• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

गौमुखीमा फेरिदै गरिवका छाना


  •   मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित
  • एक हजार खरका घरमा जस्ता लगाइने

    Advertisement

    बासुदेव गिरी,प्युठान — । जिल्लाको दुर्गम गौमुखी गाउँपालिकामा खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ । खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई गाउपालिका च सुरक्षित छानोमुनी ल्याउने काम सुरु गरेको हो ।खरको छानो मुक्त बनाउन चालू आर्थिक बर्षमा गाउपालिकाले ५ करोड २८ लाख ४४ हजार ६ सय ८० रुपैया बजेट बिनियोजन गरेको थियो। यसैबाट गाउपालिकाका १ हजार ६ सय ३३ घर परिवारका लागि ५ हजार ५ सय ५४ बण्डल जस्तापाता बितरण गर्न लागेको हो।
    बिपन्न समुदायका घर मात्रै खरका छानाका रहेकाले उनिहरुलाई राहत पुग्ने र गाउको परिचय समेत फेरिने गाउपालिका अध्यक्ष बिष्णु कुमार गिरिले बताए।बिकासका कामलाई थाती राखेर जनताको घरलाई छानोमुक्त बनाउन लागेको उनले सुनाए। ” “स्थानिय सरकार नागरिकको घरदैलोमै छ भन्ने अनुभूति दिलाउन टिन दिने योजना बनाएका हौं।” उनले भने।गत सोमबार गौमुखी ३ रजवारा गाउबाट यो अभियानको सुरुवात गरिएको हो घर छाउन तयार तिला मल्ल र कुल बहादुर मल्ललाई जस्तापाता उपलव्ध गराईएको हो।टिन पाएपछी बर्षैपिच्छे घर छाउने र पानी पर्दा चुहिने समस्याबाट छुट्कारा भएको भन्दै तिला मल्लले धन्याबाद दिइन। “टिन पायौं,खुसी लागेको छ।” मल्लले भनिन सरकार घरदैलोकै आएजस्तो भयो।”रजवाराका ५ सय ५ कुरियाले जस्तापाता पाउने छन ।

    विपन्न परिवारका घर पहिचान गरी स्थानीयसँग मिलेर जस्तापाताले छानो छाउने काम गरिएको गौमुखी ३ का वडाअध्यक्ष जंग बहादुर पुनले बताए । “खरको छानोमुनी बस्न बाध्य परिवारलाई सुरक्षित छानोमा ल्याउँदैछौं” वडाअध्यक्ष पुनले भने । जस्तापाता खरिद र ढुवानीमा वडा कार्यालय आफँैले लगानी गरेको छ भने जस्तापाता फेर्न गाउँलेले पनि सघाएका छन् ।
    कार्यबिधी बनाएर बिपन्न परिवार पहिचान गरे पश्चात् मात्र गाउपालिकाले खरका छाना हटाउने अभियान थालेको हो।घर छाउन तयार पारेर वडा कार्यालयमा निवेदन दिनुपर्ने छ।
    आर्थिक विपन्नताका कारण छानो फेर्न नसकेका परिवारलाई गाउँ सरकार साहारा बनेको छ । जस्तापाताको छानोले बास सुरक्षित हुने भएपछि गाउपालिकावासी पनि खुशी छन् ।

    मङ्गलबार, मङि्सर २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...