबै स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि प्युठान जिल्लाभर रहेका स्थानीय तहको दैनिक कामकाज नै प्रभावित भएको छ ।आन्दोलनमा उत्रिएका कर्मचारीले विभिन्न माग राख्दै स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिमार्फत सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु मार्फत ज्ञापनपत्र बुझाएको संयुक्त आन्दोलन परिचालन समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
    स्थानीय तहमा कार्यरत अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक कर्मचारीलाई स्थायी सेवा निरन्तरताको व्यवस्था गर्नुपर्ने मुख्य माग रहेको आन्दोलन समितिका सदस्य बन्दना शाक्यले बताईन् ।उनले भने ‘स्थानीय तहमा श्रेणीविहिन कर्मचारीहरुको स्तर बृद्धि, बढुवा, वृत्ति विकास तत्काल लागु गर्नसमेत माग गरिएको छ ।’ स्थानीय तहसँग गरिएका माग पूरा नभए आन्दोलन चर्काउने उनको भनाइ छ । प्युठान जिल्लामा हाल तीन सय जनाको हाराहारीमा स्थायी करार र अस्थायी कर्मचारीहरु स्थानीय तहमा कार्यरत छन् ।

    Advertisement

    बुधबार, पुष ०४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...