• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

एमटी र विरेन्द्रको योजना पुजनलाई जनकपुरको रेलमा कालिकोट पु¥याउने (भिडियो सहित)


  •   आइतबार, पुष ०१, २०७५ मा प्रकाशित
  • कामना डेली,काठमाडौं।
    दिनानु दिन बजार मा नेपाली गीत हरु आउने क्रम जारी छ । गित आउनु मात्र सबै थोक मान्नु पनि त्यती उचित नहुन सक्छ किनकी केही गीत हचुवा कै भर र सर्जकको रहर पुरा गर्नको लागी मात्र आएको जस्तो हामी आकलन गर्न सक्छौ भने केही त्यस्ता पनि सर्जक छन जुन नेपाली गीत संगितलाई माथी उठाउन आफुले सक्ने जति प्रयास आफ्नो लगनसीलता एकनासले अघी बढाई रहेका हुन्छन ।
    त्यस्तै गित संगितको क्षेत्रमा केही गर्नु पर्छ र दर्शक स्रोताको माया ममता टिकाइरहनु पर्छ भन्ने उद्देश्य लिएर सांगितिक क्षेत्रमा अघि बढिरहेका सर्जक तथा गाएक हुन एमटी महर ।
    एमटी महर केही बर्ष यता गित संगितिक क्षेत्रमा क्रियासिल भएर लागी रहेको देख्न सक्छौ । “सोलमारीमा गैइन्छ टुच्छ लाइन्छ” बोलको गीत बाट दर्शकको मायाले एकाएक चर्चामा आएका एमटी महरले अहिले सम्म दर्जन बढी गीती एल्बम बजारमा ल्याइसकेका छन ।
    गत सुक्रबार मात्रै महरको नया गित जनकपुरको रेल अब जुम्ला कालिकोट बिहे गर्छु बा सिलाइदेउन कोट बोलको गित दर्शक माझ लिएर आएका छन् । एमटी महरको स्वरमा सजियको गित ¥यापको भुमिकामा ¥यापर विरेन्द्र खड्का (वेस्टु)को रहेको छ । विरेन्द्र खड्का (वेस्टु) करिव पाँच वर्ष यता गीत संगीतमै लागिरहेका छन । वेस्टु “म त मरीजाउ” बोलको गित एल्बम बाट संगितिक क्षेत्रमा प्रवेश गरेका वेस्टुले “सेल्फि हानौला” बोलको गित बाट दर्शकको धेरै माया पाएको पाइन्छ । गायक तथा सर्जक विरेन्द्र खड्का (वेस्टु)ले “बिरेकअफ (द्यचभबपगउ)” बोलको गित बाट ¥यापर भुमिकामा काम गर्न थालेका र “बिरेकअफ (द्यचभबपगउ)” बाट दर्शकको राम्रै माया पाएको विरेन्द्र खड्का (वेस्टु) बताउछन ।
    सिलाइदेउन कोट बोलको गितमा धनसिङ्ग गिरीको सब्द छ भने महरकै लय छ । ¥यापरको भुमिकामा विरेन्द्र खड्का (वेस्टु)को रहेको छ । गितलाई गोर्खा चौतारी म्युजिकले बजारमा ल्याएको छ । कर्णालीको दुर्गम क्षेत्रलाई समेटेर गीत बनाइको छ ।
    भिडियोमा एमटी महर र पुजन घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियालाई प्रविन भट्ट सम्पादन गरेका हुन । करन चौसरको क्यामेरा बाट तयार पारिएको भिडियोलाई मौसम हिमालीले निर्देशनमा तयार पारिएको हो ।
    हामी यसै पनि आकलन गर्न सक्छौ यस एल्बममा काम गर्ने सम्पुर्ण युनिट नै अब्बल रहेको देखिन्छ गायक देखि लिएर अभिनय गर्ने पुजन घिमिरे आफैमा एक अब्बल अभिनेत्रीको रुपमा चिनाइ सकेकी छन । पुजनले अभिनय गर्ने तरिका हाउभाउ सबै कुरामा पुक्त देखिन्छन । यो गीतलाई दर्शकले रामै्र माया गरिदिनुहुन्छ भन्ने कुरा हाम्रो सम्पुर्ण युनिटले बिश्वास लिएको बताउनुहुन्छ ¥यापर विरेन्द्र खड्का (वेस्टु) । समग्रमा हाम्रो तर्फ बाट गीतले सबै दर्शकको मन जित्न सफल होस हाम्रो शुभकामना ।

    Advertisement

    आइतबार, पुष ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा
    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...