• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

बाल बिध्या माबि मरन्ठानामा प्रहरी बिध्यालय सम्पर्क समिति गठन


  •   सोमबार, पुष ०२, २०७५ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा

    Advertisement

    प्युठान / बाल बिध्या माध्यमिक बिध्यालय मरन्ठानामा प्रहरी बिध्यालय सम्पर्क समिती गठन गरिएको छ ।हर प्रहर , गाउँ र नगरी ! टोल टोलमा नेपाल प्रहरी !! “भन्ने मुल नारा लिएर समाजमा शान्ति सुरक्षा प्रदान गर्न देश भरका सम्पुर्ण सामुदायिक बिध्यालय कार्यक्रम अन्तर्गत उक्त समिती गठन गरिएको हो

    समितिको सहायताबाट समाजमा हुन सक्ने विभिन्न किसिमका सम्भावित आपराधिक घटना हुन नदिन त्यस्ता आपराधिक गतिबिधि लाई नियन्त्रण गर्न तथा हरेक नागरिकले सान्तिपुर्ण जीवन यापन गर्न पाउने अधिकारलाई प्रभाबकारी बनाउन नेपाल प्रहरी , स्थानिय तह ,समुदाय ,सामाजिक संस्था र बिध्यालय क्षेत्रका सदस्यहरु रहने गरि ९ सदस्यीय कार्यसमिती गठन गरिएको छ ।

    बिध्यालयका प्र अ केशु गिरिको सम्योजकत्वमा गठित समितीको सदस्य सचीवमा टिका कुवर,शिक्षक प्रतिनिधि ,कमला भारती बिबिस,मेगुलाल गिरि बिबिस,बिध्यार्थीको तर्फ बाट दिपक सुनार , बिप्लब बिष्ट ,जुना सुनार र सुलोचना सुनार रहनु भएको छ ।

    समितिका संयोजक गिरिले बिध्यालयको समग्र बिकासका लागी सबै नागरिक हरु मिलि सुरक्षित र समुन्नत समाज निर्माण गर्नु पर्ने बताउनु भयो ।
    उहाँले यसका लागि समुदाय प्रहरी प्युठानले आयोजना गरेको यस साझेदारी कार्यक्रम अतिनै सान्दर्भिक र आवस्यक रहेकोले समाजमा रहेका जिम्मेवार नागरिकहरु मिलि बनेको नब गठित समिती मार्फत यस बिध्यालयमा थप सान्ति सुरक्षाको जग निर्माण भएको अबगत गराउनु भयो ।

    तसै गरि मरन्ठाना प्रहरी सहायक निरीक्षक टिका कुवरले वडा भित्र रहेका बिधालयमा अध्ययनरत बिध्यार्थीहरुका समस्या ,समाजमा रहेका जेष्ठ नागरिकहरुका समस्या ,महिला बालबालिका हरुका समस्या समाधान गर्न साथै समाजमा हुन सक्ने बिकृती हटाउनका लागि नागरिक संग मिलेर नागरिक लाई स्वतन्त्र रुपले बाच्न पाउने अधिकारको सुनिश्चित गरि समृद्ध वडा निर्माण गर्नका लागि सबै लागि पर्न अनुरोध गर्नु भयो ।

    सोमबार, पुष ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation